Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • तीन कम्पनीका सेयरधनीलाई खुशीको खबर, रोकिएको ९ महिनापछि आजबाट कारोबार ख… Jan 9, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंकको सेयर कारोबार आज सोमबारबाट खुलेको छ। एमएलविएल सिम्बोल बाट यस कम्पनीको कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर महालक्ष्मी विकास बैंक भएको हो । गएको जेठमा  मर्जरमा गएपछि तीनै वटा संस्थाको सेयर कारोबार रोक्का भएको थियो। गत भदौं १९ गतेबाट तीन वटा संस्थाले ...
  • डिम्याट खाता खोल्ने र नखोल्नेहरु सबैले जान्नैपर्ने धितोपत्रको यो कुरा … Jan 8, 2017 ArthatantraDemat account
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि काठमाडौ उपत्यकाबाहिर पनि प्राथमिक सेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता (डिम्याट) लागू हुने जानकारी गराएको छ । धितोपत्र बोर्डले उपत्यकाबाहिर पनि डिम्याट अनिवार्य गरिने भएकाले डिम्याट खाता खोलिनसकेका लगानीकर्तालाई तुरुन्तै खोल्न सूचित गरेको हो । काठमाडौ उपत्यकाभित्र गत साउनबाट नै डिम्याट खाता अनिवार्य गरि लागू गरिसकिएको छ । आगामी माघदेखि देशभरि ...
  • सय रुपैंया अंकित सेयरमा २१३ गुणाभन्दा बढिको आवेदन परेपछि के हुन्छ अब ? Jan 8, 2017 Arthatantraipo Demand
    काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा एक अर्ब ८८ करोड रूपैयाँभन्दा बढीको आवेदन परेको छ । यो मागको तुलनामा करिब २१३ गुणा भन्दा बढी हो । समताले कुल ९४ हजार आठ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने चार हजार सात सय ४० ...
  • पुँजी बजारका समस्या हल गरिने Jan 7, 2017 Arthatantrashare
    काठमाडौ। व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति सकारात्मक रहेको बताएका छन् । नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको अवसरमा उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए । उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर छ ...
  • तपाईको बैंक खाता कुनमा ? यी १७ बैंकमा भए सेयर किन्न लाईन बस्नुपर्दैन Jan 6, 2017 Arthatantrabank_account
    काठमाण्डौं । माघ १ गतेबाट लागू हुन लागेको आस्वा (एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणाली अन्तर्गत सेयरको दरखास्त संकलन गर्न १७ वटा संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले हिजो बिहीबारसम्म १३ वटा बाणिज्य बैंक र चार वटा विकास बैंकलाई स्वीकृति दिएको हो। आस्वा प्रणालीमा सेयर आबेदन दिँदा लगानीकर्ताले आबेदन दिए बराबरको रकम लगानीकर्ताकै खातामा ब्लक गरेर राखिन्छ। अब लामो ...
  • कतै तपाईले पनि सेयर भरेर लाभांश लिन बिर्सनुभएको त छैन ? एकपटक यो पढ्नु… Jan 6, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् । ‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो विवरणमा प्राथमिक सेयर निष्कासनमा आवेदन दिएर पनि पाँच ...
  • नेप्सेमा यसरी थपिए २७ लाख कित्ता सेयर,हेर्नुहोस् कुन कम्पनीको कति ? Jan 5, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा करिब २७ लाख कित्ता सेयर थपिएका छन् । बिहिबार तीन वटा कम्पनीको २६ लाख ९२ हजार एक सय ३३ दशमलव ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएका हुन् । पूर्णिमा विकास बैंक लिमिटेडको १० लाख आठ हजार पाँच सय ४३ दशमलव ५९ कित्ता हकप्रद सेयर बिहिहीबार नेप्सेमा सूचिकृत भएको छ । पूर्णिमाले गत भदौमा निष्काशन गरेको सबै ...
  • ३४ प्रतिशत बोनस सेयर तथा करिब २० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित Jan 5, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्वावलम्बन लघुवित्त विकास बैंकको बुधबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिद्धारा प्रस्तावित ३४ प्रतिशत बोनस सेयर तथा १९.६८ प्रतिशत नगद लाभांश पारित भएको हो । बैंकको साधारण सभाले संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब पर्याउन विशेष प्रस्ताव समेत पारित गरेको छ ...
  • तपाईको सेयर कुन कम्पनीमा, हेर्नुहोस् आउँदैछ ८८ हजार कित्ता भन्दा बढी ह… Jan 5, 2017 Arthatantrashare market profit
    काठमाण्डौं । बजारमा दुई कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएका छन् । मन्जुश्री फाइनान्स र देवः विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निस्कासन गर्न लागेका हुन् । मन्जुश्रीले एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ भने देवः विकास बैंकले प्रत्येक दुई सेयर बराबर एक सेयर (२:  १) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ४४ लाख ...
  • पोखरामा ‘वाक इन डार्क’ भन्दै सेतो छडीटेकेर सडकमा निस्किएका यी को हुन् … Jan 4, 2017 Arthatantrapokhara walk in dark photo
    पोखरा । विश्व व्रेल दिवस तथा २०८ औ लुईव्रेल जयन्तिका अवसरमा पोखरामा नेपालमै पहिलो पटक अधेरोमा यात्रा अर्थात् वाक इन डार्क कार्यक्रम आयोजना गरीयो । सामाजिक जगरणका लागि नारी अभियान कास्कीले कास्की नेत्रहिन संघ सँग सहकार्य गरी उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्षेत्रिय प्रशासक देखी सरकारकी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु, राजनितिकदल, मानवअधीकारकर्मी, आध्यात्मिक तथा धार्मीक संघसंस्थाका प्रतिनिधी समाजसेवी, वकील, प्रहरी, ...