Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • यही आर्थिक वर्षबाट किसानल… Jan 10, 2017 Arthatantrafarmer nepal
    काठमाण्डौं । सरकारले चालू आर्थिक वर्ष ०७३÷७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ। पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ। कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ। अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ। जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ...
  • सोखले रोपिएको एउटा रुख, जस… Jan 9, 2017 Arthatantraavocado-farm in Nepal
    कास्की  । पोखरा उपमहानगरपालिका–१७  विरौटीकी विष्णुमाया शर्माकाे घरमा एभाेकाडाेकाे एउटा रूख ९ बर्ष अघि साैखले राेपियाे । साैखका रूपमा राेपिएकाे त्यहि एभाेकाडाेकाे रूखले अहिले विष्णुमायालार्इ वर्षकाे पचास हजार रूपैँया भन्दा बढी कमाइदिएकाे छ । नौ वर्षअघि  राेपेकाे एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको थियाे । याे वर्ष आफूले खाएर अनि इष्टमित्रलाई चखाएर बाँकी रहेकाे दुई सय केजी फल बिक्री ...
  • नेपाली लप्सीका परिकार अमे… Jan 6, 2017 ArthatantraLapsi
    पर्वत । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ । मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटा परिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो । पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो ...
  • जिल्लामै फल्यो ९ करोडको सु… Jan 4, 2017 ArthatantraOrange tree 1
    जाजरकोट । यस वर्ष जाजरकोटमा मात्रै नौ करोड रूपैँया बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिए । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि ...
  • प्रति हेक्टर तीन लाख अनुदान र छिट्टै मुनाफा पाएपछि माछापालनमा युवाको आ… Jan 3, 2017 ArthatantraFish
    मोरङ । जिल्लाका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन ...
  • अमेरिकामा अध्ययन गर्ने वि… Dec 30, 2016 ArthatantraUSA America
    काठमाण्डौं । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ०७२ वैशाखको भूकम्पपछि अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलार्इ प्रदान गर्दै आएको सहुलियतको अवधि लम्ब्याएको हो । भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको ...
  • सुर्खेतमा सिमेन्ट उद्योगको पूर्वाधार तयार, खानीसम्म जाने मार्ग अन्तिम … Dec 29, 2016 Arthatantrachaukune cement udhyog surkhet gutu
    सुर्खेत । मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । ...
  • एकै वर्षमा एक करोड तीस लाख… Dec 29, 2016 Arthatantrajob 1
    चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो । स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए । यद्यपि मुलुकको आर्थिक ...
  • श्रमशोषणविरुद्ध पुस १८ बाट एयरपोर्टमा आन्दोलन चर्काउने मजदुरहरुको चेता… Dec 28, 2016 ArthatantraAirport
    काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ(एयरपोर्ट)मा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषणको आवाज उठाउँदै मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगत सुुनगाभा,नयाँ नेपाल, नेपाल नागरिक उड्डयन सरसफाइ, एयर इन्डिया, टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रालि, सयुक्त प्रदेश अभियानको बृहत अन्तक्रिया ...
  • ‘रेमिट्यान्स’को सामाजिक … Dec 26, 2016 Arthatantraremittance Nepal
    काठमाडौं : संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’को सामाजिक मूल्य असाध्यै महँगो हुँदैछ। नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ देशको रोजगारी, कसरी? २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ–२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए। टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे। सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने। सँगै एउटा ...