Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • थाहा छ तपाईलाई ? गाई भैंसीक… Dec 20, 2016 Arthatantracow with calf
    पर्वत । डेढ दशकदेखि व्यावसायिक रुपमा गाई पाल्दै आएका कटुवाचौपारीका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाए। आवश्यक कागजात पुर्‍याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएपछि तुरुन्तै उनले पैसा पाए। “पहिलोपटक पाँचवटा सुत्केरी गाईको स्याहारका लागि भत्ता रु दुई हजार ५०० का दरले भत्ता पाएका उनले भने– “अहिलेसम्म यस्तो सुनेकै थिइनँ । खुसी लागेको छ । त्यो पैसाले गाईको स्याहारमा ...
  • भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग,बहु–उद्धेश्यिय सामुदायिक भवन… Dec 19, 2016 ArthatantraGefont Nuwakot Photo
    नुवाकोट । भूकम्पपिडित नुवाकोटबासीलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पक्की बहु–उद्धेश्यिय सामुदायिक भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नुवाकोटको गेर्खुटारमा अवस्थित गेर्खुटार युवा क्लबले संचालनमा ल्याउने गरि एक कार्यक्रमकाबीच जिफन्ट प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण गर्दै न्यौपानेले आफैं भत्केर पनि जनताको सेवामा समर्पित क्लबको कार्यको प्रशंसा गर्दै जिफन्टले थप सामाजिक सेवामा योगदान ...
  • ११० देशमा श्रम स्विकृति ६ देशसँग मात्र श्रम सम्झौताले कसरी हुन्छ बैदेश… Dec 18, 2016 ArthatantraCawan News
    काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिएपनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन) द्धारा ६५ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित अन्तक्रियामा अध्यक्ष दाहालले सबैभन्दा पहिले १ सय १० देशसँग श्रम सम्झौता गरेर बैदेशिक रोजगारीमा ...
  • ३७ हजारको व्यापारबाट करोड… Dec 18, 2016 ArthatantraBKT-Binu-Shrestha
    भक्तपुर । जिल्लाको अनन्तलिंगेश्वर नगरपालिका दधिकोटकी बिनु श्रेष्ठ जुत्ता मात्रै बनाउँदिनन्, त्यसको डिजाइनसमेत गर्छिन् । उनी जुत्ता बनाएरै अहिले करोडपति भएकी छन् । केही हजार रुपैयाँबाटै सुरु गरेको व्यवसाय सफल भएपछि त्यसको लागत अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिनु हस्तकला तथा तालिम केन्द्र सञ्चालन गरेर त्यहाँबाट बनाइएका जुत्ता अहिले धेरै महिला तथा बालिकाले प्रयोग गरिरहेका छन् । आफूले ...
  • के तपाई मौरी पालन गर्ने सो… Dec 18, 2016 Arthatantrahoneybees mauri mahuri
    काठमाण्डौं । संसारमा पाइने नौ प्रजातीका मौरीमध्ये नेपालमा मात्र चार प्रजातीका मौरी पाइन्छ । नेपालमा हाल १० हजारदेखि १५ हजार जङ्गली (भीर मौरी) को गोला रहेको अनुमान छ । विभिन्न अध्ययन अनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिने अवस्था रहेको हुँदा यसले हिमाल, पहाड र तराई क्षेत्रमा भीर मौरी सङ्कटको आशङ्का रहेको देखिएको छ । प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइस्टाइन’ले आफ्नो ...
  • विष्टको अध्यक्षतामा क्यू… Dec 16, 2016 ArthatantraCupec Kathmandu-2073
    काठमाडौ । निर्माण क्षेत्रको यूनियन नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन(क्यूपेक–नेपाल) काठमाडौं जिल्ला कमिटीको चौथो अधिवेशनले कृतीनिधी बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा साबित्रा रोक्का, सचिवमा बम बहादुर राई, सह–सचिवमा मान बहादुर मगर र कोषाध्यक्षमा जित बहादुर लुङ्गेलीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्रमशः सरु महर्जन,टेक बहादुर कार्की,कृष्णलाल ढंगोल,रुद्र बहादुर श्रेष्ठ,ज्ञान कुमार श्रेष्ठ,राजकुमार ...
  • आईएलओले भन्यो नेपालका मजदुर संगठनबाट अन्तर्राष्ट्रियस्तरमा पाठ सिक्नुप… Dec 14, 2016 ArthatantraIlo News Photo
    काठमाडौ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपालका १० वटा ट्रेड युनियन महाँसंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा ...
  • लोक सेवा आयोगले माग्यो ५ स… Dec 14, 2016 Arthatantraloksewa
    काठमाण्डौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो । यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा ...
  • सुन्तला बेचेरै करोडपति बन… Dec 13, 2016 ArthatantraOrange tree 1
    म्याग्दी । जिल्लाको बास्कुना गाउँका तिलक गुरुङले एक हप्ताअघि दुई लाख रुपैयाँको सुन्तला पोखरामा बेचे । बास्कुना गाउँभरिमा जति जनाले सुन्तलाखेती गरेका छन्, ती सबैका बोटको फल पोखरा, नारायणगढ र काठमाडौंसम्म पुग्छ । कति किसान त आफ्नै गाडीमा पोखरा लगेर बेच्छन् । तिलक भन्छन्, ‘आफ्नै गाउँमा नबिके पनि बिक्रीको समस्या छैन ।’ बास्कुनाका बासिन्दाले यस वर्षको अहिलेसम्म ३० लाख रुपैयाँभन्दा ...
  • तरकारी खेतीबाटै वार्षिक स… Dec 6, 2016 Arthatantratomato-farming
    कास्की । ढिकुरपोखरा– १ अधिकारी डाँडामा १ सय ६० घर छन् । प्रत्येक घरबाट कम्तीमा एक जना वैदेशिक रोजगारीमा छन् । तर पनि यहाँका स्थानीयहरुले कृषिमा पसिना बगाउन छाडेका छैनन् । यही भएर होला तरकारीबाटै उनीहरुले वार्षिक ३७ लाख ५० हजार रुपैयाँ भित्र्याउन सकेका छन् । यो गाउँभर अहिले ८० वटा टनेल छन् । बेमौसमी गोलभेंडा लगाउनका लागि टनेल नभइ हुँदैन ...