Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • जुन समाचारका कारण भण्डारी र भट्टमाथि प्रहरीले प्रतिशोध लियो ! Jun 17, 2017 Arthatantrakhem bhandari and ganesh bhatta
    भीमदत्तनगर । कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका शुक्लाफाँटा नगरपालिकाका पूजा नाथ र कञ्चन नाथका परिवारले दिएको उजुरीका आधारमा भीमदत्तनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका प्रकाशक/सम्पादक भण्डारी र सोही दैनिकका कार्यकारी सम्पादक रहेका भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर मिति समेत नखुलाइएको पुर्जिमा सार्वजनिक ...
  • विश्वमै दुर्लभ सेतो गिद्ध बारेकोटमा Jun 17, 2017 Arthatantravulture 1
    जाजरकोट । विश्वमै लोपोन्मुख सेतो गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध यहाँ फेला परेको पंंक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए । सक्लामा हालै फेला परेको ...
  • एकै पटक ६ सय प्रतिशत हकप्रद जारी गर्ने ईन्स्योरेन्स बारे जान्नुहोस ! Jun 16, 2017 ArthatantraBonus-share
    काठमाडौ । एभरेष्ट ईन्स्योरेन्सले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । एभरेष्ट ईन्स्योरेन्सको असार १ गते बसेको संचालक समिति बैठकले पाँच वटा बार्षिक साधारणसभा अर्थात् १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं साधारणसभा एकैपटक असार २३ गते आयोजना गर्ने निर्णय गर्दै बोनस तथा हकप्रदको प्रस्ताब गरेको ...
  • सेञ्चुरी बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख रुपैंयाभन्दा बढि सेयर … Jun 16, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो । सेञ्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । आइतबारबाट सेञ्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात एकीकृत कारोवार ...
  • बैंकको १८ प्रतिशत बोनस पाउन आजको मिति नै तपाइका लागि सबैभन्दा महत्वपूर… Jun 15, 2017 Arthatantrabonus share
    काठमाडौ । लक्ष्मी बैक लिमिटेडको १६ औं वार्षिक साधारण सभा आगामि असार १३ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा हुने भएको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस प्रस्ताव अगाडि लैजाँदैछ । बैंकको बोनस सेयर र साधारण सभामा भाग लिनका लागि असार १ अर्थात आजसम्ममा सेयर लिईसकेको हुनुपर्नेछ । साधारण सभा गर्न बैंकले असार २ गते ...
  • १०० रुपैंया अंकित २२ करोड ५० लाखको सेयर किन्ने यो अवसर नगुमाउनुहोला Jun 14, 2017 Arthatantraipo
    काठमाडौ । माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई गरेको छ । माउन्ट कैलाश इनर्जिको तर्फबाट कार्यकारी अध्यक्ष ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब १० करोडको सेयरमा आवेदन दिने आज अन्तिम … Jun 13, 2017 Arthatantrashareholders-meeting
    काठमाडौं । ज्योति विकास बैंकको १०० प्रतिशत हकप्रद सेयर बिक्री भोली (बुधबार ३१ गते) बन्द हुँदैछ । यसआधारमा हकप्रदका लागि आज र भोली बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंकले वैशाख २८ गतेदेखि १ः१ अनुपातमा (एक कित्ता बराबर थप नयाँ एक कित्ता) १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ । हकप्रद भर्नका लागि यसको बिक्री ...
  • असार पहिलो साताभित्र तीन कम्पनीको हकप्रद सेयर लिने यो अवसर नगुमाउनुहोल… Jun 13, 2017 ArthatantraRights-issues-
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असारको पहिलो साताभित्र हकप्रद सेयर जारी गर्न लागेका छन्। स्वरोजगार लघुवित्त विकास बैंक स्वरोजगारको हकप्रद असार १ गतेदेखि निष्काशन हुँदैछ । स्वरोजगारले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार ...
  • एक महिनाभित्र २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ को पिपिए ! Jun 13, 2017 ArthatantraHydro Trisuli Galchhi Propose instank
    वर्षौंदेखि निर्माणबारे अन्योल रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) आगामी एक महिनाभित्र टुंगो लाग्ने भएको छ । आयोजना विकास सम्झौता (पिडिए) भएको ६ महिनाभित्र पिपिए गर्नुपर्ने सर्त भएकाले त्यही अनुसार काम भएको हो । एक महिनाभित्र छलफल तथा वार्ता प्रक्रिया सकेर पिपिए गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ऊर्जा मन्त्रालय र आयोजना ...
  • भारतलाई पनि पछि पार्दै नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो ! Jun 13, 2017 Arthatantranepse
    काठमाडौ। सन् २०१७ (आर्थिक वर्ष ०७३÷७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो । लोडसेडिङ अन्त्य, ...