Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
विशेष
  • महत दाजुभाईले दिए गाउँपाल… Dec 21, 2017 Arthatantrashuvapuri rural municipality
    नुवाकोट । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । शिवपुरी गाँउपालिका–६, समुन्द्रादेवीका समाजसेवी नरेश महत र दिनेश महतले वडा नंं ५, महाकालीको शेराबगरस्थित मध्यपहाडी लोकमार्गसँग जोडिएको स्थानमा दुई रोपनी तीन आना जग्गा गाँउपालिकालाई उपलब्ध गराएका छन् । उक्त स्थानको जग्गा प्रतिआनाको ...
  • एकसय उनान्तीस कम्पनीलाई ख… Dec 21, 2017 Arthatantranunkhani
    काठमाडौँ । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट ...
  • धादिङ २ मा एमाले केन्द्रीय सदस्य लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्… Dec 9, 2017 Arthatantrakhem lohani
    धादिङ । धादिङ क्षेत्र नं. २मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवा एवं कानु तथा संसलिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६४० मतले पछाडी पार्दै लोहनी विजयी भएका हुन् । लोहनीले ३६,२५४ मत प्राप्त गरेका छन्  भने पाख्रिनले ३५,६१४ मत प्राप्त गरेका थिए । जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै धादिङको दुई वटा प्रतिनिधिसभा ...
  • देशैभरको फराकिलो मतान्तरको रेकर्ड राख्दै धादिङ १ मा भुमी त्रिपाठी विजय… Dec 9, 2017 Arthatantrabhumi tripathi
    धादिङ । देश भरको सबै भन्दा बढी मतान्तरको रेकर्ड कायम गर्दै प्रतिनिधिसभा धादिङ क्षेत्र नं. १ बाट नेकपा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याललाई २७,१५३ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । त्रिपाठीले ४९,१२१ मत प्राप्त गरेका छन् भने अर्यालले २१,९६८ मत प्राप्त गरेका छन् ।
  • मुस्ताङमा तीनै सिट नेकपा (… Dec 8, 2017 ArthatantraElection-update
    काठमाडौं । पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लाका तीन वटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा ...
  • बाम गठबन्धनको तीन र लोकतान… Dec 8, 2017 ArthatantraElection-update
    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । त्यस्तै पूर्वि रुकुमबाट ...
  • अब व्यक्तिगत रुपमा समेत कर… Dec 5, 2017 Arthatantrakarmachari sanchaya kos
    काठमाडौँ । कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रुपमा कोष जम्मा ...
  • नेशनल इन्स्योरेन्सले सशस… Dec 5, 2017 Arthatantranational insurence bank
    काठमाडौँ । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ । कम्पनीले पत्रकार सम्मेलन मार्फत दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा ...
  • वाम सरकारले सम्बृद्धि ल्याउँन नसके सदाका लागि राजनीति छोडिदिन्छु : राम… Dec 2, 2017 ArthatantraRambir Manandar
    काठमाडौँ । संयुक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेदवार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्यूनिष्ट एकता आजको ऐतिहासिक आवस्यकता रहेको भन्दै उनले निर्वाचन पछि बहुमतको वाम सरकार बन्ने र त्यो सरकारले नै देशको सम्बृद्धिको बाटो खोल्ने बताएका हुन् । देशको स्थिर र तिव्र विकासको लागि वाम सरकारको ...
  • राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न… Nov 30, 2017 ArthatantraPresident bidya bhandari at xhember expo
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएको प्रति चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउँदै मुलुकको सम्वृद्धिका लागि राष्ट्रिय उत्पादनमा जोड दिनु पर्ने बताइन् । काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताइन् । मुलुकमा रोजगारको अवस्था कमजोर ...