Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • नेपाली सेनाका दुईतारे जर्नेल नै चलाउँछन् जुवाघर (हेर्नुहोस् भिडियोसहित… Sep 26, 2017 Arthatantrahomkumar lawati nepal army janata tv
    काठमाडौँ । नेपाली सेनाका दुईतारे जर्नेल होमकुमार लावतीकै संलग्नतामा ललितपुरको सातदोबाटोमा जुवाघर सञ्चालन भइरहेको खुलासा भएको छ । सातदोबोटो प्रहरी वृत्तको पाँचसय मिटर पेरिफेरिमा रहेको दीपावली मार्गस्थित एउटा घरमा नेपाली सेनाका कानुन विभाग प्रमुख जर्नेल लावतीले संगीता भनिने आसा लिम्बुसँग मिलेर घरानियाँ जुवाघर सञ्चालन गरेका हुन् । जुवाघरमा दैनिक ३६ जनासम्म घरानियाँ जुवाडे पुग्ने गरेका छन् । खानपिन, हतियारसहितको बन्दोबस्तीसँगै सुरक्षित ...
  • कतै सेयरमा तपाईको रकम डुब्ने खतरा त छैन ? पुलिंग अपराधबाट बच्नुहोस् ! Sep 26, 2017 Arthatantrastock-market-share
    हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफैं पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार ...
  • सेकेण्डह्याण्ड स्वास्नी ! Sep 26, 2017 Arthatantrachalkhel second hand wife sagarmani thapa
     ‘श्रीपेचधारी सम्राटको वंश—शासनको पत्तासाफ त भयो । तथापि, हालीमुहाली चल्न थाल्यो, श्रीपेचविनाका सम्राटहरूको ।’ बिहानको साढे चार बजेको हुँदो  हो । साहित्यकार शेखर विलोम उपन्यासको सम्पादन र पुनर्लेखन गर्दै थिए, डेक्सटप कम्प्युटरमा । डा.दिलमायाको घरको माथिल्लो फ्ल्याट उनका लागि ज्यादै अनुकूल ठहरिएको थियो । शेखर अघिल्ला हरफहरूमा नजर कुदाउँदै थिए— ‘मुलुकलाई अनिर्णयको बन्दी बनाएर शासन चलाइरहेका थिए, श्रीपेचविनाका सम्राटहरूले । विवापाले केही ...
  • गौतम बुद्ध विमानस्थलमा लेखाको चासो : निर्माण काम अघि बढ्यो, मन्त्रीले … Sep 25, 2017 Arthatantraimage3
    काठमाडौ । व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुले दिएका निर्देशन सरकारी निकायले नै पालना नगर्दा विकास निर्माणका काम प्रभावित बनेको गुनासो सांसदहरुले गरेका छन् । सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ । पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनि लेखा समितिले दिएको निम्तो अस्वीकार गरेका थिए ...
  • यो शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,तपाईले भर्नुभयो ? Sep 25, 2017 ArthatantraRights-issues-
    काठमाडौ । अरुण फाइनान्सको १०० प्रतिशत हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समयभित्र यो हकप्रद भरिसक्नुपर्नेछ । फाइनान्सले भदौ ६ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, ...
  • तपाईसँग भएको सेयरले कति प्रतिशत बोनस र नगद लाभाँश पाउनेभो ? ८ कम्पनीको… Sep 25, 2017 Arthatantracash dividends
    काठमाडौ । साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । सानिमा बैंकले असोज २९ गते वार्षिक साधारण गर्ने भएको ...
  • २० फोटोमा हेर्नुहोस् यसरी मनाईयो ३८ औं विश्व पर्यटन दिवस ! Sep 25, 2017 Arthatantraworld tourism day(38th) (1)
    रविना पौडेल,काठमाडौ । आज ३८औँ विश्व पर्यटन दिवस देशैभर उल्लासका साथ मनाईएको छ । असोज ११ (२७ सेप्टेम्बर)मा विश्व पर्यटन दिवस परेको भए पनि उक्त दिन विजया दशमीको फूलपातीको दिन परेकोले औपचारीक कार्यक्रम २ दिन अगाडि अर्थात् आज विविध कार्यक्रम गरी मनाईएको हो । दिगो पर्यटन भन्ने मुल नाराका साथ मनाईएको उक्त कार्यक्रम अन्तर्गत बिहानै ठमेलबाट प्रभातफेरी गरिएको थियो । प्रभातफेरी कार्यक्रम ...
  • पृथ्वीनारायणको शालिक राष्ट्रपतिद्वारा अनावरण Sep 24, 2017 Arthatantra_MG_7953
    काठमाडौं । पृथ्वीनारायण शाहले काठमाडौंमा रहेका स–साना राज्यहरु एकीकरण गर्नु पुर्व चन्द्रागिरि डाँडाबाट काठमाडौं नियालेको सन्दर्भलाई शालिक मार्फत जीवन्त देखाउँदै पर्यटक आकर्षित गर्न चन्द्रागिरि हिल्स लिमिटेडले निर्माण गरेको शालिकको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अनावरण गरिएको छ । चन्द्रागिरि केवलकारको टप स्टेशनमाथि रहेको भालेश्वर मन्दिरको छेउमा निर्माण गरेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार आयोजित विशेष समारोहकाबीच अनावरण गरिएको हो ...
  • सेयरधनीलाई दुई संस्थाको क्रमशः४०% लाभाँश र २०% बोनस ! Sep 24, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको आ.व. २०७३÷७४ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यस्तै प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित ...
  • सेयरधनीहरु दशै लागिसक्यो,१२०% हकप्रदका लागि बुक क्लोजको यो मिति ख्याल … Sep 24, 2017 ArthatantraShare rights
    काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १२० प्रतिशत हकप्रद जारी गर्न असोज १८ मा बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । १७ गते शनिबार परेका कारण सेयधनीले असोज १६ सम्ममा उक्त सेयर किनिसक्नुपर्ने हुन्छ । बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्रबाट अनुमति पाइसकेको छ । अनुमतिअनुसार ...