Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • प्रभुृमा खाता छ ? खुशी हुनुहोस् पायो आस्वाका लागि अनुमति Jan 20, 2017 ArthatantraPrabhu Bank
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई साधारण सेयरको आवेदन संकलनका लागि आस्बा प्रणालीको अनुमति दिएको छ । धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम प्रभु बैंकलाई धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली) कोे अनुमति दिएको हो । बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै ...
  • मेगा र टुरिजम बैंक मर्ज हुँदै, स्वाप रेशियो १०० बराबर ९५ हुने Jan 20, 2017 Arthatantramega and tourism bank
    काठमाण्डौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि एकआपसमा मर्जमा जाने निर्णय गरेका छन् । दुई बैंक बीच हिजो बिहीबार औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । बैंकहरुले मर्जर सम्झौतासँगै सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेशियो पनि टुङ्ग्याएका छन् । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर ...
  • माघ १७बाट भर्न मिल्ने गरी हाइड्रोको १० करोड रुपैयाँ बराबरको सेयर आउँदै Jan 20, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । हिमालयन हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको छ । कम्पनीले माघ १७ गतेदेखि चाँडोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म सेयर बिक्री खुला गर्ने भएको छ । लमजुङ जिल्लाको चिती ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दाको लागि निष्कासित सेयर मध्ये ...
  • ७५० मेगावाटको पश्चिम सेती आयोजना: सर्वसाधारणलाई १० प्रतिशत सेयर ! Jan 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासी सर्वसाधारणलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र ...
  • राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर ल्याउँदै Jan 19, 2017 Arthatantrarastriya banijya bank nepal
    काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले यसै आर्थिक बर्षभित्र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निष्कासन गर्ने बताएको छ । बैंकले आगामी असारसम्ममा सेयर निष्कासनको सबै प्रक्रिया पुरा गर्ने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । आज बिहीबार बैंकले आयोजना गरेका पत्रकार सम्मेलनमा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड ...
  • थाहा पाउनुहोस्, बैंकले दिँदैछ ४० प्रतिशत हकप्रद र २८ प्रतिशत बोनस सेयर Jan 19, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । राष्ट्र बैंकले तोकेको समयवधिभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउन नेपाल एसबिआई बैंकले चालीस प्रतिशत हकप्रद र २८ प्रतिशत वोनस वितरणको प्रस्ताव पेश गर्दैछ । यसका साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेकोछ । बैंकको यही माघ २७ गते बार्षिक साधारणसभा हुँदैछ । साधारणासभाको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका ...
  • नेपाल बैंकले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्काशन गर्ने Jan 18, 2017 ArthatantraNepal Bank
    काठमाडौ। नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम अफ्ना सेयर धनीलाई १०ः२३.७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी  बैंक र  क्यापिटल मार्केटबीच आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी ...
  • एफपिओबारे धितोपत्रको चासो, अब नयाँ नियम कस्तो हुनसक्छ ? पढ्नुहोस् Jan 18, 2017 Arthatantrafpo
    काठमाडौं । एक पटक सर्वसाधारणमा सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणबाट पुनः रकम संकलन गर्न प्रयोग गरिने उपकरण नै एफपिओ अर्थात् फर्दर पब्लिक अफरिङ हो । नेपाल धितोपत्र बोर्डले एफपीओ (नयाँ सेयर) निष्कासनको नाममा पटक पटक सर्वसाधारणबाट पुँजी उठाउँन नदिने सम्भावना रहेको छ । ‘एफपीओबाट सजिलै पैसा उठायो, त्यही पुँजीबाट लाभांश लियो अनि फेरी पनि एफपीओ जारी ग¥यो, यस्तो हुने सम्भावना बढेपछि ...
  • दश कम्पनीको करिब ५१ लाख कित्ता सेयर आउँदै ! Jan 18, 2017 Arthatantrashare
    काठमाडौ । के तपाईलाई थाहा छ ? साधारण तथा नयाँ सेयर निष्काशनका लागि विभिन्न १० कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमध्ये, ७ जलविद्युत् कम्पनी र दुई लघुवित्तले साधारण सेयर निष्काशनको अनुमति माग गरेका छन् भने एक विकास बैंकले नयाँ सेयर निष्काशनको अनुमति माग गरेको छ । यी सबै कम्पनीले कुल ५० लाख ९० हजार नौ सय ११ ...
  • माघ ९ देखि आस्वा : २१ बाणिज्य बैंक र ९ विकास बैंकले पाए अनुमति Jan 17, 2017 ArthatantraAsba share nepal
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन (अाश्वा)कालागि २१ वटा बाणिज्य बैंक  र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ। धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट याे सेवा लिन सक्ने छन्।हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले ...