Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण राजकीय हुने Feb 15, 2016 Arthatantraparyatan parisad photo 1
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेदेखि हुने भारत भ्रमणलाई राजकीय भ्रमण बनाउन दुई देशका अधिकारीहरुले तयारी थालेका छन् । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो । दशकपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय ...
  • प्रधानमन्त्रीद्वारा उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन Feb 14, 2016 Arthatantraparyatan parisad
    काठमाडौं । सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भुमिका बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन एवं विस्तार गरेको छ । प्रधानमन्त्रीको अध्यक्ष र पर्यटन मन्त्री उपध्यक्षसहित २० वटा मन्त्रालयका मन्त्रीहरु सदस्य रहने परिषदमा पर्यटन क्षेत्रका व्यवसायी एवं संघ संगठनका प्रतिनिधी र लव्ध प्रतिष्ठत व्यक्तिहरु समेटेर आठ सदस्य मनोनित गरिएको हो । परिषदमा लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट अम्बिकादेवी श्रेष्ठ, लाक्पा सोनाम शेर्पा र भवानी राणालाई ...
  • सामान्य कर्मचारी ध्रुव उप्रेतीले कसरि गरे असामान्य कमाइ ? Feb 13, 2016 Arthatantraasamanya kamai
    काठमाडौँ । साढे तीन तलाको आलिसान महल । हरेक तलामा टीभी छन् । मुख्य कोठामा त झन् एक लाख ७० हजार रुपैयाँको टीभी राखिएको छ । एउटैको ७ हजार रुपैयाँ पर्ने क्रिस्टल बल्ब कोठाहरूमा छन् । छतमा सोलार छ । कोठा र बाथरुममा सुविधासम्पन्न सामान जडान भएका छन् । २० हजार रुपैयाँको वाइफाई डिभाइस जडान गरिएको छ । मिनिबारसमेत रहेको सुविधासम्पन्न घरमा ...
  • टानमा नयाँ कार्यसमितिको आंशिक सफलता Feb 12, 2016 ArthatantraChandra Rijal TAAN
    काठमाडौं । हुदहुद लगायत हिमपहिरोमा ज्यान गुमाएका मजदुरका परिवारलाई ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानले दिन बाँकी क्षेतिपुर्ति रकम उपलव्ध गराउने भएको छ । अघिल्लो कार्यसमितिले टिम्स (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) बिक्रि गरेबापतको रकमबाट उपलव्ध गराउनु पर्ने सो रकम उपलव्ध गराउन सकेको थिएन । अघिल्लो कार्यसमितिको चार करोड बढी बेरुजु फछ्र्योट हुन नसक्दा १८ करोड बढी रकम नेपाल पर्यटन बोर्डमा रोकिएको थियो ...
  • धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली Feb 12, 2016 ArthatantraRuby Valley
    आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट समेत हेर्न सकिन्छ । मनास्लु र लाङटाङ हिमालको विचमा अवस्थित गणेश हिमालको लोभलाग्दो ...
  • मैले किन राजिनामा गरेँ ? Feb 11, 2016 ArthatantraKush kumar joshi
    नेपाल पुर्वाधार विकास कम्पनी मेरो मात्र होइन निजी क्षेत्रकै ड्रिम प्रोजेक्ट हो । ८० प्रतिशत लगानी जुटिसकेको परियोजना अगाडि भने वढ्न सकिरहेको छैन । राजनीतिक अस्थिरता, संक्रमणकालजस्ता कुराले काम गर्न केही कठिन भएको छ । तैपनि लगानी जुटाउनका लागि अग्रसर भइरहेका बेला मैले सञ्चालक समितिको अध्यक्षबाट राजिनामा गर्नु परेको छ । ८० प्रतिशत लगानी ल्याउनका लागि संस्थापक तथा प्रबद्र्धकहरुबाट पनि २० प्रतिशत ...
  • फागुनबाट भारतसँग ८० मेगावाट विद्युत किन्दै नेपाल Feb 10, 2016 ArthatantraTransmission line
    काठमाडौं । ढल्केबर-मुजफरपुर ४०० केभिए प्रसारण लाइनको निर्माण सकिएपछि फागुन १ गतेबाट ८० मेगावाट बिजुली नेपालले किन्ने भएकोछ । यो प्रसारण लाइनबाट सुरुमा ८० मेगावाट र केहीसमय पछि थप ९० मेगावाटको हाराहारीमा बिजुली ल्याउने सरकारी योजना छ। पहिलो एक हप्ता परीक्षणका रुपमा यो प्रसारण लाइनमार्फत भारतले नेपाललाई बिजुली दिन लागेको हो भने त्यसपछि नियमित रुपमा ८० मेगावाट बिजुली यही प्रसारण लाइनबाट नेपालमा ...
  • भारत भ्रमणबाट फर्किए अर्थमन्त्री, के भन्छन् उनी ? Feb 10, 2016 Arthatantrabishnu paudel
    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन् । तीनदिने भारत भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै उनले पछिल्लो दिनमा दुई मुलुकबीच उत्पन्न भएका असमझदारी समेत हटाउन आफ्नो भ्रमण सफल भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको ...
  • ६ महिनामा ७ प्रतिशत पुँजीगत खर्चले कसरी हुन्छ मुलुकको विकास ? Feb 9, 2016 ArthatantraDr
    जीवनको लामो अवधि आर्थिक गतिविधिको नजिक रहेर बिताएका अनुभवी अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी पछिल्लो समय राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा कार्यरत रहँदा त्यहाँभित्र थुप्रै सुधारका कार्यहरु भए । खासगरी विकास र कर/राजस्व प्रशासनको क्षेत्रमा अनुभवी अधिकारीले योजना आयोगमा रहेर राष्ट्रको विकास र योजनाका सम्बन्धमा महत्वपुर्ण काम गरे । एक दर्जनजति नमुना बजेट निर्माण गरी प्रत्येक आर्थिक वर्षमा सरकारलाई समेत रचनात्मक ...
  • निर्बाचित भन्दा मनोनित धेरै … Feb 9, 2016 Arthatantrasushil koirala 1111
    काठमाडौँ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरुगरेका सुशील कोइराला राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। २०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका थिए कोइराला । २०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित, २०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य, २०५३ ...