Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • के तपाई बिमा कम्पनीको सेयर किन्दै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् Mar 27, 2017 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं । सेयर बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य निकै आकर्षक देखिन्छ । भविष्यको सम्भावना हेरेर यसमा लगानीकर्ताको चाप परिरहेको देखिन्छ । यी बीमा कम्पनीहरुमा लगानी गर्नुअघि लाभांशमात्र नहेरेर यस्ता कम्पनीको मूल्यांकन गर्न पनि जान्नु पर्छ । बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै हरेक तीन/तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्छन् । त्यसबाहेक बार्षिक रुपमा वित्तीय प्रतिवेदन पनि सार्वजनिक गर्ने गर्छन् । बैंकहरुभन्दा फरक ...
  • नेपालगञ्ज, बुटवल, नारायणगढ, बनेपा, बिराटनगर वा बिर्तामोड, कहाँ हुनुहुन… Mar 27, 2017 Arthatantrabroker-license
    काठमाण्डौं । आइतबार देखि देशका प्रमुख छ शहरबाट सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका गर्का छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अनुसार ‘रिमोट वर्क स्टेशन’ मार्फत नेपालगञ्जमा दुई एवं बुटवल, नारायणगढ, बनेपा, बिराटनगर र बिर्तामोड बाट एकरएक ब्रोकर कम्पनीले कारोबार सुरु गरेका हुन्। नेपालगञ्जमा इम्पेरीयल सेक्युरिटिज (४५ नम्बर ब्रोकर) र कालिका सेक्युरिटिज (४६ नम्बर ब्रोकर) शाखा सञ्चालनमा ल्याएका हुन्। बुटवलमा आर्यतारा इन्भेटमेन्ट ...
  • एक अर्ब बढीको सेयर कारोबार, हेर्नुहोस कति बढ्यो ! Mar 26, 2017 Arthatantrashare market profit
    काठमाडौँ । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ...
  • जलविद्युतको १/१ लाख रुपैंयाको शेयर लिने हो ? त्यसोभए यो पनि पढ्नुहोस् … Mar 26, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    काठमाडौ। ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन्। नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए। ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक÷एक ...
  • बैंकको १०० रुपैंया अंकित दुई करोड ३५ लाख कित्ता सेयर आउँदै Mar 24, 2017 Arthatantrabank_1
    काठमाडौ । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल ...
  • शेयरधनीहरु ? २०० प्रतिशत हकप्रदको यो मौका नगुमाउनुहोला ! Mar 23, 2017 ArthatantraRights-issues-
    काठमाडौ । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभा चैत २८ गते ट्रेड टावर थापाथलीमा हुँदैछ । कम्पनीले यसका लागि चैत १५ देखि २८ सम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले दोस्रो विशेष साधारणसभाका लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीले सभामा दुई सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदैछ । प्रस्तावित हकप्रदबाट प्राप्त हुने दुई अर्ब १० ...
  • जानीराख्नोस्,चैत्र महिनाभित्र पाँच बैंकको सेयर आउँदै ! Mar 23, 2017 Arthatantrabank_bank
    काठमाडौ । हकप्रद सेयर नबिकेर यतिबेला बैकहरुले लिलामिमा रहेको सेयर निकाल्ने गरेका छन् । दैनिक लिलिामिमा बिभिन्न बैंकहरुको सेयर आईरहेको छ । यस्तैमा चैत महिनाभित्रै पाँच बैंकहरुले लिलामीमा सेयर निकाल्ने निर्णय गरेका छन् । हेर्नुहोस् कुन कुन बैंकको सेयर लिलामिमा आउँदैछ :– वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । ...
  • थाहापाइराख्नुस्, दुई कम्पनीको बुक क्लोज हुँदै, नेप्सेले रोक्यो एकको का… Mar 23, 2017 Arthatantrabank loan
    काठमाण्डौं । कृषि विकास बैंकले साधारण सभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ। त्यस्तै, सेन्चुरी कमर्सियल बैंकले पनि बुक क्लोज मिति तय गरेको छ। बैंकले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज हुने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ। बैंकले साधारण सभामा ४० प्रतिशत ...
  • किन्ने हो ? बैंकले १ सय रुपैंयाको ७ लाख ५२ हजार कित्ता सेयर यसरी दिंदै… Mar 22, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। सेवा विकास बैंक लिमिटेडले ७ लाख ५२ हजार १५१ कित्ता हकप्रद सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूहको हकप्रद विक्री हुन बाँकी सेयरका लागि लिलामी गर्ने निर्णयसहितको सूचना जारी गरेको जानकारी दिएको छ । उक्त हकप्रद सेयरका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ । यो बैैंकले न्युनतम १ सय रुपैयाँ तोकेर ...
  • बोनस सेयरको आशामा रहेका लगानीकर्तालाई बैंकले भन्यो पहिले कर तिर्नुहोस् Mar 21, 2017 Arthatantrashare market
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको ३४ प्रतिशत बोनस सेयर पाउन लगानीकर्ताले कर तिर्नु पर्ने भएको छ । कर तिरे पछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको हो । २०७२ असार असान्त पछि सेयर खरिद गरेका लगानीकर्तालाई बैंकले कर वापतको रकम जम्मा गरिदिन आग्रह गरेको हो । बैंकले मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ...