Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • कोरियाले अब १० हजार २ सय ने… Feb 28, 2017 ArthatantraEPS-Nepal-South-Korea
    काठमाण्डौं । दक्षिण कोरियाले आगामी वर्षको लागि दश हजार दुर्इसय नेपाली कामदार लैजाने भएको छ । यस वर्ष भने कोरियाले तीन हजार एक सय जनालार्इ मात्र कोटा छुट्याएको थियो । सन् २०१८ मा दक्षिण कोरिया सरकारले इपिएस मार्फत १० हजार दुई सय जना नेपाली कामदार लैजाने भएको हो। कोरिया सरकारले बैदेशिक रोजगार अन्तर्गतको इपिएस कोरिया शाखालाई यो बर्ष १० हजार दुईसय ...
  • सैलुन चलाएर मासिक दुई लाखभ… Feb 26, 2017 Arthatantrasailun sailoon hair cut
    पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। खाडी मुलुक युएई पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका २७ वर्षीय राजन पौडेलले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। विदेशबाट फर्किएपछि राजधानी बसेर ६ महिना ...
  • तरकारी खेतीबाट ८ लाख आम्दा… Feb 24, 2017 Arthatantratomato-farming
    पाँचथर । फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ । विसं २०४७ देखि कृषि पेसा अङ्गालेका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न निकायबाट सम्मानित समेत भइसकेका छन् । कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की ...
  • २५ लाख मूल्य बराबरको छात्र… Feb 21, 2017 Arthatantrascholarships
    काठमाण्डौं । न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति  प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृत्ति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा छ। नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्ग जस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। फ्यूज मेसिन्सले यो ...
  • संस्थानले माग्यो २७ अधिकृत, शैक्षिक योग्यता हेर्नुहोस् र आवेदन दिनुहोस… Feb 19, 2017 Arthatantrajob-vacancy apply now
    काठमाण्डौं। नेपाल दूरसञ्चार प्राधिकरणले अधिकृत तृतिय र सहायक प्रथम पदमा २७ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले प्राविधिकतर्फ एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि दुई जना र प्रशासनतर्फ पनि एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि चारजना उपनिर्देशक माग गरेको छ। त्यस्तै प्रशासनिक अधिकृततर्फ एकजना आन्तरिक प्रतिष्पर्धा र चारजना खुल्ला प्रतिष्पर्धामार्फत माग गरेको छ भने इन्जिनियरिङतर्फ खुल्ला सातजना, महिला दुईजना, ...
  • जागिरको खोजीमा हुनुहुन्छ ? योग्यता र पद हेर्नुहोस्, ३० दिनभित्र आवेदन … Feb 19, 2017 Arthatantravacancy
    काठमाण्डौं । नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ। नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो। निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी÷जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो। काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा ...
  • योग्यता हेर्नुहोस् र २ हजारभन्दा बढीका लागि खुलेको सरकारी जागिरमा आवेद… Feb 2, 2017 Arthatantravacancy
    काठमाण्डौं । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो। २०७३ फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ। समावेशी समानुपातिक रुपमा हुने पदपूर्तिमा खुला, प्रहरी परिवार, आदिवासी जनजाति, महिला, मधेशी, ...
  • सुन्तला खेतीले रोक्यो विद… Jan 27, 2017 ArthatantraOrange tree 1
    पाल्पा । स्थानीय छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ। व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा ...
  • पहिलो प्रयोग : घरेलु कामदा… Jan 27, 2017 Arthatantralondong news
    लण्डन । यहाँका विभिन्न शहरहरुमा निर्वस्त्र महिलाहरुले घरेलु कामदारको रूपमा सेवा दिन सुरु गरेका छन्। युरोपमै पहिलो प्रयोगको रुपमा मानिएको यो सेवामा महिलाहरू पूर्ण रूपमा नग्न भएर काम गर्नेछन्। भुई सफा गर्ने,  झ्याल पुछ्ने, खाना बनाउने, कपडामा आइरन गर्ने जस्ता सबै काम उनीहरुले नग्न भएरै गर्नुपर्ने छ। सरकारले यस्तो कम्पनी चलाउन लाइसेन्स पनि दिएको छ। एक घन्टाको ६५ पाउण्ड लाग्ने यो ...
  • अब वैदेशिक रोजगारीमा जाने… Jan 24, 2017 Arthatantrarojgar
    काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गर्न लागेका हुन् । अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति ...