Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • नेप्सेमा आज दुई कम्पनीको मूल्य समायोजन, हेर्नुहोस् सेयर मूल्य कति पुग्… Jan 1, 2017 Arthatantrashare price market
    काठमाण्डौं । नेप्सेमा आज आइतबार एनएलजी इन्स्योरेन्स र कसमस डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । एनएलजीको २५ प्रतिशत बोनस तथा कसमसको ११.८ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरिएको हो । एनएलजी इन्स्योरेन्सको २५ प्रतिशत बोनस समायोजनपछि सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो । त्यस्तै, कसमसको ११ दशमलव ...
  • फोनबाटै गर्भ परीक्षण ! Dec 31, 2016 Arthatantrapregnancy and call
    दाङ। दाङका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए । गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ । गर्भवती भएको चार महिना, छ महिना, ...
  • सर्वसाधारणका लागि हाईड्रोपावरको ३ करोड ७१ लाखको आईपिओ Dec 30, 2016 Arthatantra153772600
    काठमाडौ । जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । पहिलो चरण अन्तर्गत कम्पनीले स्थानीय बासिन्दालाई आइपीओ ल्याउन लागेको हो । हाइड्रोपावरले पुस १२ मा स्थानीयलाई सेयर बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले तीन करोड ७१ लाख ४० हजार रुपैयाँको तीन लाख ७१ हजार चार सय कित्ता ...
  • नेप्सेमा आज फेरि चार कम्पनीको मूल्य समायोजन Dec 29, 2016 Arthatantraprice list share
    काठमाण्डौं । आज फेरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । नेप्सेले सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ । कैलाश विकास बैंक लिमिटेड अर्थात् केबीबीएलले जारी गरेको २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयरका लागि प्रति कित्ता मूल्य रु ३ ...
  • नौं कम्पनीको करोडौंको सेयर नेप्सेमा सूचिकृत, कम्पनी थाहा पाउनुहोस् सेय… Dec 29, 2016 Arthatantrajust listed for sale share
    काठमाण्डौं । हिजो र आज नेपाल स्टक एक्सचेन्ज नेप्सोमा ९ वटा कम्पनीले आफ्नो सेयर बिक्रीका लागि सूचिकृत गरेका छन् । यसरी सूचिकृत गर्नेमा अधिकांश कम्पनीले बोनस सेयर ल्याएका छन् । ती कम्पनीहरु यस प्रकार रहेका छन् । अल्पाईन डेभलपमेण्ट बैंकले २ लाख ७१ हजार  ४ सय कित्ता बोनस सेयर र ८ लाख २० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गरेको छ ...
  • नेप्सेले नागबेली लघुवित्त विकास बैंकको कारोबार रोक्यो Dec 28, 2016 Arthatantrastop sign share market
    काठमाण्डौं । नेपाल स्टक एक्सेचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नागबेली लघुवित्त विकास बैंक अर्थात् एनबीबीएलको कारोबार रोकिएको जनाएकोछ । सोधपुछको कारण जनाउँदै नेप्सेले नागबेलीको सेयर कारोबार रोकेको हो । यसबारे विस्तृत जानकारी आउन बाँकी नै छ । १३ पुस २०७३, १२।४५
  • ४६ करोड १७ लाख रुपैयाँ बराबरको साधारण सेयर आउँदै, थाहा पाउनुहोस् कुन क… Dec 28, 2016 Arthatantraipo
    काठमाण्डौं । साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा ११ कम्पनी बसेका छन् । पाइपलाइनमा बसेका कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ बराबरको ७९ लाख ५० हजार कित्ता साधारण सेयर बजारमा ल्याउन बोर्डसँग अनुमतिका निवेदन दिएका छन् । आबुखोला जलविद्युत् कम्पनीको आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाका लागि ल्याउन बोर्डसँग अनुमानित मागेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीले ...
  • सेयर कारोबार सहज बनाउन ल्याइएको आस्बा प्रणाली (के हो ?) बिस्तृत जान्नु… Dec 27, 2016 ArthatantraAsba share nepal
    लामो लाइन, घाम, पानी अनि फारम नपाइने समस्याबाट पीडित सेयरको आवेदन दिने लगानीकर्ताले अब केही राहतको सास फेर्न पाउने भएका छन्। लगानीकर्ताका यी समस्यालाई सम्वोधन गर्न धितोपत्र बोर्डले नयाँ नियम सार्वजनिक गरेको छ। यद्यपी दुर्गम क्षेत्रका लगानीकर्ताका समस्यालाई भने यो निर्देशिकाले सम्बोधन गर्न सकेको छैन। अर्कोतर्फ सेयर नपरेर हैरान लगानीकर्तालाई सेयर पर्ने अवस्थाको ग्यारेन्टी पनि यो निर्देशिकाले गर्ने छैन। धितोपत्र (सेयर)को सार्वजनिक ...
  • ‘रेमिट्यान्स’को सामाजिक मूल्य : ताेडियाे परिवार, माेडियाे जिन्दगी ! Dec 26, 2016 Arthatantraremittance Nepal
    काठमाडौं : संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’को सामाजिक मूल्य असाध्यै महँगो हुँदैछ। नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ देशको रोजगारी, कसरी? २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ–२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए। टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे। सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने। सँगै एउटा ...
  • अब उपत्यका बाहिरका १७ शहरहरुबाट पनि सेयर कारोबार हुने Dec 25, 2016 ArthatantraShare agm
    काठमाण्डौं । बैंकलाई ब्रोकर लाइसेन्स दिने चर्चापछि ब्रोकर आफै उपत्यकाबाहिर सेवा विस्तारका लागि तात्तिएका छन् । ब्रोकरले रिमोट वर्क स्टेशन (आरडब्लुएस) विस्तार गरेर उपत्यकाबाहिरका १७ शहरबाट तत्काल कारोबार थाल्न सकिने सुझाव नेप्सेलाई गराएका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनले उपत्यका बाहिर सेयर कारोबारलाई विस्तार गर्न आफूहरु नै तयार रहेको जनाउँदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने काम मान्य नहुने निर्णय गरेको छ। एसोसिएसनले सोही सुझाव ...