Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • १६६ प्रतिशत हकप्रद लिन बुक क्लोजको यो मिति थाहा पाईराख्नोस् ! Jun 21, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्नका लागि सेयर धनी किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले जारी गर्न लागेको १ बराबर १.६६ कित्ता अर्थात १ सय ६६ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको हो । हिमालयनले यही असार १६ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि १ रुपैयाँ ...
  • सेयरधनीलाई अर्काे अफर,शतप्रतिशत हकप्रद भर्ने यो नयाँ अवसर ! Jun 21, 2017 ArthatantraRight Share
    काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक १०० प्रतिशत हकप्रद निष्कासन अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार २ गते धितोपत्रमा अनुमति माग गरेको हो । समिटले १ः१ अनुपातमा ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न खोजेको हो । कम्पनीको हकप्रदमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ...
  • अब त छुट्नै हुँदैन,२२ करोडको आईपीओ निष्काशनबारे थाहा पाईराख्नोस् ! Jun 21, 2017 Arthatantraipo
    काठमाडौ। युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनी यसको लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । उसले जेठ ३१ गते धितोपत्रमा अनुमति माग गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि ...
  • एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबारमा रोक,कारण के ? Jun 20, 2017 Arthatantrahand Stop
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । गोप्य सूचनाहरु जस्तै बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि कारोबार बन्द भएको बताईएको छ । केही दिन अघि पाँच आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६ ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५० करोडको सेयरमा आवेदन दिन यो मिति सबै… Jun 20, 2017 ArthatantraShare Contract
    काठमाडौ । एभरेष्ट बैंकले ३३.३३ प्रतिशत हकप्रद बिक्री गर्न असार ७ गते बुक क्लोज गर्ने भएको छ । एभरेष्टले १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकको ३ः१ अनुपातमा हकप्रद ल्याउन लागेको हो । यसअघि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ...
  • तपाई एक्लैले हाईड्रोको १० हजार कित्ता आईपीओ किन्ने आजैमात्र छ अवसर,भोल… Jun 19, 2017 Arthatantraipo Demand
    काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओ भर्ने आज (सोमबार) अन्तिम दिन हो । कम्पनीले यसअघि छिटोमा आज अर्थात असार ५ गते र ढिलोमा असार १५ सम्म भर्न पाइने जनाएको थियो । तर यो अवधि सम्म आवश्यक भन्दा बढि आवेदन परीसकेकोले आज कार्यालय समय सम्म मात्र यो आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले असार १ गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरको २१ ...
  • दुई कम्पनीको हकप्रद आजबाट बिक्री खुल्ला,कहाँ–कहाँबाट भर्ने जान्नुहोस् … Jun 19, 2017 ArthatantraRights-issues-
    काठमाडौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात् असार ५ गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गरेका छन् । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद आज अर्थात असार ५ गतेदेखि निष्काशन भएको छ । माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १३०% हकप्रद, बुक क्लोजको मिति जान्नुह… Jun 18, 2017 ArthatantraShare rights
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई १३०% अर्थात् १ः१.३ प्रतिशत हकप्रदा सेयर दिने भएको छ । असार २ गते सम्पन्न बैंकको १७ औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । हकप्रद बिक्री गर्न बैंकले असार १४ गते बुक क्लोज गर्ने भएको छ । संचालक समितिको उक्त निर्णयलाई धितोपत्र बोर्डले जेठ ३१ गते नै अनुमिति दिईसकेको छ । बैंकले १०० रुपैंया ...
  • १८% बोनसपछि वा ६० % हकप्रदपछिको मूल्य,कुनको मूल्य कति ? जान्नुहोस् ! Jun 18, 2017 Arthatantrashare price
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक र गुडविल फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लक्ष्मी बैंकको १८.२९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेर प्रतिकित्ता ४१४ रुपैयाँमा कारोबार खुला गरेको छ । लक्ष्मीकोे औसत आधार मूल्य भने ४३५ रुपैयाँ छ । बैकले असार १३ गते बोलाएको वार्षिक साधारण सभामा १८.२९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । शतप्रतिशत ...
  • अब ७५ जिल्लाका स्थानीय तहबाटै सेयर खरिदबिक्री हुने ! Jun 18, 2017 Arthatantrashare transction
    काठमाडौ । आगामी साउन १ गतेदेखि आस्वा प्रणाली अनिवार्य हुने भएपछि अब स्थानीय स्थानबटै सेयर खरिद गर्न सकिने भएको छ ।आगामी साउन १ गतेदेखि आस्वा विना सेयर खरीदबिक्रि गर्न पाइने छैन । र यसका लागि स्थानीय तहका बैंकका शाखाबाटै शेयर कारोबार सुरु हुनेछ । नेपाल धितोपत्र बोर्डले गत माघ १ गतेदेखि ऐच्छिक रुपमा लागू गरेको आस्वा प्रणाली अब अनिवार्य हुने भएको ...