Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान May 28, 2017 Arthatantrafinance
    काठमाडौं।चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान गरिएको छ। राम्रो मनसुनका कारण कृषि उत्पादन राम्रो भएको र लोडसेडिङ घटेकोले आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने सम्भावना बढेको हो । सरकारले चालु आर्थिक वर्ष ६।९४ आर्थिक वृद्धिदर हुने लक्ष्यसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ।चालु आर्थिक वर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको थियो। भूकम्प र नाकाबन्दीका कारण गत ...
  • करोडौंको सेयरको लागि तपाई योग्य बन्न यस्तो छ जेठ २० को समयसिमा ! May 26, 2017 Arthatantrashare
    काठमाडौ । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर यही जेठ २० गते सम्म कायम सेयरधनीले मात्रै भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि जेठ २१ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । गत जेठ ७ गते अल्पाइनले तीन बराबर २.०८ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । अल्पाइनले ...
  • बैंकको ३ लाख ५६ हजार कित्ता सेयर लिने हो भने यसो गर्नुस् ! May 26, 2017 ArthatantraBank Investment share
    काठमाडौ । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । बैंकले जेठ २८ देखि असार १ गतेसम्म ३ लाख ५६ हजार २९७.३८ कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामी गर्न लागेको हो । बैंकले यसअघि संस्थापक समूहको सेयर लिलामी गर्दा पूर्णरुपले नबिकेपछि अहिले सर्वसाधारणले पनि किन्न मिल्ने गरी लिलामीमा ...
  • एकैचोटी ५ बैंकको हकप्रद भर्ने अवसर,कहिलेसम्म भरिसक्नुपर्ने हो? जान्नुह… May 26, 2017 ArthatantraShare Contract
    काठमाडौ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी वृद्धि गर्नुपर्ने कारण धेरै बैंकहरुले हकप्रदको बाटो रोजे । यसैकारण सेयधनीहरुले विगत लामो समयदेखि हकप्रद सेयर भरिरहेका छन् । यस्तैमा अहिले विभिन्न पाँच विकास बैंकको हकप्रदमा आवेदन दिससक्ने अवसर खुलेको छ । गरिमा विकास बैंक गरिमा विकास बैंक लिमिटेडले गत वैशाख १४ गतेदेखि १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक ...
  • चमेलिया आयोजना निर्माण अन्तिम चरणमा May 25, 2017 ArthatantraChameliya-Powerhouse
    बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको उनले जानकारी दिए । “प्राविधिक टोलीले जडान ...
  • आ.व.२०७४/७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ! May 25, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेकी छिन् । संबिधान संसोधनका कार्यलाई निष्कर्षमा पुर्याउन सरकार कटिबद्ध रहेको भन्दै सुरु गरिएको नीति तथा कार्यक्रमको सुरुमै राष्ट्रपति भण्डारीले निर्वाचन आचार संहिता लागेको भएकाले नीति तथा कार्यक्रम र बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताईन् । सरकारको नीति तथा कार्यक्रममा अनुमानित भन्दा बढि ...
  • एकचोटी पढ्नुहोस,बैंक तथा वित्तिय संस्थाहरुलाई धितोपत्र बोर्डको ९ बुँदे… May 25, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य गरिएको आस्बा प्रणालीलाई प्रभावकारी बनाउन बैंक तथा वित्तिय संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गरेको छ । यस अघि आस्बा प्रणालीबाट दिइएको आवेदनहरुमा समस्या देखिएपछि बोर्डले ९ बुँदे निर्देशन मार्फत आस्बा प्रणालीलाई लगानी कर्ताको सहज पहुँच र हितमा हुने व्यवस्था गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो । रातो अक्षरको लिंक खोल्नुहोस्, धितोपत्र ...
  • सीमावर्ती क्षेत्रमा सेनाको टोली May 25, 2017 ArthatantraNepal Army
    इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रजिअ पराजुलीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना ...
  • प्रधानमन्त्री पुष्पकमल दाहालले गरे राजीनामा ! May 24, 2017 ArthatantraNewly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरे । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । उनी २०६५ ...
  • सेयरधनीहरुलाई १७५ प्रतिशत हकप्रदको यो अवसर ! May 24, 2017 ArthatantraRights-issues-
    काठमाडौ । जनरल फाइनान्स लिमिटेडले एक सय ७५ प्रतिशत अर्थात एक बराबर एक दशमलव सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बुधबार १६ औँ, १७ औँ, १८ औँ, १९ औँ र २० औँ गरी पाँच साधारणसभा एकैपटक सम्पन्न गर्दै फाइनान्सले हकप्रद निष्काशनको निर्णय पारित गरेको हो । त्यस्तै साधारणसभाले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुमा गाभ्ने/गाभिने तथा एक्विजिसन गर्ने ...