Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको सेयर छ ? आजै पाउँदै हुनुहुन्छ २२% बोनस ! Jul 10, 2017 Arthatantrabonus share
    काठमाडौ । मिसन डेभलपमेन्ट बैंकको ७ औं वार्षिक साधारण सभा आज अर्थात् सोमबार वुटवलको अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट सुरु भएको छ । सभामा बैंकले चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २२ लाख ५७ हजार नगद दिने विशेष प्रस्ताव पेस गर्दैछ । बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परे त्यससम्बन्धी सम्पूर्ण काम गर्ने ...
  • अब यी बैंकहरु कारबाहीमा पर्दैछन्,जान्नुहोस् ! Jul 10, 2017 Arthatantrabank_bank
    काठमाडौ । नेपाल राष्ट्र बैंकले संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित बैंकको कर्तव्य हुने उल्लेख गरेको छ । निर्देशन पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम आवश्यक ...
  • नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै Jul 5, 2017 Arthatantrakarnali
    काठमाडौँ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ । आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद÷बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो । लगानी बोर्डको कार्यालय र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले आज काठमाडौँमा ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका क्रममा ...
  • अबदेखि सेयर खरिदविक्री गरेको रकम तथा सेयर दुई दिनभित्रै बुझाउनुपर्ने Jul 5, 2017 Arthatantramoney
    काठमाडौ । सेयर खरिद गर्दा वा बिक्री गर्दा कारोबार गरेको दुई कार्य दिन भित्रै रकम तथा सेयर बुझाउनु पर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लि.ले बुधबार (असार २१ गते)देखि लागू हुने गरी धितोपत्र कारोबार भएको दुई कार्यदिनभित्र धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिद बापतको रकम बुझाईसक्न निर्देशन जारी गरेको हो । तोकिएको समयावधी भित्र आफ्नो ...
  • अबको १० दिनमा ६ संस्थाको हकप्रद सेयर आउँदै,जान्नुहोस् Jul 5, 2017 ArthatantraRights-issues-
    काठमाडौ। असारको अब बाँकी १० दिनको बीचमा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् । असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । अल्पाइन डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड र रिलायबलको सिभिल क्यापिटल लिमिटेड रहेको छ । यता हिमालयन जनरल ...
  • सेन्चुरी बैंकको १ अर्ब ८८ करोडको हकप्रद सेयर निष्काशन हुँदै,बुक क्लोजक… Jul 4, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ । सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न असार २७ गते बुक क्लोज गर्ने भएको छ । सोही आधारमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र सेन्चुरीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सेन्चुरीले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् ...
  • डिसहोमले अब आईपीओ जारी गर्ने,प्राईभेटबाट पब्लिकमा परिवर्तन ! Jul 4, 2017 ArthatantraIPO share
    काठमाडौ । निजी क्षेत्रको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राईभेट लिमिटेडको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको डिसहोम अब पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले आईतबार मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट त्यससम्बन्धी प्रमाण पत्र प्राप्त भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न ...
  • दुई बैंकको हकप्रद सेयर निष्काशनबारे जान्नुहोस् Jul 3, 2017 ArthatantraRight Share
    काठमाडौ । पूर्णिमा विकास बैंकले आज अर्थात् सोमबार देखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ४ः१ अनुपातमा १०० रुपैयाँ दरको ८ लाख ८० हजार ९६२.८२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त हकप्रद सेयर साउन २२ गतेसम्म भर्न पाइनेछ । यसका लागि जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । पूर्णिमाको हकप्रदमा ...
  • नासा सेक्युरिटिजको सेयर कारोबार बन्द ,अब ३ दिनपछि मात्र लगानीकर्ताले स… Jul 3, 2017 Arthatantrastop sign share market
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले नासा सेक्युरिटिजको ३ दिन सेयर कारोबार रोक्का गरेको छ । नासाले सेयर कारोबार राफसाफ तथा भुक्तानी गर्न नसकेको पछि ३ दिनका लागि नेप्सेले कारोबार नै बन्द गरेको हो । ५८ नम्बरको यो ब्रोकर कम्पनीबाट अब ३ दिनपछि मात्र लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धारित मितिमा राफसाफ गर्न नसके कारोबार नै ...
  • १० कित्ता सेयर हुनेलाई अब थप ६ कित्ता सेयर यसरी पाईन्छ,हेर्नुहोस् Jul 2, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । गुडविल फाइनान्सले आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ। फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्काशन गरेको हो । शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल ...