Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • ५% बोनसपछि १००% हकप्रद पाउने भए लगानीकर्ताले बुक क्लोजको यो मिति पढ्नु… Aug 25, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस ...
  • १६६% हकप्रद भर्ने म्याद आजसम्म मात्रै हो नि,तपाईले भर्नुभयो ? Aug 25, 2017 ArthatantraShare Contract
    काठमाडौ । हिमालयन जनरल इन्सुरेन्सले आज देखि १६६.६७ प्रतिशत हकप्रद बिक्री बन्द गर्दैछ । यो हकप्रदमा लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन् । हिमालयनले पनि अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै हकप्रद भर्ने अन्तिम म्याद साउन ३१ गतेबाट भदौ ९ गतेसम्म सारेको थियो । कम्पनीले असार २८ गतेदेखि १ः१.६६६७ को अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद ...
  • बैंकको १०० कित्ता सेयर हुनेले आजै थप गर्नुहोस १३० कित्ता ! भोलिदेखि पा… Aug 25, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद भर्ने आज (शुक्रबार) अन्तिम दिन हो । यसआधारमा आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले बाढीका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै हकप्रद भर्ने अन्तिम म्याद भदौ १ बाट ९ गते सारेको हो । सप्तकोशीले १ः१.३ अनुपातमा (प्रत्येक १ कित्ता सेयर थप १.३ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २७ ...
  • सेयर किन्नासाथ बोनस लिने हो ? त्यसोभए आजै यो सूचना पढ्नुहोस् ! Aug 24, 2017 ArthatantraShare bonus
    काठमाडौ । अरुण भ्याली हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । अरुण भ्यालीले भदौ ३० गते वार्षिक साधारण सभा बोलाएर १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले शुक्रबार अर्थात् भदौ ९ देखि भदौ १५ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म ...
  • १००% वा ८०% हकप्रद कुन ठिक ? तपाईसँग भएको सेयरका आधारमा छान्नुहोस् ! Aug 24, 2017 Arthatantrashare
    काठमाडौ । समिट माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौ ८ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । समिटले शुक्रबार अर्थात् भदौ ९ देखि बुक क्लोज गर्दैछ । धितोपत्र बोर्डबाट समिट माइक्रोफाइनान्सले १ः१ अनुपातामा १०० रुपैयाँ दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । ...
  • २००% हकप्रद लिन सेयरधनीले बुक क्लोजको यो मिति जान्नुहोस् ! Aug 23, 2017 ArthatantraShare rights
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद भर्न चाहने नयाँ लगानीकर्ताले भदौ १५ भित्र सेयर किनिसक्नुपर्नेछ । आरएसडीसीले चुक्ता पुँजी वृद्धि गर्न १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। यस हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ ...
  • भदौ १४ सम्ममा सेयर किन्नुहोस् र १०० कित्ता सेयर किन्नेले थप १०० कित्ता… Aug 23, 2017 Arthatantrashare transction
    काठमाडौ । जेबिल्स फाइनान्सले १०० प्रतिशत हकप्रद बिक्री गर्न भदौ १४ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र जेबिल्सको हकप्रद भर्न पाउनेछन् । जेबिल्सले १ः१ अनुपातमा १०० रुपैयाँ दरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । फाइनान्सले १०० ...
  • सेयरधनीहरुलाई ६००% हकप्रदको यो अवसर आउँदैछ,पढ्नुभयो ? Aug 23, 2017 ArthatantraRights-issues-
    काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले तोकेको चुक्तापूँजी बढाउने क्रममा ६ सय प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको गएको साधारणसभाले ६०० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १२ करोड १५ लाखको  (१ः६) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । जसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको ...
  • विद्युत् प्राधिकरण र पिपल्स पावरबीच पिपिए,करोडौंको आईपीओ निष्काशनबारे … Aug 22, 2017 Arthatantrapeoples power
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता(पिपिए )भएको छ । प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट कम्पनीका प्रबन्ध संचालक भरतबहाुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । पिपुल्स पावर लिमिटेडको प्रबद्र्धनमा निर्माणाधिन ४.९६ मेगावाट क्षमताको पुवा–२ जलबिद्युत आयोजनाको बिद्युत् खरिद सम्झौता(पिपिए ) भएको हो । उक्त आयोजना इलामको माईपोखरी र साखेजुङ क्षेत्रमा पर्दछ ...
  • जग्गा प्लटिङको विषयमा सर्वाेच्चको यो आदेश पढ्नुभयो ? Aug 22, 2017 ArthatantraPloting
    काठमाडौ । सरकारले जग्गा प्लटिङ रोकेपनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । गत बिहीवार सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले रिटको टुंगो नलाग्दासम्म यो व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको बताइएको छ । भूमिको खण्डिकरण भएको र कृषियोग्य जमिन ...