Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • के हो जिका भाइरस ? मानिसमा कसरी सर्छ ? Feb 3, 2016 ArthatantraZika virus
    काठमाडौँ । जनमानसमा आतंक फैलिंदै गएको जीका भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ । पछिल्लो समय अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिने संकेत देखिएको छ । रोगले नवजात शिशुको स्नायुमा असर गर्ने र विश्वव्यापी रुपमा सर्न थालेपछि यस रोगप्रति चासो बढ्न थालेको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ । एक प्रकारको लामखुट्टेबाट सर्ने ...
  • संसदको लेखा समितिमा एनसेलको कर विवाद Feb 2, 2016 Arthatantra
    काठमाण्डौं । नेपालको अहिलेसम्मकै ठूलो कर्पोरेट डिल अर्थात् १ सय ४० अर्बको एनसेल खरिद बिक्री सम्झौता हुँदै गर्दा नेपालले कर कति प्राप्त गर्छ भन्ने विषय अहिले चर्चामा छ । यस्तो अवस्थामा पुँजीगत लाभकर नेपालले गुमाउने हो कि भन्ने तिब्र बहस जारी छ। कतै नेपालले पुँजीगत लाभकर बापत हुन आउने ५१ अर्ब राजश्व गुमाउने त होइन भन्ने विषयमा आज संसदको लेखा समितिमा ...
  • पुँजी बजारमा नयाँ रेकर्ड : १७ अंकले बढ्यो नेप्से Feb 1, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । पुँजी बजार आज १.४२ अर्थात १७.३२ अंकले बढेपछि पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज बजार १२३८.०२ विन्दूमा बन्द हुन पुगेकोछ । माघ ३ गतेबाट अभौतिक सेयर मात्रै कारोबार हुन थालेपछि बजारले नयाँ गति लिन पुगेको हो । आज एकसय १३ वटा कम्पनीको सेयर कारोबार भएको छ। सोमबार बजारमा ५५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ...
  • यु–१९ क्रिकेट : भारतसँग नेपाल सात विकेटले पराजित Feb 1, 2016 ArthatantraNepal-U19-team1
    काठमाण्डौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको नेपाल समूह चरणको अन्तिम खेलमा भने भारतसँग पराजित भएको छ । बंगलादेशको शेरे बंगला नेशनल स्टेडियममा ४८ ओभरमा घटाइएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले मात्र १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो। भारतको दुई विकेट प्रेम तामाङले लिएका हुन् भने ...
  • युु–१९ विश्वकप क्रिकेटस : भारत विरुद्ध नेपाल Feb 1, 2016 ArthatantraNepal U-19 team members celebrate after defeating Ireland in their Group D match of the ICC U-19 Cricket World Cup at the Khan Shaheb Osman Ali Stadium in Fatullah on Saturday, January 30, 2016. Photo: THT
    काठमाण्डौं । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । बंगलादेशको शेरेबंगला रंगशालामा भइरहेको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । यो खेल ४८ ओभरमा छोट्टाइएको छ । समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको हो ...
  • यसरी हुन्छ देवचुलीको पर्यटन विकास Jan 31, 2016 ArthatantraBidrohi giri- Bevchuli
    मानिस स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छ । नयाँ ठाउँको बारेमा अयन्त्रका मानिसलाई आकर्षण गर्न सक्नु पर्छ । त्यो आकर्षणको केन्द्र भनेको हामीसंग भएको अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा सुपरिचत रहेको देवचुली पनि हो । हाभारत पवर्त ...
  • क्रिकेट विश्वकप : सोमबार नेपाल र भारत भिड्दै Jan 31, 2016 ArthatantraNepal U-19 team members celebrate after defeating Ireland in their Group D match of the ICC U-19 Cricket World Cup at the Khan Shaheb Osman Ali Stadium in Fatullah on Saturday, January 30, 2016. Photo: THT
    काठमाडौं । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ। बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ। विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै प्रतियोगितामा ...
  • आयरल्याण्ड बिरुद्ध नेपालको शानदार जित Jan 30, 2016 ArthatantraNepal-U19-team1
    काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । आयरल्याण्डले ...
  • को हुन् यू-१९ विश्वकप क्रिकेटमा पहिलो हृयाट्रिक गर्ने सन्दिप लामिछाने … Jan 30, 2016 Arthatantrasandip lamichhane
    काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । यो ह्याट्रिक संगै यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बनेक छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिएक ...
  • १३९ वर्षपछि प्रथम सहिद लखन थापा Jan 30, 2016 ArthatantraLakhan thapa
    सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए। विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने ...