Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • नेप्सेद्वारा दुई कम्पनीको सेयर मूल्य समायोजन Mar 13, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज सोमबार दुई कम्पनी नेरुड़े लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको समायोजित मूल्य तोकेको छ । नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस पश्चात १९ सय ३२ रुपैयाँ समायोजित मूल्य तोकिएको छ । आजको कारोबारमा दुई प्रतिशत घटबढमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । यस्तै नेरुड़े लघुवित्त बिकास बैंकको २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको ...
  • तपाई पनि घर बनाउने हो ? जग्गा किन्न सरकारबाट यसरी पाईन्छ रु दुई लाख ! Mar 12, 2017 Arthatantraland plot jamin
    काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि रु दुई लाख उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्ती पहिचान गर्न गठन भएको कार्यदलले सिफारिस गरेका करिब एक हजार ५०० घरधुरीलाई सुरक्षित स्थानमा घर बनाउनका लागि ...
  • मध्यमोदी जलबिद्यु्त् आयोजनाबारे जान्नुहोस् ! Mar 12, 2017 ArthatantraHydroPower
    पर्वत । आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने ...
  • खाना पकाउने ग्यासको मूल्य बढ्यो,हेर्नुहोस् अब कति पुग्यो ? Mar 11, 2017 Arthatantragas
    काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ...
  • के तपाईले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म जारी हकप्रद सेयर किन्नुभएको … Mar 10, 2017 ArthatantraBank Investment share
    काठमाण्डौं । वेष्टन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयर रहेको छ । दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकले कातिक एक गतेसम्म कायम सेयरधनीलाई शतप्रतिशत हकप्रद ...
  • स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ किन्ने भए पैसा ठिक गर्दै गर्नाेस् ! Mar 9, 2017 Arthatantrastandard-chartered-bank-nepal
    काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यामपिटलका अनुसरा बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ । बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो । बैंकले ...
  • बजारमा उत्साह फर्किएपछि एकैदिन एक करोडभन्दा बढी कित्ता सेयर सूचिकृत Mar 7, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस, हकप्रद, एफपिओ गरेर यो संख्यामा सेयर सुचिकृत भएको हो। नेप्सोमा सबैभन्दा बढि बोनस सेयर सुचिकृत भएको छ । ६ कम्पनीको ५३ लाख १२ हजार ४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, दुई कम्पनीका २७ ...
  • दुई वर्षपछि बल्ल खुल्यो गाभिएर एक बनेको ५ बैंकको सेयर कारोबार Mar 6, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । चार विकास बैंकलाई आफुमा गाभेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार सेयर कारोबार आजबाट सुचारु भएकोछ । बैंकले बितरण गरेको बोनस समेत समायोजन भएर प्रति कित्ता तीन सय १३ रुपैंयामा बैंकको सेयर कारोबार खुलेको हो । झण्डै दुई बर्षदेखि सेयर कारोबार रोकिदा लगानीकर्ताहरु मर्कामा परेको बताइरहेका थिए । जनवरी १ बाट बैंकको एकीकृत कारोबार सुरु भएको थियो । ...
  • सेयर बजारमा लगानी गर्नेले थाहा पाउनै पर्ने कुरा, एकपटक पढ्नुहोस् Mar 5, 2017 Arthatantrashare risk
    सेयर बजारका अधिकांश लगानीकर्तालाई सेयरको मूल्य घट्दा हुने घाटाको बढी चिन्ता हुने गर्छ। हुनु स्वभाविक पनि हो। तर आफूले कारोबार गरी रहेको ब्रोकर, इकाइ किनेको म्युचुअल फण्ड, आफूले बिमा गरेको विमा कम्पनी, पैसा जम्मा गरेको बैंक वा फाइनान्स कम्पनी टाट पल्टे वा डुवे के हुन्छरु भन्ने बारे कमैले सोचेका हुन सक्छन्। अधिकांशमा यी संस्था कहिल्यै टाट पल्टदैनन् भन्ने एक प्रकारको सोचाइ ...
  • तयार बस्नुहोस्, शतप्रतिशत हकप्रदको मौका नगुमाउनुहोस्, बुक क्लोज हुँदै Mar 5, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले यही चैत तीन गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत वर्ष फागुन ३० गते साधारण सभाबाट शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गराएको हो । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंकले १९ करोड ४९ ...