Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको २१४% हकप्रद सुरक्षित गर्ने भए बुक क्लोजको यो मिति जानिराख्नोस् … Jun 27, 2017 ArthatantraRight Share
    काठमाडौ । झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले २१४ प्रतिशत हकप्रद सेयर बिक्री गर्न असार १९ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा असार १८ गतेसम्म कायम सेयरधनीले मात्र कन्काईको हकप्रद भर्न पाउनेछन् । बैंकले १ः२.१४ अनुपातमा ३२ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । कन्काईको हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको ...
  • बैंकको सेयर हुनेले जानीराख्नोस्,१३०% हकप्रद सुरक्षित गर्ने दिन आजमात्र… Jun 27, 2017 Arthatantrashare rich
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन हो । हकप्रद बिक्री गर्न बैंकले बुधबार बुक क्लोज गर्दैछ । हाल कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । बैंकले धितोपत्र बोर्डबाट १३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पनि पाइसकेको छ । बैंकले अब छिट्टै नै १ः१.३ को अनुपातामा १०० रुपैयाँको दरले २७ लाख ४३ ...
  • असार १५ को मिति याद गर्नुहोस् अनि १६६ प्रतिशतको हकप्रद भर्नुहोस् ! Jun 26, 2017 ArthatantraRights-issues-
    काठमाडौ । असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते स्वीकृति पाएको थियो । कम्पनीले एक ...
  • जान्नुहोस्,एफपीओ र बोनसको यो विषय तपाईका लागि जानकारीमूलक ! Jun 26, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । शिखर इस्योरेन्स कम्पनीले एफपीओ र बोनसको माध्यमबाट १ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको हो । कम्पनीले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिइसकेको छ भने एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ । तर धितोपत्र बोर्डको नयाँ नियमले भने कुनै कम्पनीले एकपटक एफपीओ ल्याएको ५ ...
  • आजको मिति छुट्यो भने १८% बोनसपछि १००% हकप्रदको अवसर गुम्नेछ ! Jun 26, 2017 ArthatantraBonus-share
    काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले यही असार १३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, असार १२ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् । लुम्बिनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ ...
  • ११ गतेसम्म मात्र भर्न मिल्ने बैंकको १०० रुपैंया अंकित १ अर्ब ९९ करोडको… Jun 23, 2017 Arthatantrashare market profit
    काठमाडौ । नेपाल एसबिआई बैंकले जेठ ७ गते आईबारदेखि खुला गरेको हकप्रद असार ११ गतेदेखि बन्द हुँदैछ । यस अनुसार बैंकको सेयरधनीले आईबारसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । नेपाल एसबिआई बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार ...
  • सेयरधनीहरु २०% बोनस सुरक्षित गर्न बुक क्लोजको यो मिति थाहा पाईराख्नोस्… Jun 23, 2017 Arthatantrabonus share
    काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनको ५० औं साधारण सभा असार २९ गते बस्ने भएको छ । साधारण सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर र यसको कर तिर्न ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा गर्न साल्ट ट्रेडिङले असार १४ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा बोनस पाउन असार १३ गतेभित्र नै ...
  • सेयरधनीलाई ८% बोनसपछि ५०% हकप्रदको यो अर्काे अवसर ! Jun 23, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा काठमाडौको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा चलिरहेको छ । साधारण सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सहित कर प्रयोजनका लागि २३ लाख १५ हजार ७ सय ८९ रुपैंया नगद लाभाँस दिने प्रस्ताव लगिएको छ । यस्तै ८ प्रतिशत बोनस बाँडेपछि कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव अगाडि बढाउनेछ । ८ प्रतिशत ...
  • १००% हकप्रदपछि पुनः ४०%हकप्रदको प्रस्ताव गर्ने यो कम्पनीबारे तपाईलाई क… Jun 22, 2017 Arthatantrashare
    काठमाडौ । शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रियामा रहेको जेविल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । हकप्रदसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असार २३ गते विशेष साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनका लागि असार १२ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने कम्पनीले जनाएको छ । जेविल्सले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात २८ ...
  • तपाईसँग २ कित्ता सेयर छ भने यसरी पाउँदै हुनुहुन्छ थप १ कित्ता सेयर ! प… Jun 22, 2017 Arthatantrashare success
    काठमाडौ। रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नै भएको छ । एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गर्न लागेको संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक कित्ता सेयर अर्थात् २ः१ को अनुपातमा सेयर दिने भएको छ । संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ...