Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

विशेष
  • जोखिम मोल्न नचाहँदा कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेन : कृष्णहरि … Dec 2, 2015 ArthatantraKrishnahari 1
    हरिशरण न्यौपाने मरेर जाँदा फलानु बितेछन् भन्ने बनाउने मोह छ, श्रद्धाञ्जली लिनेभन्दा अरु कुनै लोभ छैन । आफुले जानेको विषय राष्ट्रको हितमा कसरी लगाउन सकिन्छ । सबैले राष्ट्रको हितमा कसरी सोच गराउने होला ? सबै मानिस कानुनमा चल्ने र काम गर्ने अवस्थामा कसरी पु¥याउन सकिन्छ होला ? कसैले बाटो बिराउन खोज्यो भने तिमी होशियार भन्ने र सुधारको पथतिर लगाउने कोशिस गर्नेछु ...
  • वैदेशिक रोजगारमा यसरी ठगि… Dec 2, 2015 Arthatantratribhuban airport
    काठमाडाैं । इलामका कोमलनाथ खतिवडा दुई साताअघि राजधानीको कालिन्चोक म्यानपावरमार्फत् मलेसिया उडे। सेक्युरिटी गार्डको काम गर्न मलेसिया पुगेका उनी सम्बन्धित एजेन्टलाई भिसा, टिकट शुल्क र अन्य खर्च गरी दुई लाख तिरेको बताउँछन्। ‘म्यानपावरलाई पैसा त बुझाउनुपर्यो, तर रसिद पाइएन,’ उनले %
  • चीनसँगको इन्धन खरिद प्रक्… Nov 30, 2015 Arthatantrapetro china & NOC
    काठमाडौं । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् । नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल ...
  • मधेस आन्दोलनमा दुई करोडको … Nov 30, 2015 Arthatantra30112015093445Long-tour-Modifying-Buses-1000x0
    काठमाठौं । पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् । यातायात व्यवसायमा कार्यरत करिब १५ हजार श्रमिकमध्ये झन्डै ६ हजार बेरोजगार भएको उसले जनाएको छ । विराटनगर–जोगबनी र हाटखोला–रंगेली चल्ने बसका ३ सय ...
  • विद्युतीय बस ल्याउन सरकार… Nov 25, 2015 Arthatantrabidhutiya-bas
    काठमाडौं: अहिलेको होस् वा पहिलेका, जुनसुकै सरकार वातावरणमैत्री विद्युतीय साधनको वकालत गर्न चुक्दैनन् । सरकार प्रमुख हुन् वा सरोकारवाला मन्त्रालय नेतृत्वको भाषणमा विद्युतीय साधन प्रवद्र्घन गर्ने प्रतिबद्घता छुट्दैन । तर, व्यवहार विद्युतीय साधनमैत्री देखिएको छैन । नाकाबन्दीले इन्धन अभाव भएपछि देशभरको सवारी आवागमन प्रभावित छ । नेपालभर चल्ने ९९ प्रतिशतभन्दा बढी सवारी डिजेल र पेट्रोलबाट चल्छन् । वातावरणीय दृष्टिले विद्युतीयभन्दा यी ...
  • कालोबजारीको आशंकामा काठम… Nov 20, 2015 ArthatantraIMG_3001
    स्थानीय प्रशासनको जानकारी विना नेपाल आयल निगम पश्चिमाञ्चल डिपो भलवारीबाट काठमाडाैँको लागि पठाईएको एक ट्ंयाकर डिजल रुपन्देही फिर्ता ल्याईएको छ। आयल निगम भलवारीका डिपो प्रमुख दिनेश यादवले विहीबार स्थानीय प्रशासनलाई जानकारी नै नदिई १२ हजार लिटर काठमाडाँैको स्वयंभुमा रहेको हामा आयल स्टोरको नाममा पठाएका थिए। भारतको नाकाबन्दीसंगै ईन्धन आयातमा भएको कटौतिपछि स्थानीय प्रशासनको समन्वयमा अत्यावश्यक साधनको लागि ईन्धन वितरण हुँदै आएपनि डिपो ...
  • भारतको नाकाबन्दी, ट्राफिक… Nov 16, 2015 Arthatantrasudip shrestha
    पोहोर दसैंलगत्तै डोटीमा ३० जनाको सामूहिक हत्या भयो। २०७१ असोज २० गते। दसैं मनाउन घर गएकाहरू आ–आफ्नो काममा फर्किरहेका थिए। सबैका मनमा उत्साहको पिङ मच्चिरहेको थियो। सपना चंगासरी उड्दै थिए। कतिका त निधारको रातो टीकाधरि सुकेकै थिएन। त्यही बेलाको कुरा हो, डोटीको छतिवन–५, कफलकट्टेमा ३० जना मारिएको। त्यो हत्याकाण्ड कतिसम्म भयानक थियो भने, सरस्वतीनगर गाविसकै १९ जनाले ज्यान गुमाए। चार परिवारका सबै सदस्यको एकै ...
  • सरकारी नम्बर प्लेट राखेर प… Oct 2, 2015 Arthatantrabb
    नीजि मोटरसाइकलमा सरकारी नम्बर प्लेट राखेर पेट्रोल भर्न लाइनमा बसेका एक जनालाई पूल्चोक प्रहरीले पक्राउ गरेको छ ।  रामेछाप चिसापानी घर भइ काठमाडौंको सिनामंगलमा रेष्टुरेन्ट संचालन गर्दै आएका राजु श्रेष्ठलाई पूल्चोक प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो बा ६६ प ६२४२ नम्बरको मोटरसाइकलमा बा ३ प ६२४२ नम्बरको नम्बर प्लेट राखेका थिए ।  सरकारी निकायमा बा २ का मोटरसाइकल मात्र ...
  • भोलि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको नयाँ निर्वाचन सुरू हुन्छः… Oct 1, 2015 Arthatantrakura
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले जस्तै गरी चित्त बुझाएर संविधानप्रति असन्तुष्टी नजनाउन मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । संविधानका अधिकांश बुदाँमा आफूहरुको असहमति रहेको भन्दै उनले तै पनि चित्त बुझाएर संविधान निमार्ण प्रक्रियामा राप्रपा नेपाल सहभागी भएको बताए । काभ्रेमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानप्रति असन्तुष्ट भएपनि चित्त बुझाएर फर्किन आग्रह गरे ।  उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन मधेसवादीदलहरुसँग ...
  • मधेसी मोर्चाको हुलाकी राज… Oct 1, 2015 Arthatantrac
    संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाले बिहिवार महोतरी जिल्लामा पर्ने हुलाकी राजमार्गमा मानव हाते साङलो निर्माण गरी विरोध प्रदर्शन गरेका छन्। मधेश आन्दोलनको ४८ औ दिनमा  मधेसी मोर्चाले महोत्तरी जिल्लाको पूर्वमा जलेश्वरदेखि एकडारा,मनरा,सम्सी, खैरबन्नी, रघुनाथपुर,भ्रमरपुरा,बदिया बन्चौरी, रतौली,पडौल,बलवा, खैरबन्नी, रघुनाथपुर हर्दि नदी सम्मको ३८.४७ किलोमीटर हुलाकी राजमार्गमा मानव हाते साँङलो निर्माण गरी विरोध प्रदर्शन गरेको हो। मधेश जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप ...

[aas_zone zone_id=”6988″]