Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • चार कम्पनीको ५०% सम्म आकर्षक बोनस,नगद लाभाँश सँगै हकप्रद भर्ने सुवर्ण … Oct 22, 2017 ArthatantraBonus-share
    काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनीले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ...
  • २ बराबर १ को अनुपातमा हकप्रदपछि कसले निष्काशन गर्दैछ आईपीओ,जान्नुहोस् Oct 20, 2017 Arthatantraipo and right share
    काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गरेपछि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनितले साधारण सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने रहेको छ । संस्थाले सो हकप्रद सेयर पछिको जारी पुँजीमा सर्वसाधारण समूहका लागि ...
  • धादिङमा यसरी भयो बाम तालमेल र क्षेत्र निर्धारण Oct 20, 2017 Arthatantrauml and maoobadi
    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको क्षेत्र निर्धारण टुंगिएको छ । विहिबार क्षेत्र निर्धारण कार्यदलले क्षेत्र बाँडफाँट समेत टुंग्याएको हो । कार्यदलको सिफारिस अनुमोदनका निम्ति पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा शुक्रबार विहानैदेखि बैठक चलिरहेको छ । बैठक उम्मेदवारको समेत टुंगो लगाउने गरी शुरु भएको हो । धादिङ जिल्लामा प्रदेश र प्रतिनिधि सभा गरी छ क्षेत्र मध्य चार ...
  • कार्तिक २० को यो मिति याद गर्नुहोस् र भर्नुहोस् २००% हकप्रद Oct 19, 2017 ArthatantraRights-issues-
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । कम्पनीले असोज २ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि १ः२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले सञ्चालक समितिको निर्णय अनुसार म्याद थप गर्नु परेको कम्पनीले जनाएको छ । अब यो हकप्रद कात्तिक २० गतेसम्म भर्न सकिनेछ ...
  • सिभिल बैंकको २ अर्ब ७ करोडको सेयर आउँदै,तपाई पनि भर्न तयार हुनुहोस् ! Oct 19, 2017 ArthatantraShare Contract
    काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले कार्तिक १ गते बोर्डबाट अनुमति पाएको हो । बैंकले १०ः४ अनुपातमा १०० रुपैयाँ दरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता अर्थात् २ अर्ब ७ करोड ४० लाख रुपैंया बराबरको सेयर बिक्री गर्न लागेको हो । सिभिलको हकप्रदमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम ...
  • को–को सेयरधनीले पाउँदैहुनुहुन्छ २० % बोनस लगत्तै ३० % हकप्रद सेयर ? Oct 18, 2017 ArthatantraBonus-share
    काठमाडौ । वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस लगत्तै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । असोज ३१ गते बसेको सञ्चालक समितिको ९५ औँ बैठकले सो निर्णय गरेको हो । हालसम्मको चुक्ता पूँजी रु ६ करोड ४८ लाखको २० प्रतिशतले हुने बोनस सेयर रकम रु १ करोड २९ लाख ६० हजार वितरण गर्ने साधारण सभामा पेश ...
  • किन रोकियो नेप्सेमा एकै पटक १४ कम्पनीको सेयर कारोबार ? हेर्नुहोस् Oct 18, 2017 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बुधबार एकै पटक १४ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले यी कम्पनीहरुले वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण सेयर कारोबारमा रोक लगाएको हो । कारोबार रोक्का हुने कम्पनीमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक र कन्काई विकास बैंक, कर्णाली विकास बैंक, नागबेली लघुवित्त, महिला सहयात्रा, ललितपुर फाइनान्स र नेसनल माइक्रोफाइनान्सको पनि कारोबार ...
  • १८% बोनस ६% नगद लाभाँशसहित कसले जारी गर्दैछ एफपीओ ? बुक क्लोजको मिति प… Oct 17, 2017 ArthatantraBonus bonus
    काठमाडौ । ओरियण्टल होटलले आगामी कार्तिक २३ गते २०औं बार्षिक साभारणसभा डाकेको छ। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिने भएको छ। त्यस्तै होटलले कर प्रयोजनका लागि ६.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्नेछ। होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपीओ ...
  • तपाईलाई पर्यो त ? गोलाप्रथाबाट बाँडफाँट भयो बैंकको एफपीओ ! Oct 17, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबार बाँडफाँट भएको छ । एफपीओ ९७ हजार ५०० आवेदकले गोलाप्रथामार्फत १० कित्ता सेयर पाएका छन् । कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन स्वीकृत भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र सेयर पाएका हुन् । बाँकी आवेदकको सेयर पाएनन् । एफपीओमा कुल २ अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन ...
  • एनआरएनएमा भवन भट्ट विजयी, हेर्नुहोस को–को निर्वाचित भए (सूचिसहित) Oct 17, 2017 Arthatantrabhawan bhata NRNA 2017-219
    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा अक्टुबर १५–१७ मा सम्पन्न आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।१८५४ मध्ये १७८८ मतदाताले ...