Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • जान्नुहोस्,एकैजनाले हाइड्रोको २८०० कित्ता शेयर आईपिओ यसरी पाउनुहुनेछ May 31, 2017 Arthatantraipo
    काठमाडौ। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि शेयर निष्काशन गर्ने भएको छ कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ। कम्पनीले यही वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गर्ने भएको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ...
  • बैंकको १०० रुपैंया अंकित १ करोड ६३ लाखको सेयर खुल्ला,कहाँ–कहाँबाट दिने… May 30, 2017 ArthatantraShare Contract
    काठमाडौ। सनराइज बैंक लिमिटेडले सर्वसाधारणको लागि एक सय अंकित दरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैकले १०ः ३ अनुपातमा सेयर खुल्ला गरेको हो । बैंकले जेठ १६ गते अर्थात् आजदेखि सेयरको बिक्री खुला गरेको छ । सेयरको लागि इच्छुक लगानीकर्ताले आगामी असार १९ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । ...
  • हेर्नुहोस धादिङका कुन नगर/गाउँपालिकालाई कति बजेट ! May 30, 2017 Arthatantralocal level
    धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को स्थानीय तहकालागि बजेट विनियोजन गरेको गरेको छ । धादिङ जिल्लाका २ नगर सहित १३ वटा स्थानीय तहलाई एकमुष्ट ३ अर्व ४४ करोड ७५ लाख ७७ हजार बजेट विनियोजन गरेको छ । सोही बजेटबाटै नगरपालिकालाई ७८ करोड ६३ लाख ३४ हजार र गाउँपालिकालाई २ अर्व ६६ करोड ३९ लाख ४३ हजार विनियोजन गरेको ...
  • बजेटको आकार १२ खर्व ७८ अर्व ९९ करोड,कुन शिर्षकमा कति बजेट ? हेर्नुहोस् May 29, 2017 ArthatantraKrishna Bahadur mahara 2074
    काठमाडौ । सरकारले आगामि आर्थिक बर्षका लागि १२ खर्व ७८ अर्व ९९ करोड बजेट प्रस्तुत गरेको छ । सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ । चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ ...
  • गाउँपालिकाको बजेट १० देखि ३१ करोड May 29, 2017 Arthatantrafinance minister
    काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गरेका हुन् । त्यसैगरी नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने भएका छन् । त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने ...
  • भरतपुर घटना यस्तो छ विज्ञप्ति : एमाले : मत गणना, गठबन्धन : मतदान May 29, 2017 Arthatantrabharatpur bibad
    काठमाडौं । सौहाद्रपूर्ण तवरले सञ्चालन भैरहेको भरतपुर महानगरको मत गणना कार्य राती एकाएक मत पत्र च्यातिएपछि अनिश्चितता तर्फ धकेलिएको छ । राती करिव ११ः४५ बजे नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मत मत्र च्याते पछि उत्पन्न विवादले चर्को रुप लिएको छ । विवाद गणनालाई निरन्तरता कि पुनः मतदान भन्नेमा अल्झिएको छ । चितवनमा कृयाशिल राजनीतिक दलहरुले आ–आफ्नै तर्क र दलिल पेश गर्दै विज्ञप्ति ...
  • अब आईपिओ भर्ने सबैले कम्तिमा पनि १० कित्ता सेयर पाउने ! May 29, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ। प्राथमिक शेयर बाँडफाँडमा गोलाप्रथा प्रणालीको अन्त्य भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक आवेदन दिने सबैलाई शेयर पाउने सुनिश्चित गरेसँगै गोलाप्रथा प्रणाली अन्त्य भएको हो। बोर्डले गत मङ्सिरमा ल्याएको धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ लाई ब्यबस्थित गर्न निर्देशिका जारी गर्दै सबैले शेयर पाउने ब्यबस्था लागु गरेको हो। यस अघि ४० प्रतिशत आवेदकले गोलाप्रथाबाट शेयर पाउँथे भने ६० प्रतिशतलाई समानुपातिक आधारमा शेयर ...
  • यस्तो आयो भरतपुरको पछिल्लो परिणाम, झन भन्दा झन रोचक May 28, 2017 Arthatantrabharatpur
    काठमाडौं । स्थानीय तह निर्वाच पहिलो चरण मत परिणामको अन्त्य तिर आइपुग्दा देशभरको ध्यान भरतपुर महानगरमा खिचिएको छ । सत्ता साझेदार माओवादी–काँग्रेसको गठबन्धन र प्रधानमन्त्रीकी छोरी नै उम्मेदवार बनेका कारण पनि सुरु देखि चर्चामा रहेको थियो भरतपुर । अन्य सबैजसो स्थानको मत परिणाम आइसकेको अवस्थामा भरतपुरको बाँकी रहँदा सबैको ध्यान भरतपुरमै खनिनु स्वभाविक नै हो । मत गणना गर्न २ ...
  • चुक्ता पुँजी वृद्धि गर्न नसकेर बैंकरहरु तनावमा हुनुहुन्छ ? त्यसोभए यो … May 28, 2017 Arthatantrastock share market
    काठमाडौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको समय ६ महिना थपिदिने भएको छ । केहि बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्न समस्या उत्पन्न भएपछि केन्द्रिय बैंकले ६ महिना समय थप्ने गृह कार्य थालेको हो । चालु आर्थिक बर्ष सकिएको ६ महिना भित्र तोकिएको चुक्ता पुँजी पुर्याउने समय उपलब्ध गराउनेबारे छलफल भैरहेको राष्ट्र बैंकका ...
  • आजदेखि निक्काशन भएको ५ करोड ४० लाखको आईपिओ भर्न नछुटाउनुहोला ? कहाँ–कह… May 28, 2017 Arthatantraipo Demand
    काठमाडौ । आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो । छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ...