Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको १०० कित्ता सेयर छ ? प्रतिकित्ता सय रुपैंयामै ३० कित्ता सेयर थप्… Aug 9, 2017 Arthatantrashare share
    काठमाडौ । ओम डेभलपमेन्ट बैकले ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरी प्रक्रियामा रहेको छ । बैंकले १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । प्रकाशित मितिः२०७४ साउन २५
  • बैंकको सेयर छ ? २ बैंकको १००% र ५०% हकप्रद शेयर भर्ने मौका नछुटाउनुहोल… Aug 8, 2017 ArthatantraRight Share
    काठमाडौ । समिट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर दिने भएका छन् । बैंकको उक्त प्रस्तावलाई धितोपत्र बोर्डले साउन २३ गते अनुमति प्रदान गरेको छ । बैंकले १०० रुपैंया अंकित ७ लाख २५ हजार कित्ता अर्थात् ७२ करो २५ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने भएको हो । यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल ...
  • माइक्रोफाईनान्सको करोडौको साधारण सेयर निष्काशन हुँदै,पढ्नुहोस् ! Aug 8, 2017 Arthatantraipo and right share
    काठमाडौ । उन्नति माईक्रोफाईनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले साउन २२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ...
  • तपाईसँग १०० कित्ता सेयर छ ? अब फ्रिमा बढेर १२० कित्ता हुन्छ ! जान्नुहो… Aug 8, 2017 Arthatantrashare success
    काठमाडौ । रिलायबल माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । यसकारण अब १०० कित्ता सेयर हुनेको सेयर बढेर १२० कित्ता हुनेछ । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बोनस ...
  • अब १०० रुपैंयामै एफपीओ भर्नुहोस्,धितोपत्रले दियो अनुमति ! Aug 7, 2017 Arthatantrafpo
    काठमाडौ । बुटवलमा केन्द्रीय नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट साउन २३ गते सोमबार अर्थात आजै अनुमति पाएको हो । बैंकको एफपीओमा कुनै प्रिमियम शुल्क जोडिएको छैन । लगानीकर्ताले यो एफपीओ प्रतिकित्ता १०० रुपैयाँको दरमै भर्न पाउनेछन् । एफपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । दोस्रो ...
  • भदौ ६ गतेको मिति ख्याल गर्नुहोस् र न्यूनत्तम १०० रुपैंयामा लाखौंको सेय… Aug 7, 2017 Arthatantrahelp for share market
    काठमाडौ। हाम्रो विकास बैैंकले १ लाख ७१ हजार ३४१ कित्ता संस्थापक सेयरलाई लिलामीमा विक्री गर्ने भएको छ । बैंकको गत जेठ ७ गतेदेखि असार ११ गतेसम्म गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नपरेको उक्त सेयर न्युनतम एक सय रुपैयाँ कबोल गर्नुपर्ने गरी लिलामीमा राखेको छ । यो बैंकले आगामी भदौ ६ गतेभित्रै आवेदन दिइसक्नुपर्ने गरी उक्त सेयरलाई लिलामीमा राखेको जानकारी दिएको ...
  • माईक्रोफाईनान्सकोको एक करोड ८० लाखको आईपीओ भर्ने हैन त? लौ पैसा ठिक गर… Aug 6, 2017 Arthatantraipo
    काठमाडौ । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि १ करोड ८० लाखको आइपीओ जारी गर्ने भएको छ । माईक्रोफाईनान्सले सर्वसाधारणका लागि १०० रुपैंया अंकित १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । आईपीओ जारी गर्नका लागि माईक्रोफाईनान्सले साउन २० गते बोर्डबाट अनुमति पाएको छ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यपिटल ...
  • ३ वटा बैंक/वित्तिय संस्थाको करोडौंको सेयर भर्ने मौका आजमात्रै,पढ्नुहोस… Aug 6, 2017 ArthatantraShare Contract
    काठमाडौ । आइतबार तीन वटा वित्तीय संस्थाको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । एभरेष्ट बैंकको तीन बराबर एक, गुडविल फाइनान्सको १० बराबर छ र पूर्णिमा विकास बैंकको चार बराबर एकको अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । जसअनुसार, आजको बैंकिङ समयभित्रमा दिइएका आवेदनले मात्रै मान्यता पाउनेछन् । एभरेष्ट बैंकले असार १८ गतेदेखि एक करोड ५० लाख ८८ हजार ...
  • एफपीओ निष्काशन हुँदै, १० देखि ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने Aug 5, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्स लिमिटेडले साउन २५  देखि थप सार्वजनिक निष्काशन(एफपीओ) निष्काशन गर्ने भएको हो । फाइनान्सले १ सय रुपैयाँ अंकित मुल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी दुई सय २० रुपैयाँ प्रति कित्तामा एफपीओ निष्काशन गर्न लागेको छ । फाइनान्सले नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपीओ निष्काशन गर्नेछ । पोखराको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ८८ करोडको सेयर खुल्यो Aug 5, 2017 ArthatantraRights-issues-
    काठमाडौ। सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको हकप्रद सोमबार देखि बिक्री खुल्ला भइसकेको छ । असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्री खुला ...