Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको सेयर छ ? तपाईलाई २०% बोनस दिने भयो,पढ्नुहोस् Aug 13, 2017 Arthatantrabonus share
    काठमाडौ। एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहने छ । आर्थिक बर्ष २०७३र७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात सञ्चालक समितिले यो निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र ...
  • प्रिमियममा खुलेको एफपीओ आजबाट भर्नुस्,भर्ने म्याद धेरै छैन Aug 13, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौ । पोखरा फाइनान्सको एफपीओ आइतबारदेखि खुलेको छ । फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री खुला गरेको हो। एफपीओ भदौ १ गतेसम्म भर्न पाइनेछ । भदौ १ गतेभित्र आवश्यक मात्रामा आवेदन नपरेमा भने भदौ ११ गतेसम्म भर्न पाइनेछ । पछिल्लो समय एफपीओ र आइपीओ अधिक आकर्षण देखिएकाले भदौ १ भित्रै आवेदन बन्द हुने अनुमान गरिएको छ । पोखरा ...
  • यसरी हुन्छ भैरहवा भन्सारमा दिनहुँ राजस्व छली Aug 12, 2017 ArthatantraBhairahwa vansar agadi pragayaptara binako malsahitko Truck (1)
    भैरहवा । सुन्दा पनि अचम्म लाग्छ होला , भन्सार राजस्व असुली गर्न खटिएका कर्मचारीले नै राजस्व छलिमा सहयोगी बनेका छन् भन्दा तर घटनाक्रमले आश्चर्यतालाई सत्यतामा बदलीदिएको छ । मधेस आन्दोलनको कारण मुलुकको प्रमुख भन्सार नाका विरगन्ज प्रभावित भएपछि भारतबाट नेपाल भित्रीने मालबाहक समानहरु भैरहवा नाका तर्फ सिफ्ट भए । नेपालभरी भैरहवा भन्सारनाका लाइफ लाइनको रुपमा परिचीत भयो । भैरहवा भन्सारमा दिनरात ...
  • मिति ख्याल गर्नुहोस्,हाईड्रोपावरको १ अर्ब भन्दा बढिको सेयर आजबाट खुल्य… Aug 11, 2017 ArthatantraShare Contract
    काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ। सानिमाले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता अर्थात् १ अर्ब ५ करोड रुपैंयाको हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले भदौ २९ गतेसम्म हकप्रद भर्न सकिने सुविधा दिएको छ । साउन ९ गतेसम्म कायम सेयरधनीले उक्त सेयरमा आवेदन दिन सक्नेछन् ...
  • १०० रुपैंया अंकित बैंकको २ अर्ब ९७ करोडभन्दा बढिको सेयर आउँदै,भर्ने तय… Aug 11, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १०० रुपैंया अंकित २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैयाँको अर्थात् २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । साउन २६ गते बैंकले उक्त अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ...
  • हाईड्रोको करिब ४ करोडको आईपीओ खुल्यो,नछुटाउनुहोला सबैलाई पर्छ ! Aug 11, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आज अर्थात् शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैंया अंकित ३ करोड ९० लाख रुपैयाँको अर्थात् ३ लाख ९० हजार कित्ता आइपीओ खुला गरेको हो । आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ८८ करोडको सेयरमा आवेदन दिनुभयो ? पढ्नु… Aug 10, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ। सेञ्चुरी कमर्सियल बैंकले साउन १६ गते सोमबारदेखि जारी गरेको हकप्रदमा सेयरधनीहरुले आवेदन दिईरहेका छन् । असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्री ...
  • २१.८५% बोनस लिने भए आजै सेयर किन्नुहोस् ! Aug 10, 2017 Arthatantrabonus share
    काठमाडौ । नागरिक लगानी कोषको २१ औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारणसभा प्रयोजनकालागि कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साधारणसभामा कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश ...
  • ३०% बोनस र १२% नगद लाभाँश दिन लागेको कम्पनीबारे थाहा पाउनुभयो,पढ्नुहोस… Aug 9, 2017 ArthatantraBonus-share
    काठमाडौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२ दशमलव १०२ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको वार्षिक ...
  • आज दिनभरको समय छुटाउनुभयो भने तपाईको हकप्रद भर्ने अवसर नै छुट्ने,जानिर… Aug 9, 2017 ArthatantraRights-issues-
    काठमाडौ । जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद सुरक्षित गर्न सेयर किन्ने आज अर्थात् बुधबार अन्तिम दिन हो । हकप्रद निष्काशनका लागि फाइनान्सले बिहीबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा नयाँ लगानीकर्ताले बुधबार नै फाइनान्सको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । जनरलले १ः१.२५ अनुपातमा १६ लाख ५२ ...