Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तीन संस्थाको १३०%,१००% र ३०% हकप्रद शुक्रबारबाट खुल्यो ! Jul 14, 2017 ArthatantraRight Share
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुल्ला भएको छ । सप्तकोशीले १३० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले १०० प्रतिशत र कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंक सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयरमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन । ...
  • सेयरधनीलाई जानकारी,पारित भयो २०% बोनस ! Jul 14, 2017 Arthatantrabonus share
    काठमाडौ। साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश पारित भएको छ । कर्पोरेशनको बिहीबार सम्पन्न ५०औँ वार्षिक साधारण सभाले २०७२/०७३ को मुनाफाबाट उक्त मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु ...
  • आदिकवि भानुभक्त आचार्यः एक चिनारी Jul 13, 2017 ArthatantraAmar adhikari
    भर जन्म घाँसतिर मनदिई धन कमायो नाम क्यै रहोस पछि भनेर कुवा खनायो, घाँसी दरिद्रिघरको तर वुद्धि कस्तो म भानुभक्त धनि भै कन आज यस्तो । असार २९ गते अर्थात् नेपाली साहित्यका एक धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मदिन, यस दिनलाई नेपाली साहित्यका अनुरागी तथा शुभ चिन्तकहरुले पर्वकोरुपमा मनाउने गर्दछन् । भानुजयन्तीको सन्दर्भमा आदिकवि भानुभक्त आचार्यको बारेमा केही चर्चा गर्ने जमर्काे गरेको छु । भानुभक्तको जन्म ...
  • एनसीसी बैंकको २ः१ अनुपातमा हकप्रद सेयर आउँदै,बुक क्लोजको मिति जान्नुहो… Jul 13, 2017 ArthatantraNCC-Bank-Logo
    काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १९ औं साधारणसभा आगामि भदौ १६ गते शुक्रबार रुपन्देहीमा हुने भएको छ । बैंक संचालक समितिको असार २७ गते बसेको ६३२ औं बैठकले उक्त निर्णय गरेको हो । बैंकले साधारण सभामार्फत पूँजी वृद्धिको विशेष प्रस्ताव लैजाँदैछ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत अर्थात २ शेयर बराबर एक सेयर(२ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने ...
  • दुई कम्पनीको शतप्रतिशत हकप्रद भर्ने अवसर,साथै बुक क्लोजको मिति जान्नुह… Jul 13, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सानिमा माई हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्न साउन १० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा साउन ९ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब छिट्टै कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । ...
  • २१.८५% बोनस बाँड्न लागेको कम्पनीबारे थाहा पाउनुभयो ? पढ्नुहोस् ! Jul 12, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको असार २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन । प्रकाशित मितिः२०७४ असार २८
  • १६६% हकप्रदमा आवेदन खुल्ला,हेर्नुहोस् कहाँ–कहाँबाट आवेदन दिने ? Jul 12, 2017 ArthatantraShare Contract
    काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद खुला भएको छ । कम्पनीले बुधबारबाट एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद निष्कासन शुरु गरेको हो । कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा आगामी साउन ३१ सम्म आवेदन ...
  • दुई बैंकको कारोबार बन्द,कारण यस्तो छ ! Jul 11, 2017 ArthatantraBank Investment share
    काठमाडौ। २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकले २८ गते कारोबार बन्द हुने जनाएको छ । यो बैंक २९ गतेदेखि इन्भेष्टमेन्ट बैंकमा गाभिएर एकिकृत कारोबार हुँदैछ । त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकले २९ गते कारोबार बन्द गर्ने जनाएको छ । यो बैंक जनता बैंकसँग ...
  • सेयरमा बजारमा आजको चार दिनपछि नयाँ व्यवस्था लागु हुँदै,जानकारी राख्नुह… Jul 11, 2017 Arthatantrastock share nepse
    काठमाडौ । नयाँ आर्थिक वर्ष २०७४/७५ देखि सेयर र ब्रोकर कमिसनमा नयाँ व्यवस्था लागू हुँदैछ । नयाँ व्यवस्था अन्तर्गत आस्वा प्रणालीको अनिवार्य लागू हुनेछ । यसले सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुनेछ । त्यस्तै नयाँ आर्थिक वर्षदेखि सबै सेयर ब्रोकरले पाउने कमिशनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ ...
  • लगानीकर्तालाई ५०% हकप्रदको यो अवसरबारे जान्नुहोस् ! Jul 10, 2017 Arthatantrashare
    काठमाडौ । सेन्ट्रल फाइनान्सले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । फाइनान्सले साधारण सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । यसअघि असार २ गते बसेको विशेष साभारण सभामै यो प्रस्ताव लगेपनि सभाले हकप्रद ल्याउने प्रस्तावलाई स्थगित गरेको थियो । पुँजी वृद्धि गर्न मर्ज÷एक्विजिसनमा जाने वा हकप्रद ल्याउने भन्ने अन्योल भएपछि हकप्रद प्रस्तावलाई ...