Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपीओ पर्यो कि परेन ? बेलुकासम्म थाहा पाउ… May 5, 2017 Arthatantrastandard-chartered-bank-nepal
    काठमाडौ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओ शुक्रबार बाडँफाँड हुने भएको छ । एनएमबी क्यापिटलले शुक्रबार बेलुकीसम्ममा निष्कासन गर्ने जनाएको छ र तपाईले बेलुकीसम्ममा पर्यने कि परेन जान्नुहुनेछ । हाल बजारमा देखिएको तरलता अभावलार्इ मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले ५० दिनभित्र निष्कासन गर्न निर्देशन दिएकोले एनएमबीले चाँडो निष्कासन गर्न लागेको हो। दुई लाख २५ हजार लगानीकर्ताको ३८ अर्ब बजारमा आउँदा बजारमा ...
  • २५ प्रतिशत बोनस बाँडेको बैंकको २०० प्रतिशत सेयर निष्काशन हुँदै,मिति या… May 4, 2017 ArthatantraRight Share
    काठमाडौ । हाम्रो विकास बैंक लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । जेठ ७ गतेदेखि हकप्रद सेयर निष्काशन सुरु हुने भएको छ । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । गत ...
  • आधा दर्जन बैंकको करोडौं कित्ता बोनस र हकप्रद सेयर नेप्सेमा सूचिकृत ! May 3, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार आधा दर्जन बैंक तथा वित्तीय संस्थाले नेप्सेमा हकप्रद तथा बोनस सेयर सूचिकृत गराएका छन् । बुधबार सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको एक लाख १० हजार कित्ता बोनस सेयर र १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत पुस २४ गतेदेखि फागुन १ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर र गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको बोनस ...
  • तयार रहनुहोस्, बैंकले ल्याउँदैछ १ करोड १४ लाख कित्ताभन्दा बढि एफपीओ ! May 3, 2017 Arthatantrafpo
    काठमाडौ । एनएमबि बैंकले प्रिमियम भाउमा एफपीओ ल्याउने भएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नियमनकारी निकायको स्विकृति पाएपछि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि एनएमबिको २१ औं साधारण सभाले पुँजी वृद्धिका लागि एफपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ...
  • बैंकको १०० रुपैंया अंकित ११ करोड ९४ लाखको सेयर खुल्यो,आवेदन दिने स्थान… May 2, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    काठमाडौ । तिनाउ विकास बैंकको मंगलबारदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । तिनाउले १०ः३.५ अनुपातमा अर्थात् १० कित्ता सेयर बराबर थप नयाँ ३.५ कित्ता सेयर बिक्री खुला गरेको हो । यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर ...
  • बैंकको १ अर्ब ९९ करोडको हकप्रद सेयर लिन बुकक्लोजको मिति थाहा पाइराख्नो… May 1, 2017 Arthatantrashare market profit
    काठमाडौ । नेपाल एसबिआई बैंक लिमिटेडले चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ । बैंकले बैशाख २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ...
  • स्टान्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड हुने मिति जान्नुहोस् ! May 1, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले ५० दिन भित्र बाँडफाँट गरिसक्न दिएको निर्देशन अनुसार स्टान्डर्ड चार्टर्डको एफपीओ २१ गते बाँडफाँट हुने भएको छ । एनएमबी क्यापिटल लिमिटेडका अनुसार एनएमबीले २१ गते भित्र नै बाँडफाँड गर्ने गरी तयारी भईरहेको त्यसो नभए २२ गते बाँडिनेछ । धितोपत्र बोर्डले केही दिन अघि चार्टर्डको एएफपीओ ५० दिन भित्र बाँडफाँट गर्न निर्देशन दिएको थियो । चार्टर्डको एफपीओमा २ ...
  • महाभियोगदेखि डराएकी छैन,डटेर सामना गर्छुः सुशीला कार्की May 1, 2017 Arthatantrachief justice sushila karki
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन् । सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही ...
  • प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा सांसदको हस्ताक्षर कीर्ते ! May 1, 2017 ArthatantraSushila-Karki
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् । हस्ताक्षरकर्तालाई नै थाहा छैन महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग ...
  • किन लगाइयो प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोग, हेर्नुहोस … Apr 30, 2017 Arthatantrasushila-karki suprime court
    काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् । ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको ...