Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तपाईलाई कुन कम्पनीको सेयर किन्न मन छ ? तयार बस्नुहोस् सबैले जारी गर्ने… Feb 6, 2017 Arthatantrashare
    काठमाण्डौं । सरकारले आगामी आर्थिक बर्षभित्र वास्तविक क्षेत्रका कम्पनीहरुको सेयर निस्कासन अनिवार्य गर्ने भएको छ। कानुन नै संशोधन गरेर सरकारले ती कम्पनीहरुलाई अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्न वाध्य पारिन लागेको हो। सरकारले ‘वित्तीय क्षेत्र विकास रणनीति’ पारित गर्दै पूँजी बजारको विकासका लागि वास्तविक क्षेत्रलाई सेयर जारी गर्न वाध्यात्मक व्यवस्था गर्न लागेको हो। यसका लागि सरकारले नेपाल धितोपत्र वोर्ड, अर्थ र ...
  • बजारमा आयो १ करोड १० लाख ६४ हजारभन्दा बढी कित्ता सेयर, कम्पनी छान्नुहो… Feb 6, 2017 Arthatantrashare price market
    काठमाण्डौं । हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आठ कम्पनीका एक करोड १० लाख ६४ हजार सात सय २० कित्ता सेयर सुचिकृत भएका छन् । जसमा छ वटा कम्पनीले बोनस सेयर सुचिकृत गरेका हुन् भने तीनवटाले हकप्रद सेयर सुचिकृत गराएका हुन् । तपाई यो मौकाको फाइदा उठाउनुहोस् र सेयर किन्नुहोस् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीमा पोखरा फाइनान्सले ६ लाख ६३ ...
  • अब सहकारीले पनि हाउजिङको व्यवसाय गर्न पाउने Feb 5, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । अब सहकारी संस्थाहरुले पनि हाउजिङ वा एकीकृत बस्तीको विकास गरी बिक्री गर्न पाउने भएका छन् । ‘सहकारी आवास’को अवधारणा अनुसार सरकारले सहकारीहरुलाई यस्तो बस्तीको विकास गर्ने अनुमति दिन लागेको हो । हाल अवधारणाकै रुपमा रहेको सहकारी आवासमा २०/२५ जनाको समूहले सहभागी हुन पाउने छन् । जसका लागि उनीहरुले पनि सहकारी आवास योजनामा दर्ता हुनुपर्नेछ । यो अवधारणा अनुसार बन्ने घरहरु ...
  • अड लट सेयर कारोबार आजबाट सुरु, थप जान्नुहोस्, फाइदा लिनुहोस् Feb 5, 2017 Arthatantrashareholders-meeting
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको दोस्रो बजारमा आजदेखि अड लट सेयर कारोबार हुने भएको छ । लगानीकर्ताले एक कित्तादेखि जत्ति पनि सेयर किनबेच गर्न सक्ने भएका छन् । कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरिएको नेप्सेले जनाएको छ । नेप्सेले नियमित कारोबार समयमा नै आज आइतबारदेखि लागू हुनेगरी यो ...
  • विकास बैंकमा सुरु भयो लगानीयोग्य पुँजीको अभाव, वित्त कम्पनीमा पनि समस्… Feb 4, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौ । माघयता समय ’ख’ वर्गका विकास बैंकमा समेत लगानी योग्य पुँजीको अभाव हुन थालेको छ । वाणिज्य बैंकहरूमा मंसिर देखिनै यस्तो पुँजीको अभाव भए पनि विकास बैंकमा माघ पहिलो साताबाट असर देखिन थालेको विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ,’ उनले भने ‘थप लगानी गर्न सक्ने अवस्थामा ...
  • १ बराबर २ अनुपातमा हकप्रद सेयरको यो अवसर ! Feb 3, 2017 ArthatantraRights-issues-
    काठमाडौ। राप्तीभेरी विकास बैंकले २०० प्रतिशत (१ बराबर २ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २८ करोड ७५ लाख रुपैयाँ बराबरको २८ लाख ७५ हजार कित्ता हकप्रदको ल्याउन लागेको हो । कम्पनीले माघ १४ गते नै बोर्डसँग सो मात्राको शेयर निष्काशनको लागि अनुमति मागेको हो । हाल बैंकको चुक्ता पूँजी १४ करोड ३७ ...
  • अब ऋण लिएर सेयर किन्न पाइने, हेर्नुहोस् के हुँदैछ यो विषयमा Feb 2, 2017 Arthatantrastock loan share loan
    काठमाण्डौं  । नेपाल राष्ट्र बैंकले विपन्न परीवारलाई लगानीका रुपमा प्राथमिक सेयर खरीद गर्न सहयोग गर्ने भएको छ। सेयर खरीदका लागि ऋण उपलब्ध गराउने बैंक तथा वत्तीय संस्थाहरुको त्यो रकम विपन्न क्षेत्र कर्जा अन्तर्गत राख्न पाउने छन्। कुल ऋणको दुई प्रतिशत प्रत्यक्ष रुपमा आफैले लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भएको थियो। अब सेयर किन्न दिने ऋण ...
  • औषधि अभाव र पैसा पुग्दैन भने सिधै मन्त्रालयमा खबर गर्नुस् २४ घन्टामा क… Feb 1, 2017 ArthatantraGagan Thapa
    काठमाडौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अब प्रत्येक जिल्लामा औषधीको अभाव हुन नदिने बताएका छन् । उनले सबैमाझ एक अपिल गर्दै आगामि बैशाभन्दा पछाडि कहिँ कतै औषधिको अभाव हुन नदिने दाबी गरेका हुन् । हेर्नुहोस्र स्थास्थ्य मन्त्री थापाको अपिल: स्वास्थ्य संस्थाहरुमा औषधीको बर्तमान अवस्था, हाम्रा प्रयासहरु बारे जानकारी र सम्बन्धित सबै समक्ष मेरो अपीलः‬ निस्शुल्क औषधि छ! औषधि छैन!!! प्रत्येक दिनजसो समाचार आउँछ फलानो ...
  • के तपाईले सेयर कारोबार गर्दा यी कुरामा विचार पुर्याउनु भएकोछ ? Feb 1, 2017 ArthatantraShare transction
    काठमाण्डौं । सेयर लगानी गर्दा नाफा, निष्क्रिय कर्जा र पुँजी बाहेक अन्य सुचकहरु पनि नियाल्नु पर्ने हुन्छ । पिई रेसियो, पीबी रेसियो एवं प्रतिसेयर आम्दानी पनि लगानी गर्नुपूर्व नियाल्नुपर्ने महत्वपूर्ण वित्तीय सूचक हो । अर्थशास्त्रीहरुका अनुसार पिई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ । पिई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ । ...
  • कतै तपाईले एक लाख १३ हजार छ सय ६० कित्ता सेयर गुमाउनु त भएन ? Feb 1, 2017 Arthatantrashare raises bull stock
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमा बोलकबोल गर्ने म्याद आज बुधबार सकिदैछ । बैंकले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बोलकबोल मार्फत बिक्री खुला गरेको छ । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । ...