Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • सेयरमा लगानी गर्ने ? बैशाख १५ पछि तपाईको शहर बजारमा आउँदैछन् ब्रोकर कम… Mar 21, 2017 Arthatantrastock broker
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ४१ ब्रोकर कम्पनीलाई बैशाख १५ भित्र राजधानी बाहिर शाखा खोलि सक्न निर्देशन दिएको छ। ब्रोकर कम्पनीले शाखा विस्तारको स्वैच्छिक आवेदन दिएको स्मरण गर्दै तत्काल कार्यान्वयन गर्न नेप्सेले आदेश दिएको हो ।हिजो एक विज्ञप्ति जारी गर्दै नेप्सेले यस्तो आदेश दिएको हो । गत ११ फागुनमा कम्पनीको आवेदन स्वीकृत गरेको र त्यस क्रममा भएका प्रगतिको रिपोर्ट ...
  • ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत Mar 20, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । एनआइबिएल प्रगति फण्डको ७५ करोड रुपैँया बराबरको ७ करोड ५० लाख इकाई सेयर नेप्सेमा आईतबार सूचिकृत भएको हो । इकाईका सेयरधनीले अबको एक हप्तापछि यो संख्याको सेयर कारोबार गर्न सक्नेछन् । गत मंसिर ...
  • थाहा पाइराख्नुहोस्, १ सय १५ रुपैयाँ कममा सेयर किन्ने मौका Mar 19, 2017 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज प्रभु इन्स्योरेन्स लिमिटेड अर्थात् पिआरआईएनको मूल्य समायोजन गरेकोछ । नेप्सेले ५० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजित मूल्य प्रति कित्ता ७ सय ३३ रहेकोछ । यसको आधार मूल्य ८ सय ४८ राखिएकोछ । ६ चैत २०७३, १।००
  • तपाई सफल व्यक्ति बन्ने हो ? त्यसो पढ्नुहोस् यी ११ टिप्स ! Mar 18, 2017 Arthatantrasuccessful share investor
    हामी सबैसँग आफ्ना खराब बानीहरु छन्, र त्यो सामान्य पनि हो । तर यी सामान्य लाग्ने बानीहरु करिअर र जीवनको बाटोमा हामीले चाहिरेको कुराबाट हामीलाई रोक्ने अवरोध पनि बनिरहेको हुनसक्छन् । यहाँ त्यस्ता ११ बानीव्यहोराहरु प्रस्तुत गरिएको छ जुन तपाई र सफलताको बीचमा पर्खाल बनेर उभिएको हुनसक्छ । १.तपाई आफूलाई लागेको कुरा बोल्नुहुन्नः समाजले हामीलाई निरन्तर अरुलाई मान्नु एवं समाजको कुनै ...
  • कताबाट आउँछ सेयरमा लगानी गर्ने पैसा, हिजोसम्म १२ अर्ब २२ करोड, आज कति … Mar 17, 2017 Arthatantrashareholders-meeting
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा आबेदन दिने आज अन्तिम दिन रहेको छ आबेदन खुल्ला भएको तेस्रो दिन बिहिबार सम्म १२ अर्ब २२ करोड रुपैया बराबरको आबेदन परेको छ। ८३ हजार ५०० आबेदन मार्फत उक्त रकम बराबरको सेयर माग भएको निस्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ। बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ...
  • कतै तपाईले ३ लाख २३ हजार कित्ता सेयर गुमाउनु त भएन ? Mar 16, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेर लिलाममा राखेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन रहेकोछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल हो । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ ...
  • जानीराख्नोस्,२५ वटा लघुवित्तले देशव्यापी यसरी सेयर बिक्री गर्ने भएका छ… Mar 15, 2017 Arthatantrahelp for share market
    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई लघुकर्जा कारोबार गर्दै आएको २५ वटा गैरसरकारी संस्था लघुवित्तमा रुपान्तरण हुन पाउने भएको छन् । उनीहरुले कम्पनीमा दर्ता भई सेयर बिक्री गरेर लघुवित्त कम्पनी (माइक्रोफाइनान्स) बन्न पाउने गरि निर्णय भएको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताए । राजधानीमा शुरु भएको पाँचौ लघुवित्त सम्मेलन उद्दघाटन कार्यक्रममा गभर्नर नेपालले खुशीको खबर सुनाउदै भने – २०७४ ...
  • विकास बैंकको आइपिओ रद्द, बदलियो रणनीति Mar 15, 2017 Arthatantrastop sign share market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा थप नयाँ सेयर निष्काशनको अनुमति मागेको महाकाली विकास बैंकलाई बोर्डले एफपीओ निष्काशनका लागि अनुमति नदिए पछि संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएकोछ । बैंकले १३ दशलमव ७१ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएको हो । बैंकले आठौं वार्षिक साधारण सभाबाट एफपीओ पारित गरी धितोपत्र बोर्डमा दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ ...
  • हकप्रद खारेज गर्दै बैंकले दिने भयो करिब २९ प्रतिशत बोनस Mar 15, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । रिलायवल डेभलपमेन्ट बैंकको आज बुधबार सम्पन्न एघारौं बार्षिक साधारणसभाले एक बराबर एक कित्ता हकप्रद खारेज गर्दै २८ दशमलव १४ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ । यसैगरी, बैंकले ग्लोबल आईएमई बैंकमा विलय हुने निर्णय गरेको छ । यसका लागि बैंकले गत असोज १४ गते ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने सम्झौता गरेको थियो । २ चैत २०७३, ११।००
  • प्रतिकित्ता सेयर मूल्य ३ सय ८२ बाट प्रति कित्ता ६ सय ६३ पुग्यो ! Mar 14, 2017 Arthatantraprice list share
    काठमाण्डौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आज सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार आरएसडीसीको १५ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरमूल्य ६ सय ६३ रुपैयाँ तोकेको छ । यसको आधार मूल्य भने ३ सय ८२ रुपैयाँ रहेको छ । बोनस पारित गर्न कम्पनीले चैत १२ गते साधारणसभा बोलाएको छ । जसका लागि ...