Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • संचयकोषले ६८० मेगावाटको हाईड्रोमा लगानी गर्ने,८० अर्बको लागतमा संचयकर्… May 24, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको ...
  • इन्स्योरेन्सको १६६ प्रतिशत हकप्रदको यो अवसर ! May 23, 2017 ArthatantraRights-issues-
    काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनीले १ सय ६६ प्रतिशतको दरमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यको आधारमा ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ प्रदान गरेको छ । समग्र अवस्थाको आधारमा प्रदान गरिएको यो रेटिङले कम्पनीको हकप्रद आधारभुत पक्ष औसत रहेको छ ...
  • सेयरधनीलाई २५ प्रतिशत बोनससहित हकप्रदको यो अवसर ! May 23, 2017 ArthatantraBonus-share
    काठमाडौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको छ । मंगलबार (जेठ ९ गते)देखि निष्काशन सुरु भएको उक्त सेयरमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ । तीन ...
  • सेयरधनीहरु ४ बैंकको २ अर्ब ६५ करोडको सेयर नछुटाउनुहोला ! May 22, 2017 Arthatantrashare market profit
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले एकैदिन चार कम्पनीलाई दुई अर्ब ६५ करोड १३ लाख बराबरको हकप्रद बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले आइतबार दुई वाणिज्य बैंक र दुई विकास बैंकलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । बोर्डमा आवेदन गरेकामध्ये सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कन्चन डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति पाएका हुन । माछापुच्छ्रे बैंकले हाल कायम ...
  • बैंकको दुईसय प्रतिशत हकप्रद भर्ने कि सतप्रतिशत? हेरेर यसरी गर्नुहोस छन… May 21, 2017 ArthatantraRight Share
    काठमाडौ । हाम्रो विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आइतबार (जेठ ७ गते)देखि सुरु भएको छ । बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ ...
  • ११ गतेसम्म मात्र भर्न मिल्ने बैंकको १०० रुपैंया अंकित १ अर्ब ९९ करोडको… May 21, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। नेपाल एसबिआई बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० ...
  • एसबिआई बैंकको एक अर्ब ९९ करोडको सेयर आगामी आइतबारदेखि भर्नुहोस्,आवेदन … May 19, 2017 ArthatantraShare Contract
    काठमाडौ । नेपाल एसबिआई बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी आइतबार (जेठ ७ गते) देखि सुरु हुने भएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक ...
  • हाईड्रोको लाखौं कित्ता सेयर कहिलेबाट भर्न मिल्छ भन्ने जान्न यो पढ्नुहो… May 19, 2017 ArthatantraHydroPower
    काठमाडौ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो जलविद्युत् कम्पनीको प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित उक्त सेयरको १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । १३ हजार पाँच सय कित्ता बाहेक ५ लाख २६ हजार ५ सय कित्ताभने सर्वसाधारणको लागि ...
  • सञ्चयकोषका कर्मचारीसहितले भर्न पाउने हाइड्रोको ८७ लाख ६० हजार कित्ता स… May 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र ...
  • तामाकोसीको सेयर निष्कासन हुँदै May 18, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले आगामी साउनमा स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ को सुरुमै सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘चालु आवभित्र स्थानीय र सर्वसाधारणका छुट्ट्याएको सेयर निष्कासन ...