Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५० करोडको सेयरमा आवेदन खुल्ला,भरिहाल्न… Jul 2, 2017 ArthatantraShare Contract
    काठमाडौ। एभरेष्ट बैंकले आजदेखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। बैंकले प्रति साधारण शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता अर्थात् १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको लागेको जनाएको छ। असार ६ गतेसम्म कायम भएका बैंकका शेयरधनीले साउन २२ गतेसम्म हकप्रद आवेदन दिन सक्नेछन्। ...
  • छ्याङ्दी हाइड्रोको साधारण सेयर कसलाई कति पर्यो ? जान्नुहोस् Jul 1, 2017 Arthatantraipo
    काठमाडौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओ आज (शनिबार) बाँडफाँट भएको छ । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको ...
  • प्रिमियममा निश्काशन हुन लागेको एफपीओबारे जान्न पढ्नुहोस् Jun 30, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । १०० रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम जोडेर फाइनान्सले २२० रुपैयाँका दरले ९ लाख ८३ हजार ६८१ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । पोखरा फाइनान्सको एफपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० ...
  • १ कित्ता सेयर हुनेलाई अब यसरी थपिन्छ थप १ कित्ता सेयर ! Jun 30, 2017 Arthatantrashare market profit
    काठमाडौ । सानिमा माई हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसमा सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ...
  • सेयर ब्रोकरहरुबाट जसरी नि कर असुली गरिछाडछौंःविभाग,ब्रोकरहरु बोर्डतिर … Jun 29, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । सरकारले ब्रोकर कमिसनमा भ्याट लगाउने निर्णय गरेपछि बिहीबार सेयर कारोबार प्रभावित हुने भएको छ । ब्रोकरहरु कारोबार गर्न छाडेर छलफल गर्न भन्दै पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डतिर लागेका छन् । सरकारले केही ब्रोकरहरुलाई कर निर्धारण गरिसकेको छ । यथाशीघ्र भ्याटमा दर्ता हुनु भनेर ब्रोकरहरुलाई पत्र पनि काटिसकेको अवस्था छ । नीतिगत अस्पष्टता भयो । यस्तो अवस्थामा सेयर कारोबार ...
  • १०० रुपैंया अंकित ६४ करोडको सेयर किन्न आजको दिन सबैभन्दा महत्वपूर्ण,जा… Jun 29, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते स्वीकृति पाएको थियो । कम्पनीले एक ...
  • धादिङमा महिला सदस्यलाई पद त्याग्न वडा अध्यक्षको धम्की, संस्थालाई स्पस्… Jun 29, 2017 Arthatantratripurasundari gaupalika. DAWHRD ispastikaran sodheko letter
    धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपाकिामा अनुमति नलिइ गाउँपालिका स्तरीय शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई स्पष्टीकरण सोधेको छ । त्यस्तै अनुमति नलिई संजालको कार्यक्रममा गएको भन्दै वडा अध्यक्षले महिला वडा सदस्यलाई पद त्याग्न दबाब दिएको पाइएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष देवराज धरेल वडाका वडा सदस्य राममायाँ पन्तलाई महिला वडा सदस्य पद ...
  • नेपाली सेनाले बम निष्क्रिय पार्यो Jun 29, 2017 Arthatantrabombbbbbb
    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए ...
  • बैंकको सेयर सुरक्षित गर्नेका लागि २२ प्रतिशत बोनस,अब असार २६ लाई कुर्न… Jun 28, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सूरक्षित गर्ने बुधबार अन्तिम दिन थियो। बैंकले असार १५ गतेदेखि २६ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । मिसन डेभलपमेन्ट बैंकले असार २६ गते ७ औ बार्षिक साधारणसभा गर्न लागेको छ । यसैले साधारणसभाबाट चुक्ता पूँजी १९ करोड ४५ लाख २५ हजार रुपैयाँको २२ प्रतिशत ...
  • बैंकको ३८% बोनस सेयरको यो विषय थाहा पाउनुभएको छ नि ? थाहा नभए पढ्नुहोस… Jun 28, 2017 Arthatantrabonus share
    काठमाडौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार अर्थात् असार १३ गते सम्पन्न लक्ष्मी बैंकको सोह्रौँ वार्षिक साधारणसभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफाबाट २०७३ आसार मसान्तमा कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस सेयर २०७३ असार मसान्त पश्चात प्रोफेशनल दियालो ...