Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • लगानीकर्ताले १०% बोनसपछि ३०% हकप्रद भर्न बाटो खुल्ला हुने मिति जान्नुह… Aug 30, 2017 ArthatantraBonus-share
    काठमाडौ । ङादी ग्रुप पावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामि असोज ४ गते हुने भएको छ । कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त बोनस पाउनेछन् । त्यस्तै कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले कर प्रयोजनका लागि तिर्न ०.५३५ प्रतिशत  नगद ...
  • ५ दिनभित्रमा भरिसक्नोस् बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख कित्ता … Aug 30, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने म्याद भदौ १८ गते सकिंदैछ । त्यसकारण उक्त हकप्रद भर्ने समय अब ५ दिनमात्र बाँकी छ । बैंकले गत साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड रुपैंया बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । असार २६ गतेसम्म ...
  • निम्न आय भएका विरामी महिलालाई सानिमा बैंकले पाटन अस्पतालमा उपचार गर्ने Aug 29, 2017 Arthatantra4 (1)
    काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु २०,००००) सम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा ...
  • ओपल सेक्युरिटीजको सेयर कारोबारमा किन लाग्यो रोक,कहिले अब ? Aug 29, 2017 Arthatantrastop sign share market
    काठमाडौ।ओपल सेक्युरिटीज (ब्रोकर नम्बर ४)लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबारमा रोक लगाएको छ। कम्पनीले शेयर खरिद बिक्री गरेबापतको रकम समयमै सेटलमेन्ट गर्न नसकेको कारण केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)को अनुरोधमा नेप्सेले कारोबारमा रोक लगाएको हो। कम्पनीले अब तीन दिन शेयर खरिद बिक्री गर्न पाउँदैन। प्रकाशित मितिः२०७४ भदौ १३
  • ११००% नगद लाभाँश दिन लागेको कम्पनीबारे थाहा पाउनुभयो ? पढ्नुहोस ! Aug 29, 2017 ArthatantraDividend
    काठमाडौ । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड गतबर्षको कमाईबाट ११ सय प्रतिशत अर्थात प्रतिकित्ता सेयर एक हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा प्रतिकित्ता थप एक सय ७० रुपैयाँ विशेष लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । अघिल्लो बर्ष कम्पनीले एक हजार २० प्रतिशत अर्थात ...
  • सेयरधनीले पाउँदै हुनुहुन्छ १०% बोनस,बोनसपछि फेरी ३०% हकप्रद ! Aug 28, 2017 Arthatantrabonus share
    काठमाडौ । ङादी ग्रुप पावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीको आजै(सोमबार) बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३५ नगद लाभांश दिने निर्णय गरेको हो । बैठकले बोनस दिइसकेपछि कायम हुने चुक्ता ...
  • विकास बैंकको १०० कित्ता सेयर हुनेले अब फ्रिमा थप १७ कित्ता सेयर पाउने,… Aug 28, 2017 Arthatantrafree share
    काठमाडौ । देव विकास बैंकले सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेले जनाएको छ । बैंकले गरेको लाभाांशको उक्त निर्णय राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ १२
  • लगानीकर्तालाई २५% बोनसपछि १००% हकप्रदको अवसर,यसअघि ५०% हकप्रद भर्नेले … Aug 27, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । स्वरोजगारको भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, कम्पनीले बोनस सेयर र हालै बिक्री गरेको ५० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा पुनः १०० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गर्ने जनाएको छ । प्रकाशित मितिः २०७४ ...
  • बैंकको सेयर हुनेलाई खुसीको खबर,पाउँदै हुनुहुन्छ ३०% बोनस र १८% नगद लाभ… Aug 27, 2017 ArthatantraBonus-share
    काठमाडौ । नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । भदौ ९ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको नेप्सेले जनाएको छ । तर, बैंकले निर्णय गरेको बोनस भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । प्रकाशित मितिः २०७४ भाद्र ...
  • बैंकको १०० रुपैंया अंकित २ अर्ब ९७ करोडको सेयरमा आवेदन दिने मिति र स्थ… Aug 25, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । नेपाल राष्ट्र बैंकले तोकको ८ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा मेगा बैंकले भदौ २७ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको हो । ...