Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • प्रतिकित्ता १९०० पर्ने सेयर १०० रुपैंयामा किन्ने मौका ! Apr 30, 2017 ArthatantraShare transction
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ...
  • पाइपलाइनमा ४ वाणिज्य बैंक सहित २४ कम्पनीको १३ अर्ब ४३ करोडको हकप्रद से… Apr 30, 2017 ArthatantraRights-issues-
    काठमाडौ । नेपाल धितोपत्र बोर्डमा २४ वटा कम्पनीहरुको हकप्रद निष्काशन पेन्डिङमा रहेको छ । गत वर्षदेखि हालसम्म हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्ड पुगेका २४ कम्पनीहरु पाइपलाइनमा रहेका छन् । बोर्डको अनुमतिको पखाईमा रहेका केही कम्पनीलाई बोर्डले कमेन्ट पठाईसकेको छ भने केहीको सेयरमाथि बोर्डले प्रारम्भिक अध्धयन गरिरहेको छ । यसरी, धितोपत्र बोर्डको अनुमति पर्खाईमा बस्ने कम्पनीहरुमा चार वाणिज्य बैंक, ...
  • उमेरमै करोडपति बन्ने भए यी फर्मुला तपाईका लागि काम लाग्नसक्छ ! Apr 28, 2017 Arthatantraeuro money
    काठमाडौ। धनी बन्ने चाहना कसको हुँदैन र ? तर केही व्यक्ति मात्र छोटो उमेरमा करोडपति बन्ने गरेका छन्। करोडपति ती व्यक्ति बन्ने गरेका छन्, जो एकदमै राम्रोसँग आफ्नो वित्तीय व्यवस्थापन गर्छन्। करोडपति बन्नका लागि ती ब्यक्तिहरुले अपनाउने सुत्रका बारेमा तपाईले पनि जान्दा राम्रो हुन्छ। २५ बर्षको उमेर भएकालाई तपाईको अहिलेको उमेर २५ बर्ष छ भने तपाईलाई करोडपति बन्न अझ सहज छ । ...
  • फाईनान्सको १०० रुपैंया अंकित १८ करोडभन्दा बढिको सेयरमा आवेदन दिनुहोस् … Apr 28, 2017 ArthatantraShare Contract
    काठमाडौ । ललितपूर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । फाइनान्सले वैशाख ११ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ बराबरको १८ लाख ७९ हजार चार ...
  • सेयरधनीलाई इन्स्योरेन्सको १० प्रतिशत बोनससहित हकप्रदको अवसर ! Apr 27, 2017 ArthatantraBonus-share
    काठमाडौ । सूर्या लाइफ न्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि ३४ लाख ५३ हजार ९४७ रुपैयाँ नगद लाभांस बाँड्ने भएको छ । साथै कम्पनीले १० प्रतिशत बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा ...
  • माथिल्लो तामाकोशीको साधारण सभा जेठ ३ मा, सेयर निष्काशनबारे के हुन्छ ? … Apr 27, 2017 Arthatantratamakoshi
    काठमाडौ। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन । कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न ...
  • २० प्रतिशत बोनसपछि काबेलीको मूल्य समायोजन यसरी भयो Apr 26, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । काबेली विकास बैंकको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार काबेलीको मूल्य समायोजन गरेर प्रतिकित्ता ५८३ रुपैयाँ भाउ तोकेको हो । यस आधारमा बुधबार बैंकको सेयर कारोबार प्रतिकित्ता ५८३ रुपैयाँमा खुलेको हो । यसको औसत आधार मूल्य भने ५२८ रुपैयाँ छ । काबेलीले वैशाख २७ गते साधारण सभा बोलाएर २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव ...
  • सेयरधनीलाई १ः१ अनुपातमा हकप्रद सेयर Apr 26, 2017 Arthatantrashare market
    काठमाडौ । राष्ट्र बैंकको पूँजी वृद्धि योजना अनुसार मंगलबार अरुण र जेविल्स् फाइनान्स हकप्रदको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । ती दुवै फाईनान्सले बोर्डसँग शतप्रतिशत हकप्रद निष्काशनको अनुमति मागेका हुन् । जेविल्स् फाइनाइन्सले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने २८ लाख ८९ हजार पाँच सय ६२.५० कित्ता कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । फाइनाइन्सको अहिले ...
  • सेयरधनीलाई बैंकको २१४ प्रतिशत हकप्रदको अवसर ! Apr 25, 2017 ArthatantraRights-issues-
    काठमाडौ । झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले २१४ प्रतिशत अर्थात् १ः२.१४ अनुपातमा हकप्रद सेयर निष्कासनका गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यो अनुसार कन्काईले १०० रुपैयाँ दरको ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सिद्धार्थ क्यापिटल लिमिटेड बैकको बिक्री प्रबन्धक रहनेछ । प्रकाशित मितिः २०७४ बैशाख १२
  • बैंकको अर्बाैंको सेयर लिन तपाई सेयरधनीहरु इच्छुक हो ? पढ्नुहोस्, Apr 25, 2017 Arthatantraeuro money
    काठमाडौ । नेपाल एसबीआई बैंकले ४० प्रतिशत अर्थात् १०ः४ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एसबीआईले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैयाँको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो । हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । बोर्डबाट अनुमति पाएकाले अब छिट्टै ...