Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर बजारमा, ३९ प्रतिशत बोनस प… Jan 24, 2017 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयरको लिलामी बिक्री खुलेको छ । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो । बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल माघ १७ ...
  • सेयर बजारमा लगानी गर्ने हो ? त्यसो भए चिन्नुहोस् पैसाको बोट Jan 24, 2017 Arthatantrashare moneytree
    दोस्रो त्रैमासिकको अन्त्यसँगै कम्पनीका वित्तीय विवरणले राष्ट्रिय दैनिक पत्रिकाका पाना भरिन थालिसकेका छन्। धेरैलाई लाग्न सक्छ यी विवरण कम्पनीका विज्ञापन हुन्। तर प्रकाशित यी विवरण विज्ञापन नभई, बुझ्न सके पैसाका बोट हुन्। सम्पत्ति निर्माणका दरिला आधार पनि हुन्। जसलाई चिन्न सक्नु लगानीकर्ताको अनिवार्यता हुन्छ भने चिनाउनु नियामकको केही दायित्व हुन्छ। तर नियामक विशेषगरी धितोपत्र बोर्ड त्यो दायित्वबाट भागी रहेको छ र ...
  • घरजग्गाको कारोबार घट्ने निश्चितः राष्ट्र बैंकद्धारा कारोबारमा कडाई गर्… Jan 24, 2017 Arthatantraland plot jamin
    काठमाडौ । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयोग्य रकम सकिएपछि उच्च ब्याजदर ‘अफरु गर्दा पनि निक्षेप नबढ्दा बैंक तथा वित्तीय संस्था ऋण असुलीतर्फ केन्द्रित भएका हुन् । बैंकहरूले घरजग्गामा ...
  • राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्ज प्रस्ताव अन्तिम चरणमा ! Jan 24, 2017 ArthatantraBank Marger
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एन.आइ.डि.सी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अवको मन्त्रीपरिषद बैठकले गर्ने वताएका छन् । “मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।” सोमवार काठमाडौमा आयोजित वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराए । उपप्रधानमन्त्री महराले सरकारको ...
  • लघुवित्त विकास बैंकले दिने भो शतप्रतिशत हकप्रद, मौका नछुटाउनुहोस् Jan 23, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ । धितोपत्र बोर्डले बैंकलाई हकप्रद जारी गर्ने अनुमति दिएको छ । गत असारमा सम्पन्न बैंकको विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बैंकले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर ...
  • आजैबाट बजारमा आयो करिब ९५ हजार कित्ता सेयर, माघ २४ सम्म किन्न मिल्ने Jan 23, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार ७ सय ५९ कित्ता संस्थापक सेयरको बोलकबोलबाट बिक्री खुलेको छ । बैंकले गत कात्तिकमा निष्कासन गरेको ३६ प्रतिशत हकप्रदमा नबिकेको सेयरको लिलामी आजैबाट खुलाएको हो । बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सकिने बैंकले जनाएको छ ...
  • थाहा पाइराख्नुहोस्, पाँच कम्पनीले जारी गर्दैछन् करोडौंको एफपिओ Jan 22, 2017 Arthatantraget ready share
    काठमाण्डौं । अहिले सेयर बजारमा एफपिओको आकर्षण बढ्दो छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ। पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको ...
  • सेयरधनीलाई १२ प्रतिशत बोनस सहित ६० प्रतिशत हकप्रद पनि Jan 21, 2017 ArthatantraBonus-share
    काठमाडौ । जनता बैंंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले फागुन १ गते साधारणसभा गर्ने सूचना जारी गर्दै उक्त प्रस्ताव गरेको हो । बैंकले दिने बोसन भर्खरै हकप्रद सेयर भर्नेहरुले भने पाउने छैनन् । बैंकले त्रिवेणी विकास बैंकसँग मर्ज भएपछि ६० प्रतिशत हकप्रदसमेत जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले त्रिवेणीसँग मर्जमा जाने प्रस्ताव आगामी साधारणसभामा लैजाँदै ...
  • जलविद्युत कम्पनीले १ अर्ब ७९ करोडको साधारण सेयर निष्काशन गर्दै Jan 21, 2017 ArthatantraHydro Power
    काठमाडौ। सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले १ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । ३ अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले ४९ प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो । ४९ प्रतिशत साधारण सेयर रहेकोमा १५ प्रतिशत सेयर मात्र सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । परियोजना निर्माणको लागि ऋण दिने कर्मचारी सञ्चय कोषका ...
  • ३४ बैंकले पाए आस्वाका लागि अनुमति, आइतबार खुल्ने आइपिओ भर्न यी बैंकमा … Jan 20, 2017 ArthatantraASBA system in stock nepal
    काठमाण्डौं । आज माघ ७ गते शुक्रबारसम्म धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका निम्नलिखित ३४ बैंक तथा वित्तीय संस्थाहरुबाट पनि सेयर आवेदन भर्न सकिनेछ । हेर्नुहोस् ती बैंक र तिनीहरुका शाखाहरु । सेञ्चुरी कमर्सियल बैंक लि. २२ जिल्लामा ३१ शाखा,  सन्राइज बैंक लि २८ जिल्लामा ६७ शाखा, कैलाश विकास बैंक लि. १५ जिल्लामा ३७ शाखा, एस डेभलपमेण्ट बैंक लि. ११ जिल्लामा १३ ...