Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • नयाँ व्यवसायीको प्रवेशसँगै यातायातमा सिन्डीकेट हट्यो, यस्तै रहला त सँध… Dec 5, 2016 Arthatantrabiddhutiye bus
    म्याग्दी । जिल्लामा यातायात सिन्डिकेट हटेपछि यात्रुलाई सहज भएको छ। यातायात सेवामा नयाँ व्यवसायी प्रवेश गरेसँगै एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घटेको हो। अहिले यात्रुले चाहेको बेला रोजेको गाडीमा चढ्न पाएका छन्। यसअघि एउटै मात्र समितिको गाडी हुँदा जीर्ण र साँघुरा बसमा कोचिएर यात्रा गर्नु बाध्यता थियो । बेनीदेखि पोखरा, काठमाडौँ लगायत लामो दूरीका साथै बेनी–दरवाङ, बेनी–जोमसोम सडकमा पनि ब्यवसायीबीच ...
  • केरा बेचेरै कमाइन्छ वर्षम… Dec 4, 2016 ArthatantraBanana Kera
    पोखरा । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्। दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग ...
  • श्रमिकबिरोधी कानुन र देश बिखण्डन गर्न खोज्नेको डटेर शामना गर्न जिफन्टक… Dec 2, 2016 ArthatantraGefont Vela Picture
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको स्पष्ट पारे । तरपनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा ʽनो वर्क नो पेʼ चिन्ताको विषय बनेको बताए । ...
  • स्नातकोत्तर उत्तीर्ण युवा जसले जागिर खोज्नुभन्दा कृषिमा रमाउनु उपयुक्त… Dec 1, 2016 Arthatantrafarmer_nepal
    कञ्चनपुर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किए। ५८ प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा घर फर्किएर कृषिलाई व्यावसायिक बनाए। कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक ७० हजार रुपैयाँ कमाउँछन्। यसका साथै, उनले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहेका छन्। बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा ...
  • जंगल संरक्षणबाटै वार्षिक … Nov 27, 2016 Arthatantranepali-jungle
    चितवन । रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो । पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती सफारी, डुगां सफारी, भ्यू टावर नाईटसहितका पर्यटकिय गतिविधिमा सामेल भएका ...
  • वैदेशिक रोजगारको लागि श्र… Nov 25, 2016 Arthatantraonline work
    काठमाण्डौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ । अबको १० दिनभित्र यस्तो सुविधा सहितको अनलाइन सिस्टम सुरुवात गरिने विभागले बताएकोछ । अनलाइन सिस्टम सुरु भएपछि श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा ...
  • निजामती कर्मचारीले अन्य क्षेत्रमा व्यवसाय गर्न नपाइने प्रवधान खारेज हु… Nov 25, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै सरकारी कामका अतिरिक्त व्यापार व्यावसाय गर्न छुट दिनेगरी नयाँ मापदण्ड बनाएको हो । तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न स्वीकृति दिन नहुने भन्दै रोकेका ...
  • चोरबाटोबाट हिंड्ने सरकार… Nov 24, 2016 Arthatantrayatayat majdur
    काठमाडौ । सरकारले अहिले चोरबाटोबाट कानुन ल्याएर यातायात मजदुरलाइ फसाउन खोजेको भन्दै सोही किसिमको कानुन ल्याउ त्यसको ससक्त प्रतिबाद गरिने चेतावनी दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुर्खेतको जिल्ला भेला कार्यक्रममा मजदुर नेताहरुले यस्तो चेतावनी दिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष अर्जुन अर्यालले बताए । कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सचिव तथा ६ नं. प्रदेश संगठन कमिटिका संयोजक कमल गौतम ...
  • अब सबै कर्मचारीले पाउने भए… Nov 24, 2016 Arthatantratourism in Nepal
    काठमाण्डौं । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले घुम्नका लागि ७ दिने बिदा पाउने भएका छन्। २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको सरकारले ल्याउन लागेको निर्देशिकामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रत्येक कर्मचारीलाई खर्चसहित घुम्नका लागि बिदा दिनुपर्ने व्यवस्था गरिएको छ। घुमफिर वर्षको लागि गठन भएको सचिवालय कार्यविधिको अभावमा अहिले कामबिहीन जस्तै छ। सचिवालय कामबिहीन हुँदा आन्तरिक घुमफिर वर्ष ...
  • के तपाईसँग मागिएको व्यहोर… Nov 21, 2016 Arthatantravacancy
    काठमाण्डौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। कम्पनीमा जागिर खान इच्छुकले ३० दिनभित्र आवेदन दिइसक्नु पर्छ। हेटौंडा सिमेन्टले राति पनि खट्न सक्ने कर्मचारी माग गरेको हो। नौं तहको उपप्रबन्धक एक जना, ८ तहको सहायक प्रबन्धक दुई जना, सात तहको वरिष्ठ अधिकृत एक जना, ६ तहको प्रशासकीय अधिकृत तीन जना, पाँच तहको वरिष्ठ सहायक दुई जना ...