Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • कर्मचारी संचयकोषको १२ अर्बको यो लगानी सम्झौताबारे थाहा पाईराख्नोस् ! Jun 12, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। नेपाल वायुसेवा निगमले आइतबार कर्मचारी संचयकोषसँग वार्षिक ९ प्रतिशत व्याजदर दिने गरी १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको छ । दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न निगमले दुई वटा संस्थाबाट बराबर ऋण लिने भएपनि संचयकोषसँग सम्झौता गरेको हो । निगमले सोमबार नागरिक लगानी कोषसँग सोही अनुपातमा ऋण र व्याजदरमा ऋण सम्झौता गर्दैछ । ...
  • बैंकको सेयर छ? शतप्रतिशत हकप्रदपछि अब दिंदैछ ११ प्रतिशत बोनस ! Jun 12, 2017 Arthatantrabonus share
    काठमाडौ । मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी असार २६ गते बुटवलको अम्रपाली कटेज एण्ड रेष्टुरेन्टमा हुने भएको छ । साधारण सभाका लागि बैंकले विभिन्न प्रस्तावहरु अगाडि लैजाँदैछ । बैंकले यसअघि जारी गरेको शतप्रतिशत हकप्रदपछि सेययरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । शतप्रतिशत हकप्रद जारी गर्नुअघि बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । बैंकले ...
  • सेयरधनीलाई १२५ प्रतिशत हकप्रद दिंदै गरेको कम्पनीबारे जान्नुहोस् ! Jun 11, 2017 ArthatantraRight Share
    काठमाडौ । जनरल फाइनान्स लिमिटेडले एक सय २५ प्रतिशत अर्थात एक बराबर एक दशमलव २५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले जेठ २६ गते बोर्डमा निवेदन दिएको हो । फाइनान्स एक सय रुपैयाँ अंकित मूल्यमा १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १६ ...
  • बैंकको करोडौंको एफपीओ, मूल्य कति ? Jun 11, 2017 Arthatantrafpo
    काठमाडौ । एनएमबी बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्ने अनुमतिमा लागि धितोपत्र बोर्डमा निबेदन दिएको छ । बैंकले दिएको निवेदन धितोपत्रको वेभसाईटमा जेठ २२ को मिति राखेर राखिएको छ । तर एफपीओको प्रस्तावित मूल्य कति हो भनेर खुलाईएको छैन । एनएमबीले जेठ २२ गते नै बोर्डमा आबेदन गरेको उल्लेख गरिए ...
  • ८ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद पाउन  बुक क्लोजको यो मिति पढिहाल्न… Jun 11, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस पाउन आज अर्थात् जेठ २८ गतेसम्म सेयर लिईसकेको हुनुपर्नेछ । कम्पनीले असार ९ गते साधारण सभा बोलाएको छ । त्यसका लागि जेठ २९ गते बुक क्लोज गर्दैछ । कम्पनीले आठ प्रतिशत बोनस बाँडेपछि दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको यसअघिको संचालक समितिको बैठकले आठ प्रतिशत ...
  • सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धत… Jun 11, 2017 Arthatantrasamriddha sindhuli
    काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् । समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव ...
  • असार १ गतेदेखि करोडौंको आईपीओ आउँदै, त्यो भन्दा पहिले यो कुरा जान्नुहो… Jun 9, 2017 Arthatantraipo Demand
    काठमाडौ । सर्वसाधारणले आईपीओ भर्नुअघि कुन कम्पनीको आईपीओ खुल्दैछ भनेर जान्नुपर्नैछ । यस्तैमा हिमालयन पावर पार्टनर कम्पनीले आगामी असार एक गतेदेखी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ जारी गर्ने भएको हो । यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ...
  • काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब ? हेर्नुह… Jun 9, 2017 ArthatantraKathmandu Road Expansion
    काठमाडौ । काठमाडौ उपत्यकामा सबैले महत्वका साथ हेरेको परियोजना बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी थालिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले यही जेठ भित्रै जग्गा अधिग्रहणको कार्यक्रम सक्ने बताईएको छ । आयोजनाले बहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको काम केहि दिनभित्रै आरम्भ गर्दैछ । सो खण्डको डिपिआर बैशाख १३ गते स्विकृत ...
  • एकैचोटि हाईड्रोको २८०० कित्ता साधारण सेयर लिने बाटो आजबाट खुल्यो ! Jun 8, 2017 Arthatantrashare market positive profit stock
    रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज अर्थात जेठ २५ गते देखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गरेको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने सेयरमा सिभिल बैंकको फिदिम र थर्पु शाखा, माछापुच्छ्रे बैंक फिदिम, एनआइसी एसिया बैंक फिदिम एवं एनएमबि बैंकको फिदिम र ताप्लेजुङ शाखामा आवेदन दिन सकिनेछ । एक जनाले न्यूनतम ५० कित्ता ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५७ करोडको सेयर खुल्यो,कहाँ–कहाँबाट आवे… Jun 8, 2017 ArthatantraShare Contract
    काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले विहीबार आज अर्थात् जेठ २५ गते देखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको ...