Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया बेनी अस्पतालमा गरिन्छ Nov 3, 2017 Arthatantraoperation
    बेनी । मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो । स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी ती युवतीलाई पहिलो गर्भ खेर गएपनि दोस्रो पटकको गर्भ बसेको चिकित्सकले बताएपछि फुरुङ्ग हुँदै घर फर्किइन् तर उनको उत्साह लामो समयसम्म टिक्न सकेन ...
  • पैसा ठिक पार्दै गर्नुस्,हाइड्रोपावरको ७८ करोडको आईपीओ निष्काशन हुँदै ! Nov 2, 2017 Arthatantraipo
    काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमकाबीच आइपीओ निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाको तर्फबाट फाईनान्स म्यानेजर अनन्त कार्कीले हस्ताक्षर ...
  • हालै एफपीओमा लगानी गर्नुभएको थियो ? पाउँदै हुनुहुन्छ १५% हकप्रद,जान्नु… Nov 2, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । फाइनान्सले १ः०.१५ अनुपातमा ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद निष्काशनका लागि कार्तिक ७ गते अनुमति मागेको हो । हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । पोखरा फाइनान्सले हालै एफपीओ बिक्री गरी चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुर्याएको छ । ...
  • कार्तिक २३ भित्रमा सेयर किन्नुहोस् र २५% बोनसका साथमा नगद लाभाँश लिनुह… Nov 2, 2017 ArthatantraBonus bonus
    काठमाडौ । एनएमबि माइक्रोफाइनान्सले वार्षिक साधारण सभा गर्न कात्तिक २४ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले यसअघि नै गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने बताईसकेको छ । माइक्रोफाइनान्सले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । तर कम्पनीले ...
  • भाग्यमानीले पाउने भए २५% बोनस र १.३% नगद लाभांश ! Nov 1, 2017 Arthatantrabonus-
    काठमाडौं । हिमालयन बैंकले २५ प्रतिशत बोनस र कर तिर्न १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगल लाभांश दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ छ । २५ प्रतिशत बोनस दिइसकेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ ...
  • २०% बोनस सेयर दिने बैंकको लिलामी फारम उपत्यकाबाहिर कहाँ–कहाँ पाइन्छ ? … Nov 1, 2017 ArthatantraBonus-share
    काठमाडौं । मुक्तिनाथ विकास बैंकको कात्तिक २३ देखि १ लाख ६२ हजार ८०३.०४ कित्ता सेयर लिलामीमा आउने भएको छ । मुक्तिनाथले संस्थापक समूहको २७ हजार ७६५.५१ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५ हजर ३७.०४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने कात्तिक ३० ...
  • कम्पनिको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, मौका नगुमाउनुहोस्… Oct 31, 2017 Arthatantrabonus-2
    काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने मंगलबार (आज) अन्तिम हो । सिद्धार्थले बुधबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा मंगलबार नै सेयर किनिसक्नुपर्नेछ । पुराना सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । इन्सुरेन्सले कात्तिक २९ मा गर्ने साधारण सभामा गत वर्षको कमाईबाट २० प्रतिशत बोनस ...
  • भाग्यमानी सेयरधनीले पाउने भए २९% बोनसका साथमा १.५% नगद लाभांश ! Oct 31, 2017 Arthatantrabonus1
    काठमाडौं । शिखर इन्सुरेन्सले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई आकर्षक बोनस सेयर दिने प्रस्ताव गरेको हो । यसैगरी शिखरले कर तिर्न १.५२ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । नगद लाभांशका लागि कम्पनीले १ करोड २४ लाख ८० हजार २ सय रुपैयाँ खर्च गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ ...
  • बैंकको १०० रुपैंया अंकित करिब ३ अर्बको सेयर आजै किन्नुहोस् ! Oct 31, 2017 Arthatantrashare transction
    काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति कात्तिक १४ गते आजैमात्रै हो । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको ...
  • कार्तिक २१ को यो मिति ख्याल गर्नुहोस,पाउँदै हुनुहुन्छ १९% बोनसपछि ४६% … Oct 31, 2017 ArthatantraBonus-share
    काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पछिल्लो संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १९.२० प्रतिशतले हुने ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि कम्पनीले १.०१ प्रतिशत अर्थात ५८ लाख ३६ हजार २८ रुपैयाँ ...