Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छानियो नेपाल Jan 17, 2016 ArthatantraFinance Minister
    काठमाण्डौं, माघ ३ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् । बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट ...
  • चन्द्रागिरिमा केबुलकार एक महिना भित्रै (भिडियो सहित) Jan 7, 2016 Arthatantrachandragiri
    काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ। आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट दुई हजार ...
  • विश्व चर्चित महिलाको सूचीमा ‘राष्ट्रपति भण्डारी’ Jan 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । ‘फोब्स म्यागेजिन’ले सार्वजनिक गरेको यस वर्षका विश्व चर्चित महिलाहरूको सूचीमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी पनि परेकी छन् । फोब्सको सूचीमा पर्ने उनी पहिलो महिला व्यक्तित्व पनि हुन् । विश्व प्रख्यात पत्रिका ‘फोब्स’ले हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरूको सूची प्रकाशित गर्दै आएको छ । फोब्सको मूल्यांकन सूचीमा नेपालकी राष्ट्रपति भण्डारी यसपटक परेकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो ...
  • पेट्रोल पम्पमा रिमोट प्रकरण Dec 14, 2015 Arthatantra
    काठमाडौ । प्रहरीले पेट्रोल पम्पमा रिमोट राखेर ठगी गर्न संस्थागत रुपमा सघाएको आरोपमा गुणस्तर नापतौल विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई काठमाडौंको गौशालामा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनी विभागमा रहँदा चिप्स जोडेर पम्पमा ठगी गर्ने गिरोहलाई संस्थागत रुपमा अघि बढाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक महिना ...
  • हिमाल अरोहण अनुमति नखोस्न सर्वोच्चको अन्तरिम आदेश Dec 10, 2015 ArthatantraNMA PIC 1
    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले ३७ वर्षदेखि दिँदै आएको ६ हजार पाँच सय मिटरसम्मका हिमालको अरोहण अनुमति नखोस्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। गत असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले एनएमएले रोयल्टी संकलनको अधिकार पाएका सबै हिमालको आरोहण अनुमति नेपाल सरकारबाट मात्रै दिने निर्णय गरेको थियो। यो निर्णयलाई मंगलबार सर्वोच्च अदालतले तत्कालका लागि कार्यान्वयन नगर्नु, नगराउनु भनेर सरकारका नाममा अन्तरिम ...
  • १० अर्बको धान उत्पादन घट्यो Dec 10, 2015 Arthatantradhan data
    काठमाडौं । भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्ष कृषि क्षेत्रले १० अर्ब रुपैयाँ बराबरको धान उत्पादन गुमाउनुपरेको छ। यो क्षतिका कारण यस वर्ष चामललगायत खाद्यान्नको आयात बढ्ने छ। कुल गार्हस्थ्य उत्पादनमा पनि ०.५६ प्रतिशत असर पुग्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै (२१ प्रतिशतसम्म) छ। चालू वर्षका वर्षे बालीहरूको उत्पादनको प्रारम्भिक ...
  • जोखिम मोल्न नचाहँदा कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेन : कृष्णहरि … Dec 2, 2015 ArthatantraKrishnahari 1
    हरिशरण न्यौपाने मरेर जाँदा फलानु बितेछन् भन्ने बनाउने मोह छ, श्रद्धाञ्जली लिनेभन्दा अरु कुनै लोभ छैन । आफुले जानेको विषय राष्ट्रको हितमा कसरी लगाउन सकिन्छ । सबैले राष्ट्रको हितमा कसरी सोच गराउने होला ? सबै मानिस कानुनमा चल्ने र काम गर्ने अवस्थामा कसरी पु¥याउन सकिन्छ होला ? कसैले बाटो बिराउन खोज्यो भने तिमी होशियार भन्ने र सुधारको पथतिर लगाउने कोशिस गर्नेछु ...
  • वैदेशिक रोजगारमा यसरी ठगिन्छन् कामदार Dec 2, 2015 Arthatantratribhuban airport
    काठमाडाैं । इलामका कोमलनाथ खतिवडा दुई साताअघि राजधानीको कालिन्चोक म्यानपावरमार्फत् मलेसिया उडे। सेक्युरिटी गार्डको काम गर्न मलेसिया पुगेका उनी सम्बन्धित एजेन्टलाई भिसा, टिकट शुल्क र अन्य खर्च गरी दुई लाख तिरेको बताउँछन्। ‘म्यानपावरलाई पैसा त बुझाउनुपर्यो, तर रसिद पाइएन,’ उनले %
  • चीनसँगको इन्धन खरिद प्रक्रिया कर छुटमा अड्कियो Nov 30, 2015 Arthatantrapetro china & NOC
    काठमाडौं । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् । नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल ...
  • मधेस आन्दोलनमा दुई करोडको गाडी फुटाइयो Nov 30, 2015 Arthatantra30112015093445Long-tour-Modifying-Buses-1000x0
    काठमाठौं । पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् । यातायात व्यवसायमा कार्यरत करिब १५ हजार श्रमिकमध्ये झन्डै ६ हजार बेरोजगार भएको उसले जनाएको छ । विराटनगर–जोगबनी र हाटखोला–रंगेली चल्ने बसका ३ सय ...