Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको १०० रुपैंया अंकित तीन अर्ब २० करोड सेयरमा देशभर कहाँ–कहाँबाट आव… Apr 11, 2017 ArthatantraShare Contract
    काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडको हकप्रद सेयर वैशाख ७ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म निष्काशन खुला रहने हकप्रदको निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० ...
  • ७० प्रतिशत हकप्रद र बोनस सेयरको करबारे तपाईले थाहा पाउनुभयो ? Apr 10, 2017 ArthatantraBonus-share
    काठमाण्डौं । गरिमा विकास बैंकले आगामी बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । सोका लागि बैंकले चैत ३० गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । यो सेयर बैंकले २० प्रतिशत बोनस सेयरका लागि आवेदन दिनेहरुले पनि भर्न पाउने छन् तर यसका लागि बोनस सेयर डिम्याट खातामा जम्मा नभएकाहरुले भने पूँजीगत लाभकर तिर्नुपर्नेछ । बैंकले यस अघि पनि सूचना प्रकाशित गर्दै ...
  • १७ प्रतिशत बोनस बाँडेपछि इन्स्योरेन्स कम्पनीको १०० रुपैंया अंकित १९ कर… Apr 9, 2017 Arthatantraeuro money
    काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी बुधबार (चैत ३० गते)देखि सुरु हुँदैछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । ...
  • बैंकको १०० रुपैंया अंकित एक अर्ब ५९ करोड सेयर निष्काशन हुँदै, कहिलेसम्… Apr 8, 2017 Arthatantraauction news share
    काठमाडौ । सानिमा बैंकले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकको हकप्रद सेयर वैशाख १७ गतेदेखि निष्काशन हुने भएको छ । जेठ २१ गतेसम्म खुला रहने हकप्रदमा चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशनका लागि बैंकले गत फागुन ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सेयर ...
  • बैंकको सेयर छ ? ६५ प्रतिशत बोनस बाँड्दैछ,बोनस पाउन सेयर किनिसक्नुपर्ने… Apr 7, 2017 ArthatantraBonus-share
    काठमाडौ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सेयरधनीले ६५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बोनस वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले वैशाख २३ गतेका लागि सातौँ वार्षिक साधारणसभा डाकेको छ । स्याङजाको वालिङमा रहेको होटल भेनसमा साधारण सभा हुने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ४ गतेदेखि २३ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । ...
  • हाईड्रोको यो नै हो सबैभन्दा पहिलो आईपिओ,हेर्नुहोस् कहिलेसम्म आवेदन दिन… Apr 7, 2017 Arthatantraipo Demand
    काठमाडौ । २०७४ सालको पहिलो साधारण सेयर राधी विद्युत कम्पनी लिमिटेडले निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ । जसमध्ये आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि छुट्याइएको चार लाख १० हजार कित्ता ...
  • लघुजलबिद्युत्को सेयर खुल्यो, १० देखि १ हजार कित्तासम्म किन्न पाईने Apr 6, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रू एकसयको १० कित्तादेखि एक हजार  कित्तासम्म सेयर लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि ...
  • पचाश प्रतिशत हकप्रदका लागि माइक्रोफाइनान्सले तोक्यो बुक क्लोजको मिति Apr 6, 2017 Arthatantramicrofinance share
    काठमाण्डौं । फस्ट माईक्रोफाईनाइन्स कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनका लागि चैत ३० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । कम्पनीको असोज १९ गते सम्पन्न सातौं बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद ...
  • लिलामीमा जग्गा किन्ने हो ? तपाईसँग १५ दिनको समय छ है Apr 5, 2017 Arthatantraland for sell jagga
    काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंकले आफुमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंक मार्फत प्रवाह भएका ठूला ऋणीहरुको धितो लिलामीमा राखेर करोडौ ऋण असुलीको प्रक्रिया तीब्र पारेको छ । एनसीसीले तत्कालीन ऐपेक्सको तर्फबाट प्रबाह भएका एक अर्ब रुपैयाँ भन्दा बढी कर्जा तथा सार्बाँ ब्याज असुली गर्न धितो लिलामको प्रक्रिया थालेको हो । बैंकले भक्तपुर ताथलीका कयौं रोपनी जग्गाहरु लिलाम सकार्न चाहनेहरुलाई १५ ...
  • आवेदन दिने ठाउँ थाहा पाउनुहोस्, ६० प्रतिशत हकप्रदको मौका नगुमाउनुहोस् Apr 4, 2017 ArthatantraShare rights
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यका दरले ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद निष्काशन जेठ १० गते बन्द हुनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईभेष्ट रहेको छ । बैंक जनता बैंकमा विलय हुँदैछ ...