Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • क्वुपेक युवा अध्यक्षमा रे… Jan 28, 2016 Arthatantra12399318_1060118324033416_1700153722_n
    काठमाडौं । नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाले रेखा भुजेलको अध्यक्षतामा १३ जना को कार्यसमिति चयन गरेको छ  । उपाध्यक्षामा लाहानु चाैधरी, सचिबमा ऋषिराम नेपाली सहसचिव शेरबहादुर रोक्कालाइ चयन गरिएको छ । सरकार बाट ल्याएको पुननिर्माणको साथै सामाजिक सुरक्षा, सबै श्रमिकको बीमा, उचित ज्याला-मर्यादित कामलगायतको प्रस्ताब पारित गर्दै सम्मेलन सम्पन्न भएको छ  । कार्यक्रममा नेपाल ट्रेड ...
  • वैदेशिक रोजगारमा यसरी ठगि… Dec 2, 2015 Arthatantratribhuban airport
    काठमाडाैं । इलामका कोमलनाथ खतिवडा दुई साताअघि राजधानीको कालिन्चोक म्यानपावरमार्फत् मलेसिया उडे। सेक्युरिटी गार्डको काम गर्न मलेसिया पुगेका उनी सम्बन्धित एजेन्टलाई भिसा, टिकट शुल्क र अन्य खर्च गरी दुई लाख तिरेको बताउँछन्। ‘म्यानपावरलाई पैसा त बुझाउनुपर्यो, तर रसिद पाइएन,’ उनले %
  • भोलि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको नयाँ निर्वाचन सुरू हुन्छः… Oct 1, 2015 Arthatantrakura
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले जस्तै गरी चित्त बुझाएर संविधानप्रति असन्तुष्टी नजनाउन मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । संविधानका अधिकांश बुदाँमा आफूहरुको असहमति रहेको भन्दै उनले तै पनि चित्त बुझाएर संविधान निमार्ण प्रक्रियामा राप्रपा नेपाल सहभागी भएको बताए । काभ्रेमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानप्रति असन्तुष्ट भएपनि चित्त बुझाएर फर्किन आग्रह गरे ।  उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन मधेसवादीदलहरुसँग ...
  • तीन दल र महन्त ठाकुरबीचको … Oct 1, 2015 ArthatantraIMG_2650
    मधेस समस्या समाधानका लागि बसेको वार्ता सकारात्मक भएको छ। मधेसी मोर्चाको मागबारे तीन दल सकारात्मक देखिएपछि बार्ता भोलि फेरि बस्ने गरी टुंगिएको एमाओवादी उपाध्यक्ष एवम् वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। उनले भने,’हामीले उहाँहरुले उठाइरहनु भएका कुरा, जो वार्ताको वातावरण बनाउनका लागि आवश्यक भनिएका छन्, त्यसलाई पुरा गरी वार्तामार्फत समस्या सुल्झाउने कुरा राख्यौं। परिस्थिति अझ सकारात्मक भएको छ। भोलि ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यां… Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बन… Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका म… Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...