Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • धितोपत्र बोर्डले सेयर कारोबारमा बोर्ड सदस्यहरुका लागि यसरी लगायो बन्दे… Aug 4, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले सेयरबजारलाई स्वच्छ र पारदर्शी बनाउन आफ्नै संचालक सदस्यलाई सेयरबजारमा कारोबार गर्न बन्देज लगाएको छ । बोर्डले बोर्ड सदस्यका लागि आचारसंहिता २०७४ लागू गर्दे बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा समेत लगानी गर्न प्रतिबन्ध लगाएको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्तीमार्फत बोर्ड सदस्यहरुका लागि आचार संहिता लागू गरेको जनाएको छ । समग्र पुँजी बजारमा सुशासन कायम गर्न ...
  • तपाईसँग भए बराबर नयाँ सेयर यसरी थप्न पाईन्छ,त्यसका लागि मिति जान्नुहोस… Aug 4, 2017 Arthatantrashare transction
    काठमाडौ । अरुण फाइनान्सको १०० प्रतिशत हकप्रद भदौ ६ गतेदखि खुल्दैछ । फाइनान्सले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज, र बुटवल शाखाबाट आवेदन ...
  • २१% बोनस सेयर दिंदै गरेको कम्पनीको बुक क्लोजको यो मिति जानिराख्नोस् ! Aug 4, 2017 ArthatantraBonus-share
    काठमाडौ । नागरिक लगानी कोषको २१ औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारणसभा प्रयोजनकालागि कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साधारणसभामा कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश ...
  • १११ मेगावाट क्षमताको हाईड्रोले सेयर जारी गर्ने Aug 3, 2017 Arthatantraviewer_icon hydro share
    काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी, सर्वसाधारणलाइृ सेयर जारी गर्ने तयारीमा रहेका मध्ये हालसम्मकै दोस्रो ठुला आयोजना बन्ने भएको छ । १ सय ११ मेगावाटको यो आयोजनाले पहिलो चरणमा कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई चुक्ता पुँजीको २४ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ            (१ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो ...
  • ३४% बोनस बाँडेको बैंकको ४०% हकप्रद खुल्यो,लिने नलिने आजै निर्णय गर्नुस… Aug 3, 2017 ArthatantraShare rights
    काठमाडौ । मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि १० बराबर ४ कित्ता (१०ः ४)को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले बैंकले निष्काशन गरेको हकप्रद सेयर खरिद गर्ने वा नगर्ने टुङो आज बिहिबार (साउन १९ गते) मा सम्म गरिसक्नु्पर्नेछ । साथै सेयर खरिद गरिसक्नुपर्नेछ ...
  • २२० रुपैंया प्रतिकित्तामा पाईने लाखौं कित्ता एफपीओमा आवेदन दिनुस् ! Aug 2, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्स लिमिटेडले साउन २५ गतदेखि थप सार्वजनिक निष्काशन(एफपीओ) निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्यमा एक सय २० रुपैयाँ प्रिमियम थप गरी दुई सय २० रुपैयाँ प्रति कित्तामा एफपीओ निष्काशन गर्न लागेको हो । फाइनान्सले नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपीओ निष्काशन गर्नेछ । पोखराको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल ...
  • नयाँ व्यवस्थाअनुसार अब त आईपीओमा छुट्नै हुँदैन,करिब ४ करोडको आईपीओ निष… Aug 2, 2017 Arthatantraipo and right share
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरले साउन २७ गतेदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।आइपीओमा न्यूनतम ५० ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ८८ करोडको सेयर खुल्यो,आवेदन दिने ठाउँ … Jul 31, 2017 Arthatantrashare market profit
    काठमाडौ। सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको हकप्रद आज (सोमबार) देखि बिक्री खुल्ला भएको छ। असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्री खुला गरेको ...
  • सेयरधनीहरुलाई २५% बोनसको यो अवसरबारे जान्नुहोस् ! Jul 30, 2017 Arthatantrabonus share
    काठमाडौ । प्राइम लाइफ इन्सुरेन्सले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । प्राइमको साउन १२ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस दिने र यसमा लाग्ने कर तिर्न आवश्यक नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णय आगामी साधारण सभा र नियामक बिमा समितिले अनुमोदन गरिसकेपछि मात्र कार्यान्वयनमा आउनेछ । प्रकाशित मितिः २०७४ साउन १५
  • १६६% र १००% हकप्रद खुलेको थाहा छ नि ? समय धेरै छैन भर्न नछुटाउनुहोला … Jul 28, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । बीमाका सेयरधनीहरु अहिले तीन दुईृवटा बीमा कम्पनीले एक करोड भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका हकप्रद सेयर निष्काशन गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय ...