Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • सेयर बजारमा अर्को अवसर, ३४ करोडको आईपीओ निष्काशन हुँदै Jun 7, 2017 Arthatantraipo and right share
    काठमाडौ । रिभर फल्स पावर लिमिटेडले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ कम्पनीले सो परिमाणमा आईपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । सेयर प्रबन्धक नियुक्त ...
  • तपाई कुन कम्पनीको सेयरधनी हो, र कुन कम्पनीको हकप्रद ठिक ? छान्नुहोस् Jun 7, 2017 ArthatantraRight Share
    गुडविल फाइनान्स काठमाडौ । गुडविल फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री गर्न असार २ गते बुक क्लोज गर्ने भएको छ । अब असार १ गतेसम्म कायम सेयरधनीले मात्र गुडविलको सेयर भर्न पाउनेछन् । फाइनान्सले १०ः६ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले ...
  • अरुण ७ सय मेगावाट बन्ने,कसले कति सेयर हाल्नसक्ने ? जान्नुहोस् Jun 6, 2017 Arthatantrahydropower-
    संखुवासभामा निर्माण हुने माथिल्लो अरुण जलविद्युत आयोजना ७ सय मेगावाट क्षमतामा निर्माण हुने भएको छ । ३ सय ३५ मेगावाटको आयोजना नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर बनाउन लागेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न ‘अप्पर अरुण हाइड्रो पावर कम्पनी’ समेत गठन गरेको छ । बढी क्षमतामा निर्माण गर्न त्यहीअनुसार प्रक्रिया पुर्याएर विद्युत विकास विभागमा आवेदन दिएको सञ्चालक विश्वध्वज जोशीले बताए । ‘सुरुको ...
  • सेयरधनीलाई २ सय प्रतिशत हकप्रद दिंदै गरेको कम्पनीबारे थाहा पाईराख्नोस्… Jun 6, 2017 ArthatantraRights-issues-
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आरएसडीसीले गत जेठ १८ गते बोर्डमा निवेदन दिएको हो । आरएसडीसीले एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन ...
  • १६ सय रुपैंयाभन्दा बढि पर्ने सेयरलाई अब ९ सयमै यसरी किन्नुहोस् ! Jun 5, 2017 ArthatantraShare Analysis
    काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ६,५९,५६५ कित्ता सेयरहरु थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैंया अंकित मूल्यमा प्रिमियमबापत ७९५ थप गरी ८९५ मा सेयर जारी गर्ने भएको हो । हाल इन्स्योरेन्सको अन्तिम बजार मूल्य १६७० रुपैंया रहेको छ । थप कुरा जान्न रातो अक्षरको लिंक खोल्नुहोस्, प्रिमियर इन्स्योरेन्स प्रकाशित मितिः २०७४ जेठ २२
  • बैंकका सेयरधनीलाई १२० प्रतिशत हकप्रदसँगै बोनसको यो अवसर ! Jun 5, 2017 Arthatantrashare market stock nepal
    बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले एक सय २० प्रतिशत अर्थात एक बराबर एक दशमलव २० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको सातौ वार्षिक साधारणसभाले हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । चुक्तापुँजी वृद्धिका लागि बैंकले हकप्रद सेयर निष्काशन गर्ने बाटो रोजेको हो । साधारणसभाले २०७३ आसार मसान्तको मुनाफाबाट सेयरधनीलाई पाँच दशमलव ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १८ प्रतिशत बोनस ! Jun 4, 2017 Arthatantrabonus share
    काठमाडौ । लक्ष्मी बैक लिमिटेडको १६ औं वार्षिक साधारण सभा आगामि असार १३ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा हुने भएको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस प्रस्ताव अगाडि लैजाँदैछ । बैंकको बोनस सेयर र साधारण सभामा भाग लिनका लागि असार अगावै सेयर लिईसकेको हुनुपर्नेछ ।साधारण सभा गर्न बैंकले असार २ गते बुक क्लोज ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५७ करोडको सेयरमा आवेदन दिने भए यो पढ्न… Jun 4, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ  । सिद्धार्थ बैंक लिमिटेडले आगामी विहीबार (जेठ २५ गते)देखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ...
  • शुरु भयो गोहीको प्रजनन समय : नदी आसपास जाँदा ख्याल गर्नु, ज्यानै लिन स… Jun 4, 2017 Arthatantrachitwan national park ghadiyal attack news
    चितवन । गोहीको प्रजननको समय भएकाले चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी खोला नजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा ...
  • सेयर बजार : दुई अर्ब बढीको कारोबार, स्ट्याण्डर्ड चार्टर्ड र सिद्धार्थ … Jun 3, 2017 Arthatantra
    काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ...