Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तामाकोसीको आईपीओ निष्काशन प्रक्रिया कसरी अगाडि बढ्दैछ ? पढ्नुहोस् ! Sep 9, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । बहुप्रतिक्षित निर्माणाधीन ४५६ मेगावट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यसै आर्थिकबर्ष भित्र आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ। आयोजना प्रभावित दोलखावासीका लागि  आईपिओ निष्काशनको अनुमति लिन दशैँ अगाडि धितोपत्र वोर्डमा आवेदन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परियोजनाले दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रूपैयाँ बराबरको १ करोड ५ ...
  • तपाईले भर्नुभयो ? हाईड्रोपावरको १ अर्बभन्दा बढिको सेयर भर्ने म्याद अब … Sep 8, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने म्याद आजको दिनसमेत गरी अब एक सातामात्र बाँकी रहेको छ । यसआधारमा भदौ २९ गते (बिहीबार) सम्म सानिमाको यो हकप्रदमा आवेदन दिन सक्नेछ । हाइड्रोले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन खुला गरेको हो । यो हकप्रदमा साउन ९ ...
  • सेयर बजारमा अर्काे अवसर,१४ हाइड्रोको ५ अर्बको साधारण शेयर निष्काशन हुँ… Sep 8, 2017 Arthatantraipo and right share
    काठमाडौ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्काशन (एफपिओ) गरी पाँच अर्ब सात करोड रुपैयाँभन्दा बढी शेयर बजारमा आउन लागेको छ । कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्काशन हुनेछ । बुटवल ...
  • सञ्चयकोष भएकालाई फाईदै फाईदा,दुई कम्पनीको करोडौं कित्ता साधारण शेयर आउ… Sep 7, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौँ। चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् । रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको ...
  • कुन बैंकको हकप्रद भर्ने मुडमा हुनुहुन्छ ? बुक क्लोजको यो मिति जान्नुहो… Sep 7, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्न भदौ ३० मा बुक क्लोज गर्ने भएको छ । त्यसैले भदौ २९ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले ३० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब ओमले १०ः३ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री ...
  • तयार बन्नुहोस्,बैंकको १०० रुपैंया अंकित ४६ करोडको सेयर आउँदै ! Sep 7, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । गण्डकी विकास बैंक लिमिटेडले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १०० रुपैंया अंकित ४६ लाख ९ हजार ८१५.५० कित्ता अर्थात् ४६ करोड ९ लाख रुपैंया बराबरको हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो । उक्त हकप्रदको निष्काशन तथा ...
  • तयार बस्नुहोस्,१३ जलविद्युत कम्पनीको ३ अर्बको साधारण सेयर आउँदै ! Sep 6, 2017 Arthatantraipo
    काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका १३ जलविद्युत कम्पनी चालु वर्षभित्रै सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा छन् । ती कम्पनीले ३ अर्ब ३६ करोड ६८ लाख ३ हजार ५ सय रुपैयाँबराबरको ३ करोड ३६ लाख ६८ हजार ३५ कित्ता सेयर जारी गर्दैछन् । गत बैशाखदेखि आवेदन दिएका कम्पनीको कागजात अध्ययन भइरहेको सेबोनका प्रवक्ता निरज गिरीले बताए ...
  • बैंकको सेयर छ ? तनाव नलिनुस् छिट्टै पाउँदै हुनुहुन्छ ४० प्रतिशत लाभाँश… Sep 6, 2017 ArthatantraDividend
    काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस र नगद लाभांश दिने घोषणा गरेको हो । यसअघिको सूचनामा बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभाँश दिने उल्लेख गरेको थियो । टाइपमा भएको भूलका कारण बैंकले आफ्नो सूचना सच्याईएको उल्लेख गरेको छ ...
  • दुई कम्पनीका बोनस र हकप्रदको आकर्षक प्रस्ताव,भदौ २४ र भदौ २८ को मिति ख… Sep 5, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी र एन.बि. इन्स्योरेन्स कम्पनीको साधारण सभा आगामि असोज १० गते हुने भएको छ । नेकोले १० प्रतिशत बोनस सेयर तथा बोनसपछि कायम हुने पूँजीको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नेपाल पर्यटन बोर्ड भुकृटीमण्डपमा बाइसौं साधारणसभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीले ७ करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनस ...
  • ४८% लाभाँश दिन लागेको बैंकबारे थाहा पाउनुभो ? भदौ २६ गतेभित्र सेयर कि… Sep 5, 2017 Arthatantracash dividends
    काठमाडौ । नबिल बैंकले सेयरधनीहरुलाई ४८ प्रतिशत लाभाँश दिने प्रस्ताव अगाडि बढाउँदैछ । सभामा बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलाई साधारण सभाबाट पारित गर्ने प्रस्ताव पेस गदैैछ । बैंकको ३३ औं वार्षिक साधारण सभा आगामि असोज १० गते हुने भएको छ । त्यस्तै, बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने ...