Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • पर्यटन प्रवेश शुल्क उठाउने गाउँपालिकाको निर्णय प्रति व्यवसायीको विरोध Sep 18, 2017 ArthatantraTaan news
    काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा पर्यटन प्रवेश शुल्क उठाउने विषयमा गरिएको निर्णय प्रति पर्यटन व्यवसायीले विरोध जनाएका छन् । शुक्रबार एक दैनिक पत्रिमा सूचना प्रकाशित गरी टिम्स (पर्यटन सूचना वयवस्थापन प्रणाली) बापत संकलन गर्दै आएको रकम हटाउने र गाउँपालिका भित्र प्रवेश गर्ने हरेक पर्यटकसंग प्रत्येक पटक दुई हजार रुपियाँका दरले असुल्ने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । सो निर्णय अव्यवहारिक ...
  • असोज १८ देखि निष्काशन हुने आईपिओबारे जानिराख्नोस् ! Sep 18, 2017 Arthatantraipo
    काठमाडौ। सुनसरीको इटहरिमा केन्द्रिय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र तोकिएको सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्काशन गर्न लागेको हो । निष्काशन बन्द हुने मिति छिटोमा असोज २३ गतेलाई तोकिएको छ । कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता ...
  • सेयरधनीलाई २५०% हकप्रदको सुवर्ण अवसर ! Sep 18, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सहारा विकास बैंकले सेयरधनीलाई २५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्काशन गर्न बैंकले भदौ २८ गते धितोपत्र बोडमा निवेदन दिएको हो । बैंकले १०० रुपैंया अंकित १८ लाख २४ हजार ८७० कित्ता हकप्रद बिक्री गर्न अनुमति माग गरेको छ । सर्लाहीको एकजिल्ले सहारा बिकास बैंक आफैले चुक्ता पूँजी पुर्याउन ...
  • लगानीकर्तालाई बम्पर अफर ! ३४% बोनस र १०% बढि नगद लाभाँश ! Sep 17, 2017 Arthatantrabonus share
    काठमाडौ । समिट माइक्रोफाइनान्सले ३४.४८२७ प्रतिशत बोनसमा सेयर दिने भएको छ । कम्पनीले बोनस सेयर लाग्ने कर प्रयोजनका लागि १.८१४८ प्रतिशतनगद लाभांश पनि दिने निर्णय गरेको छ । यसैगरी, कम्पनीले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । यो करसहितको नगद लाभांश हो । कम्पनीले चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँबाट कुल ३ करोड ३९ लाख ४७ ...
  • सेयरधनीहरु अब लिनुहोस् १०% बोनस र ५% प्रतिशत नगद लाभाँश ! Sep 17, 2017 Arthatantrabonus
    काठमाडौ । तिनाउ विकास बैंकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको भदौ ३० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट प्रस्ताव स्विकृत भएपछि ...
  • १०० % हकप्रद खुला, हेर्नुहोस् कहाँ- कहाँबाट आवेदन दिने ? Sep 17, 2017 ArthatantraShare rights
    काठमाडौं । जेबिल्स फाइनान्सको आइतबार (असोज १) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । जेबिल्सले १ः१ को अनुपातमा (१ कित्ता सेयर बराबर थप १ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर कात्तिक ५ गतेसम्म भर्न पाइनेछ । यसमा भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र ...
  • साताको नेप्से परिसूचक १०.६५ अंकले बढ्यो Sep 16, 2017 Arthatantranepse share jump
    साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन १५३०.३१ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३५८४४ कारोबारबाट तिन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत ...
  • हाईड्रोको आईपीओ बाँडफाँट भयो,३६ हजारभन्दा बढि आवेदकले पाए १० कित्ता Sep 15, 2017 Arthatantraipo Demand
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् । आइपीओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आवेदन रद्द भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ...
  • निष्काशनको तयारीमा रहेको तामाकोसीको सेयर किन्न ऋण पनि पाईने ! पढ्नुहोस… Sep 15, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गर्न स्थानीयलाई सहकारी संस्थाले ऋण दिने भएका छन् । आयोजना प्रभावित (दोलखाबासी) का लागि सेयर निष्काशन हुन लागेकाले यसको तयारी थालिएको हो । जिल्लाका विभिन्न सहकारी संस्थाहरूले लगानी गर्नेबारे छलफल चलाएका छन् । दोलखा जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले गत शनिबार संयुक्त कार्यक्रम गरेका थिए । कार्यक्रममा ...
  • भदौ ३० सम्ममा सेयर किन्नुभयो भने प्रतिकित्ता १,२७० रुपैंया नगद लाभाँश … Sep 14, 2017 Arthatantracash dividends
    काठमाडौ । युनिलिभर नेपाल लिमिटेडले असोज २० गते हुने साधारण सभाका लागि भदौ ३० गतेदेखि बुक क्लोज गर्ने भएको छ । असोज २० गतेसम्म नै बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ । युनिलिभरले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १२ सय ७० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभाबाट लाभांश प्रस्ताव अनुमोदन भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।   प्रकाशित ...