Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • सेयरधनीहरु १ बराबर २ को अनुपातमा हकप्रद सेयर भर्ने यो अवसर नगुमाउनुहोल… Jul 20, 2017 ArthatantraShare Contract
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरएसडीसीलाई एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो । साउन ५ गते धितोपत्रले उक्त अनुमति दिएको हो । हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ ...
  • अब घरमै बसेर भर्नुहोस् सेयर,कसरी भर्ने भन्ने जान्न पढ्नुहोस ! Jul 19, 2017 Arthatantratyping-share
    काठमाडौ । लगानीकर्ताहरु,अब सेयर भर्न बैंकसम्म पनि जानु नपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी) अनलाइनबाटै प्राथमिक सेयर भर्ने सुबिधा सुरु गरेको छ । सिडीएससीले मेरो सेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै सेयर भर्ने सुविधा दिएको हो । कसरी भर्ने त ? प्राथमिक सेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो सेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ ...
  • बैंकको सेयर छ ? १० कित्ता हुनेले अब यसरी थप ४ कित्ता सेयर पाउँदै ! Jul 18, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नयाँ आर्थिक वर्षमा हकप्रद ल्याउन अनुमति पाउने मुक्तिनाथ पहिलो बैंक बनेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । १०ः४ अनुपातमा आउने यो हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले ...
  • साउन १० देखि १९ गतेसम्मको मिति ख्याल गर्नुहोस् र न्यूनतम १०० रुपैंयामा… Jul 18, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १८९ कित्ता सेयर लिलामीमा विक्री गरिने भएको छ । फाइनान्सको संस्थापक ९ लाख ७९३ र सर्वसाधारण तर्फको सेयर १ लाख ५४ हजार ३९६ कित्ता सेयरका न्युनतम एक सय रुपैयाँमा विक्री गरिने भएको छ । यो सेयरको गोप्य शिलवन्दीमार्फत खरिद गर्न चाहनेले यही साउन १० देखि १९ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । फाइनान्सले गत ...
  • सेयरधनीले अब २५% बोनस र ६०% प्रतिशत हकप्रद पाउने ! Jul 17, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो । यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । त्यसलाई ...
  • दुई बैंकसहित तिन संस्थाको हकप्रद सेयर निष्काशनबारे तपाईलाई कति थाहा छ … Jul 17, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्नेछ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडले १०ः८.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोबोर्डसँग अनुमति माग ...
  • सिभिल बैंकको २ अर्ब ७ करोडको हकप्रद सेयर निष्काशनबारे जान्नुहोस् ! Jul 17, 2017 Arthatantracivil bank nepal
    काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सिभिलले १०ः४ अनुपातमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब ...
  • लोकप्रिय नीति-कार्यक्रम सहित थाक्रेको ३३ करोड ७१ लाख ६० हजार बजेट सार्… Jul 16, 2017 Arthatantrathakre rural municipality
    धादिङ । स्थानीय तहको निर्वाचन पछि थाक्रे गाउँपालिकाले पहिलो बजेटमै जनताको मन छुने लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार सदरमुकाम महादेवबेसीमा आयोजित प्रथम गाउँ सभामा कुल ३३ करोड ७१ लाख ६० हजार बजेट विनियोजन गर्दै उपाध्यक्ष अम्विका रुपाखेतीले वडा स्तरबाटै माग भई आएकोले सबै भन्दा धेरै बजेट सडकमा छुट्याएको घोषणा गरिन् । गाउँपालिका भित्र रहेका ५९ वटा ...
  • हाईड्रोसहित दुई कम्पनीको करोडौंको आइपीओ निष्काशनबारे जान्नुहोस् ! Jul 16, 2017 Arthatantraipo
    काठमाडौ । सीईडीबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सीईडीबीले असार २७ गते र सामुदायिक लघुवित्तले २९ गते बोर्डमा निवेदन दिएका हुन् । सीईडीबी हाइड्रोपावरले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार तीन सय कित्ता आइपीओ जारी गर्ने अनुमति ...
  • १ः१ अनुपातको हकप्रद लिन सेयरधनीहरुले बुक क्लोजको यो मिति थाहा पाईराख्न… Jul 16, 2017 ArthatantraShare rights
    काठमाडौ। अरुण फाइनान्सले सेयर धनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो । कम्पनीले १०० रुपैंया अंकित १५ लाख कित्ता ...