Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • लगानीकर्ताहरुले २ वटाको ६०% नगद लाभांश पाउँदै हुनुहुन्छ,बुक क्लोजको मि… Aug 17, 2017 Arthatantracash dividends
    काठमाडौ । नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत र एनआइबीएल क्यापिटलले एनआइबीएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई १८ प्रतिशत गरी दुवैले गरी कुल ६० प्रतिशत नगद लाभांश दिने भएका छन् । नबिल इन्भेस्टमेन्ट बैंकिङले नेप्सेमा दिएको जानकारी अनुुसार नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत नगद लाभांश दिने भएको हो । म्युचुअल फन्डले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई आकर्षक नगद लाभांश प्रस्ताव गरेको ...
  • हाईड्रोको ६ करोड ३३ लाखको आईपिओ निष्काशनबारे जानकारी राख्नुहोस् ! Aug 16, 2017 Arthatantraipo Demand
    काठमाडौ । युनियन हाइड्रोपावर लिमिटेडले ६ लाख ३३ हजार ७४५ कित्ता आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाइड्रोले साउन २९ गते बोर्डसँग अनुमति माग गरेको हो । युनियनको प्रतिकित्ता १०० रुपैयाँ दरको ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैंयाको सेयर निष्काशनको माग गरेको हो । आइपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । युनियनले लमजुङ ...
  • करिब ३ करोडको साधारण सेयर निष्काशन हुँदै,भर्न तयार बन्नुहोस् ! Aug 16, 2017 Arthatantraipo
    काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासन ...
  • सञ्चयकोष भएकालाई खुसीको खबर,हेर्नुहोस् यस्तो नमूना आयोजना अगाडि बढ्दैछ… Aug 15, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ताको मुनाफा रकमलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानी गर्ने सम्बन्धी विनियमावली, २०७४’ लागू गरेको छ । कोषले सञ्चयकर्ताको लगानीमा नै ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने प्रयोजनका लागि सो नियमावली लागू गरेको हो । उक्त नियमावली कोष सञ्चालक समितिको बैठकले केही दिन पहिले मात्रै पारित गरेको हो । कोषका प्रमुख प्रशासक ...
  • शतप्रतिशत हकप्रदका लागि बुक क्लोजको यो मिति जान्नुहोस् ! Aug 15, 2017 ArthatantraRights-issues-
    काठमाडौ । मिर्मिरे माइक्रोफाइनान्सको विशेष साधारण सभा भदौ २६ गते हुने भएको छ । कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताब लैजाँदैछ । विशेष साधारणसभाका लागि भदौ ७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समेत कम्पनीले जनाएको छ । माइक्रोफाइनान्सले हकप्रद पश्चात चुक्ता पूँजी चार करोड ५० लाखबाट बढाएर ९ करोड रुपैंया पुर्याउनेछ । प्रकाशित मितिः २०७४ साउन ३१
  • भदौ ९ को मिति ख्याल गर्नुहोस् र भर्नुहोस १६६% हकप्रद Aug 15, 2017 ArthatantraShare rights
    काठमाडौ । हिमालयन जनरल इन्सुरेन्सले १६६.६७ प्रतिशत हकप्रद भर्ने म्याद थप गरेको छ । हिमालयनले अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएकाले सेयरधनीहरुको अनुरोधमा हकप्रद भर्ने म्याद थप गरिएको स्पष्ट पारेको छ । अब लगानीकर्ताले अब भदौ ९ गतेसम्म हिमालयनको हकप्रद भर्न पाउनेछन् । इन्सुरेन्सले यसअघि मंगलबार साउन ३१ अर्थात आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिने व्यवस्था गरेको ...
  • दुई कम्पनीको करोडौं कित्ता सेयर भर्न छुटाउनुभयो कि ? २ दिनमात्र बाँकी Aug 14, 2017 Arthatantrashare transction
    काठमाडौ । बीमाका सेयरधनीहरु अहिले तीन दुईवटा बीमा कम्पनीले एक करोड भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका हकप्रद सेयर निष्काशन गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय ...
  • सेयरधनीलाई खुसीको खबर,आयो २५% बोनसको अवसर ! Aug 14, 2017 ArthatantraBonus-share
    काठमाडौ । एनएमबि माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीको सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनएमबि माईक्रोफाइनान्स कम्पनीले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
  • देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा Aug 14, 2017 Arthatantrabridge
    काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् ।महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ ...
  • फलोअप : अख्तियारको टोली भैरहवा भन्सारमा Aug 13, 2017 Arthatantranakkali prgayan patra from bhairawha vasnsar (4)
    नरेश के.सी. भैरहवा । एउटा प्रज्ञापनत्रमा २ वटा गाडी पास भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । भैरहवा भन्सार कार्यलयबाट चेकजाच गरी छुटेको ना ४ ख ४१२६ नम्बरको ट्रकको प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी भन्सार चेकजाच गरी बाहिरी सकेको थियो । तर सोही प्रज्ञापनपत्रमा साउन २६ गते मां मनकामना इन्टरनेशनलको नाममा भैरहवा भन्सारबाट छाडिएको दसचक्के ...