Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • कर्मचारी संचय कोषको यो सूचना पढ्नुभयो ? एकचोटी पढ्नुहोस् Oct 26, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट दुबै संस्थाको प्रशासकको पदपूर्तिका लागि आवेदन मागेको छ । कात्तिक २३ गतेसम्म आवेदन दिन प्रशासक नियुत्तिका लागि गठित छनौट तथा शिफारिश समितिले भनेको छ । मन्त्रालयले सिफारिश सम्बन्धि कार्यविधि तयार पारेपछि पदपूर्तिका लागि सूचना प्रकाशित गरेको हो । दुबै संस्था अहिले ...
  • ६०% लाभांश सहित ५०% हकप्रद भर्ने अवसर क–कसले पाउँदैछन् ? जान्नुहोस् ! Oct 26, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । संस्थाको पाँचौ बार्षिक साधारण सभा मंसिर ९ ...
  • नवराज दाहालको नेतृत्वमा टानको आगामि नेतृत्व सर्वसम्मत बनाईने ! Oct 25, 2017 Arthatantranavaraj dahal TAAN
    काठमाडौ । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि नेकपा (एमाले) आबद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नवराज दाहाललाई सर्वसम्मत अध्यक्षको रुपमा अगाडि बढाएको छ । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनका संयोजक दाहालको नेतृत्वमा टानको नयाँ कार्यसमितिलाई सर्वसम्मत बनाउने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दाबी रहेको छ । एक ...
  • २०% बोनस पाउन कहिलेसम्म सेयर किन्दा ठिक ? यो मिति पढ्नुहोस् ! Oct 25, 2017 Arthatantrabonus share
    काठमाडौ । प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४२ करोड ७६ लाख ७८ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब हुने १६ औं वार्षिक साधारण सभामा पेस गरिनेछ । उक्त ...
  • सेयर किन्नासाथ १८% बोनस खाने भए आजै सेयर किन्नुहोस्,साथै एफपीओ पनि Oct 25, 2017 Arthatantrashare market profit
    काठमाडौ । ओरियण्टल होटलले आगामी कार्तिक २३ गते २०औं बार्षिक साभारणसभा डाकेको छ। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिने भएको छ। त्यस्तै होटलले कर प्रयोजनका लागि ६.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ। होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपीओ ...
  • २८१% हकप्रद निष्काशन हुँदै,आफ्नो सेयर हेरेर भर्ने तयारीमा बस्नुहोस् ! Oct 24, 2017 ArthatantraShare Contract
    काठमाडौ। प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता अर्थात् ५९ करोड एक लाख रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो । ...
  • तपाईसँग कुन बैंकको सेयर छ ? दुई बैंकको ८०% र ५०% हकप्रद भर्ने अवसर नछु… Oct 24, 2017 Arthatantratyping-share
    काठमाडौ । भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्न कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १४ गतेसम्म कायम भार्गवका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । बैंकले १०ः८ अनुपातमा २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्न कार्तिक १७ ...
  • अबको ६ दिनभित्र सेयर किन्नेले पाउनुहुनेछ क्रमशः १२% र १५% बोनस ! सेयर … Oct 23, 2017 Arthatantrabonus1
    काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३०९ औँ संचालक समितिको बैठकले उक्त प्रस्ताव ल्याएको हो । साधारण सभा गर्न बैंकले कात्तिक १३ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । यसआधारमा, लाभांश पाउन र साधारण सभामा भाग लिन कात्तिक १२ ...
  • १०% बोनस र १६.३२% नगद लाभांश कसले दिनेभएको छ ? बुक क्लोेजको मिति पढ्नु… Oct 23, 2017 Arthatantrabonus-2
    काठमाडौं । लक्ष्मी लघुवित्तको साधारण सभा मंसिर ३ गते हुने भएको छ । सभामा लक्ष्मीले हाल कायम चुक्ता पुँजीबाट १० प्रतिशत बोनस र १६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । यसआधारमा कम्पनीले बोनसका लागि २ करोड २० लाख रुपैयाँ र नगद लाभांश बापत ३ करोड ५८ लाख ९४ हजार ७३७ रुपैयाँ खर्च गर्नेछ । लक्ष्मी लघुवित्तले आर्थिक वर्ष ...
  • बैंकको कति कित्ता सेयर छ ? दुई ठूला बैंकले दिंदैछन् बोनस र नगद लाभांश … Oct 22, 2017 Arthatantrabonus-2
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । १० प्रतिशत बोनस दिइसकेपछि भने चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ ...