Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभयो २०% बोनस १५% नगद लाभाँश ! Sep 14, 2017 Arthatantrashare success
    काठमाडौ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृति दिएपछि लगानीकर्ताले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ २९
  • १००% हकप्रद बाँडेको कम्पनीले १०% बोनस र १६.३२% नगद लाभाँश दिंदै ! Sep 13, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाइ २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको ...
  • भाग्यमानी सेयरधनीले १०% बोनसपछि ४०% हकप्रद पाउने हुनुभयो Sep 13, 2017 ArthatantraBonus-share
    काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको नवौं बार्षिक साधारणसभाले बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै कम्पनीले कर प्रयोजनको लागि ३४ लाख ५३ हजार नगद लाभाँस वितरण गर्ने भएको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट उक्त बोनस बितरण ...
  • अब कसले गर्दैछ ? ६००% हकप्रद निष्काशन ! पढ्नुहोस् Sep 12, 2017 ArthatantraRights-issues-
    काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले ६०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एभरेष्टले १ः६(१ कित्ता बराबर थप ६ कित्ता) अनुपातमा ७२ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले यसअघि सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिइसकेको छ । यो बोनस सेयरपछि कायम ...
  • प्रतिकित्ता १०० रुपैंयामै एकै व्यक्तिले ४ हजार ८७० कित्ता एफपीओ किन्ने… Sep 12, 2017 Arthatantrafpo
    काठमाडौ। नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । प्रकाशित मितिः २०७४ भदौ ...
  • सेयरधनीलाई ३ वटा बैंक/वित्तिय संस्थामा हकप्रद भर्ने अवसर,(१२०/८०/४०) प… Sep 11, 2017 Arthatantraright issue share
    काठमाडौ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र भागर्व विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सले सेयरधनीलाई क्रमशः १२० प्रतिशत, ८० प्रतिशत र ४० प्रतिशत हकप्रद दिन गरेको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । बोर्डले भदौ २५ गते उक्त अनुमति प्रदान गरेको हो । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १ सय २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न ...
  • अरु बैंकको लाभांश मात्रै किन,तपाईसँग सेयर भएको बैंकले नि दिने भो बोनस … Sep 11, 2017 Arthatantrabonus share
    काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३०९ औँ संचालक समितिको बैठकले उक्त प्रस्ताव ल्याएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ २६
  • सेयरधनीले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश पाउने Sep 10, 2017 ArthatantraBonus-share
    काठमाडौं । निर्धन उत्थान बैंकले आफ्ना सेयरधनीहरुलाई ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने भएको छ । निर्धनको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र यसमा लाग्ने कर तिर्न समेत गरेर ८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी ...
  • ६१% बोनस बाँडेको माइक्रोफाइनान्सको लाखौंको सेयर आउँदै,असोज ४ को मिति ख… Sep 10, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कात्तिक ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन ...
  • साताको नेप्से परिसूचक घटेर १५५४ अंकमा ! Sep 9, 2017 Arthatantrahealth sivir of nepal army
     काठमाडौँ  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले घटेर अन्तिम दिन १५५४.५५ अंकमा पुगेको छ ।यस साता नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २५८६० कारोबारबाट दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार रुपैयाँ बराबरका ४४ लाख ९९ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३२.२४ प्रतिशत ...