Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • ८०% र ५०% हकप्रद निष्काशनको माग गर्दै कुन–कुन कम्पनि पुगे धितोपत्र बोर… Sep 4, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले हकप्रद निष्काशनका माग गर्दै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । सांग्रिलाले ८० प्रतिशत हकप्रद निष्काशनका लागि अनुमाति मागेको हो भने सेन्ट्रल फाइनान्सले पनि ५० प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो । सांग्रिलाले १०ः८ अनुपातमा १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद बिक्री गर्ने जनाएको छ । उक्त ...
  • बैंक र हाईड्रोको आकर्षक बोनस कुन छान्ने,पढ्नुहोस् ! Sep 4, 2017 Arthatantrabonus share
    काठमाडौ । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले अनुमोदन गरेपछि मात्र बोनस पाइनेछ । बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको ...
  • १५% बोनसपछि ५०% प्रतिशत हकप्रदको यो अवसरबारे जान्नुहोस ! Sep 3, 2017 Arthatantradiscount right share
    काठमाडौ । फस्र्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकको आठौं साधारण सभा असोज ८ हुने भएको छ । बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनसको प्रस्ताव गर्दैछ । त्यस्तै कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाँश प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । बोनस वितरणपछि ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विषय पनि बैंकले साधारणसभामा पेश गर्दैछ । प्रकाशित मितिः २०७४ भदौ १८
  • दुईमध्ये तपाईसँग कुन बैंकको सेयर छ ? क्रमशः८०% र ५०% हकप्रद आजबाट खुल्… Sep 3, 2017 Arthatantrarights-issue share
    काठमाडौ । तपाईसँग सिन्धु विकास बैंक लिमिटेड वा काबेली विकास बैंक लिमिटिेड कुन बैंकको सेयर,यी दुई बैंकले क्रमश: ८० प्रतिशत र ५० प्रतिशत हकप्रद सेयर आज अर्थात् भदौ १८ गते आईतबार देखि खुल्ला गरेका छन् । सिन्धुले १०० रुपैंया अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता अर्थात २ करोड ९ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको हो । बैंकको ...
  • सेन्चुरी बैंकको ४० % हकप्रद सेयर भर्ने म्यादमा १५ दिन थप Sep 2, 2017 Arthatantrashare market confusion
    काठमाडौ । सेन्चुरी बैंकले ४०प्रतिशद हकप्रद सेयर भर्ने म्याद १५ दिन थप गरेको छ । यो हकप्रदमा अब असोज २ गतेसम्म भर्न पाइनेछ । यसअघि बैंकले भदौ १८ गतेसम्म मात्र हकप्रद भर्ने म्याद तोकेको थियो । केही लगानीकर्ताको आग्रहमा हकप्रद भर्ने म्याद थप गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ...
  • सेयरधनीलाई १ः१ अनुपातमा हकप्रदको यो अवसर Sep 1, 2017 Arthatantraright issue share
    काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले यही भदौ २९ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कात्तिक १ गतेसम्म खुला रहने हकप्रदमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ...
  • हाईड्रोको साँढे २२ करोडको आईपीओ आउँदै Sep 1, 2017 Arthatantraipo
    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन ...
  • भदौ २० भित्रमा सेयर किन्नेले २ः१ अनुपातको यो हकप्रद भर्ने सुवर्ण अवसर,… Aug 31, 2017 ArthatantraRight Share
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न भदौ २१ मा बुक क्लोज गर्ने भएको छ । भदौ २१ मा बुक क्लोज गर्ने भएपछि सेयरधनीले भदौ २० भित्रमै सेयर किनेमा ५० प्रतिशत हकप्रदको दाबी गर्न पाईनेछ । एक्सेलले ५० प्रतिशत हकप्रद निष्काशनको लागि यसअघि नै धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ । बैंकले अब छिट्टै २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ...
  • सेयरधनीले पाउनै लागेको १०% बोनसपछि १००% हकप्रद एकाएक किन रोकियो ? Aug 31, 2017 Arthatantrabonus-
    काठमाडौ । युनाइटेड इन्सुरेन्सले १० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव स्थगित गरेको छ । बिमा समितिले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि १० प्रतिशत बोनसपछि कायम हुने पुँजीमा १०० प्रतिशत ल्याउने प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । बिमा समितिले परिमार्जनसहित पुनः वित्तीय विवरण पेस गर्न युनाइटेडलाई निर्देशन दिएको छ । प्रकाशित ...
  • तपाईसँग १०० कित्ता सेयर छ ? यसरी पाउँदै हुनुहुन्छ थप १०० कित्ता सेयर ! Aug 30, 2017 Arthatantrashare share
    काठमाडौ। जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १२ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद जारी पछि कम्पनीको पुँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, सनराइज बैंकका शाखा कार्यालयहरु, कम्पनीका शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, ...