Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • आयल निगममा १५ दिनपछि फेरि कर्मचारीको सरुवा Jan 29, 2016 ArthatantraNOC
    काठमाडौं । नेपाल आयल निगम व्यवस्थापनले डिपो र विभागहरुकम कर्मचारी हेरफेर गरेको छ । १५ दिन नवित्दै आन्तरिक लेखापरीक्षण विभागमा पुगेका सिताराम पोखरेललाई अर्थ विभाग प्रमुख बनाइएको छ । निगमको कार्यकारी निर्देशक गोपालबहादुर खड्का आएपछि १५/१५ दिनमा सरुवा हुन थालेको हो । निगम व्यवस्थापनले थानकोट डिपो प्रमुखमा नेत्र काफ्लेलाई ल्याएको छ । भारतको अघोषित नाकाबन्दीपछि थानकोट डिपो जाने उनी निगमका तेस्रो कर्मचारी ...
  • मलेसियाबाट स्वदेश फर्केका १२ जना नेपालीको राहदानी नक्कली Jan 29, 2016 ArthatantraMRP Nepa 1
    काठमाडौं  । दुई साता अघि मलेसियाबाट स्वदेश फर्केका  १२ जना नेपालीको राहदानी संकास्पद लागेर पक्राउ गरि सुरु गरिएको अनुसन्धानले सबै राहदानी नक्कली भएको प्रमाणित भएको छ । राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको थोयो । यो तथ्यसंगै नेपालको मेसिन रिडेबल पासपोर्ट । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि ...
  • नाका सुनसान भएको मौका छोपिएको हो, नाकाबन्दी खुलेको हैन Jan 29, 2016 ArthatantraBirjung
    वीरगञ्ज । नेपालको संविधान जारी भएपछि अबरुद्ध वीरगञ्ज नाका खुलेको र नाकाबन्दी बिरस्तारै खुल्ने चर्चा चलिरहेको बेला वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीले नाकाबन्दी नखुलेको जानकारी दिएका छन् । मधेसी मोर्चाले नाकामा धर्ना दिन थालेपछि आसोज ७ गते यता आज बिहान पहिलोपटक वीरगन्ज भन्सार हुँदै ५ वटा मालवाहक ट्रक नेपाल भित्रिएपछि नाकाबन्दी खुलेको हल्ला चलेको थियो । तर नाकाबन्दी नखुलेको र बिहान ६ ...
  • ६ महिनाभित्र पाइपलाइनबाट घर-घरमा ग्यास Jan 27, 2016 Arthatantrasom pande
    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे । उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता ...
  • बुद्ध बारे भ्रम हटाउन पर्यटनमन्त्री सक्रिय Jan 27, 2016 Arthatantraimages
    काठमाडौं । सरकारले गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर प्रमाणित गर्न विभिन्न देशमा कुटनितिक पहल सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तराष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक ...
  • संविधानमा समाजवाद र निजी क्षेत्रको चिन्ता Jan 26, 2016 ArthatantraPuspa kandel
    प्रा.डा. पुष्पराज कँडेल भर्खर जारी भएको संविधानउपर विभिन्न क्षेत्रहरुबाट प्रतिक्रिया आउने सन्दर्भमा हिजो नेपालको निजी क्षेत्रले पनि आफ्नो चासो व्यक्त गरेको थियो जुन स्वाभाविक पनि हो । सुझावहरु दिने क्रममा संविधानमा उल्लिखित दुईवटा शव्दहरुप्रति निजी क्षेत्रको विशेष असहमति देखिन्छ । समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने कुरा र तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई दोस्रो प्राथमिकतामा राख्ने कुरा । यी दुईवटा शव्दहरुले निजी क्षेत्रका साथीहरुलाई ...
  • दाता राष्ट्रले दिएको १० अर्ब रुपैयाँ फिर्ता जाने Jan 26, 2016 ArthatantraDollar
    काठमाडौं: नेपालको बन क्षेत्रको विकासका लागि विभिन्न दाता राष्ट्रले दिएको १० अर्ब रुपैयाँ फिर्ता जाने भएको छ । दातृ राष्ट्रका राजदूत तथा प्रतिनिधिले यसको औपचारिक जानकारी बन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटालाई दिइसकेका छन् । अहिलेसम्मकै ठूलो परियोजना बहुसरोकारवाला बन कार्यक्रम (एमएसएफपी) निरन्तर नहुने भएको हो । बन प्रशासनको कामगराइ, अनियमितता तथा कार्यक्रमले अपेक्षित उपलब्धि हासिल नगरेको निष्कर्ष निकाल्दै तीन ठूला दाता राष्ट्रले बन ...
  • सहासिक पदयात्रामा ८६ हजार पर्यटक भित्रिए Jan 25, 2016 ArthatantraTourist in nepal 1
    काठमाडौं । मुलुकको असहज अवस्थामा पदयात्रा पर्यटनले समग्र पर्यटन क्षेत्रलाई जोगाएको छ। गत वैशाखको विनाशकारी भूकम्प, संविधान जारी भएपछिको तराई आन्दोलन र आपूर्तिको असहजतामा पनि सन् २०१५ मा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको तथ्यांकले सन् २०१५ मा पदयात्रा पर्यटनमा जाने विदेशी पर्यटकको संख्या ८६ हजार सात सय १० जना रहेको देखाएको ...
  • अर्बपति विनोद चौधरी बाबुरामको नयाँ शक्तिमा ! Jan 24, 2016 ArthatantraBinod-Chaudhary
    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले नयाँ शक्तिमा अावद्ध नयाँ अनुहारहरूको परिचय गराएका छन्। भट्टराईको नेतृत्वमा नयाँ शक्ति घोषणासभामा नेपालका प्रतिष्ठित उद्योगपति तथा अर्बपति विनोद चौधरी पनि सहभगी भएका छन् । उनी कार्यक्रममा सहभागी भएर नयाँ शक्तिका लागि बधाइ तथा सुभकामना दिएका छन् । ...
  • एक्ला किसानको तरकारी खेतीमा करोड लगानी Jan 24, 2016 ArthatantraKrishnakumar regmi 3
    धादिङ । व्यवसायीक तरकारी खेतीमा धादिङ जिल्लामै गनिएका ३८ वर्षिय कृष्णकुमार रेग्मी करोड लगानी गरेर तरकारी खेती गर्ने नमुना कृषक हुन् । १५ वर्ष यता सामान्य खेतीपाती गर्दै आम्दानी बढाउँदै गरेका जीवनपुर ९ सतासीका गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए पछि झनै हौसिएर कृषि कर्ममा लागेका छन् । सामान्य परिवारमा जन्मिएका रेग्मी यतिबेला प्लाष्टिक टनेल भित्र गोलभेंडा खेती गरेर ...