Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • दुई बैंकको १०० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन Dec 20, 2016 Arthatantrabonus
    काठमाडौ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले बोनस पारित गर्नका लागि पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने लगानीकर्ताले पुष ५ गते मंगलबार सम्ममा सेयर खरिद गरेको हुनुपर्छ । साथै ...
  • सेयर किन्दै हुनुहुन्छ ? थाहा छ तपाईलाई दुई कम्पनीको मूल्य समायोजन भएको… Dec 19, 2016 Arthatantrashare
    काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको मूल्य समायोजन भएको बताएकोछ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् मेरो र स्वालम्बन लघुवित्त विकास बैंक अर्थात् एसडब्लुबीबीएलको मूल्य समायोजन भएको हो । मेरो माइक्रो फाइनान्सले १० प्रतिशत बोनसका लागि प्रति कित्ता मूल्य रु ४ सय ५१ राखेको छ । यसको आधार मूल्य भने २ सय ७५ लिइएकोछ । त्यस्तै, ३४ प्रतिशत बोनस ...
  • के तपाई माछापुच्छ्रे बैंकको सेयर किन्दै हुनुहुन्छ ? यो सूचना तपाईलाई क… Dec 18, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद समेत दिएपछि बोनस सेयरको प्रतिशत घटेर मूल्य समायोजन भएको छ । हाल बिक्री भईरहेको ५० प्रतिशत हकप्रद बाहेक २०.७५ प्रतिशत बोनस प्रस्ताव गरेकोमा अहिले हकप्रदलाई समेत गणना भएपछि १३.८३३ अनुपात कायम हुँदा सेयर मूल्य ४५२ रुपैयाँ प्रति कित्ता कायम भएको जनाईएको छ । यसको आधार मूल्य भने ४ सय ८६ लिइएकोछ । बैंकले बोनस लगायतमा प्रस्ताव ...
  • डेभपलमेण्ट बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २७ प्रतिशत नगद लाभांश Dec 16, 2016 Arthatantrabonus
    काठमाण्डौं । साईन रेसुङ्गा डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि २७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंकले प्रस्ताव गरेको यो लाभाशं मंसिर २९ गते भएको बैंकको सभारणसभाले पारित गरेकोछ । बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । साईन रेसुंगाको ...
  • ३१ प्रतिशत लाभांश पाछि सतप्रतिसत हकप्रद दिने कम्पनीबारे थाहा पाईराख्नो… Dec 15, 2016 Arthatantracash dividends
    काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १.५८ प्रतिशत गरी ३१.५८ प्रतिशत लाभांश पारित गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १ अरब ३२ करोड पुगेको छ । साधारणसभाले वोनसपश्चात हुन आउने चुक्ता पूंजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । ...
  • २१ लाख कित्ता साधारण सेयर पुस ८ देखि बजारमा, कहाँबाट आवेदन दिने थाहा प… Dec 15, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले पुस आठ गतेदेखि छिटोमा पुस १२ गते बन्द हुने गरी १ सय रुपैयाँ दरका २१ लाख कित्ता साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट यसका लागि स्वीकृति पाएको थियो । निष्काशन हुने कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् भने ३ ...
  • माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन Dec 14, 2016 Arthatantramicrofinance share
    काठमाण्डौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् एमएसएमबीएसले आफ्नो मूल्य समायोजन गरेकोछ । कम्पनीले आज नेप्सेमा सूचना प्रकाशित गर्दै आफ्नो मूल्य समायोजनको जानकारी गराएको हो । नेप्सेका अनुसार, एमएसएमबीएसको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु ७ सय ३५ तोकिएकोछ । यसको आधार मूल्य भने ४ सय १७ राखिएकोछ । २९ मंसिर २०७३, १।००
  • विकास बैंकको २३ हजार ६ सय ५ कित्ता सेयर बिक्रीमा, पुस १४ देखि आवेदन दि… Dec 13, 2016 Arthatantrabank
    काठमाण्डौं । पौष १४ गतेदेखि आवेदन दिन मिल्ने गरी साहारा विकास बैंकले २३ हजार ६ सय ५ कित्ता सेयर लिलाम बढाबढमा बिक्रिका लागि शिलबन्धी बोलपत्र आह्वान गरेको छ । बैंकले हकप्रदबाट नबिकेको १७ हजार ७ सय संस्थापक सेयर र ५ हजार ९ सय ५ कित्ता साधारण सेयरहरु बिक्री गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । ...
  • प्रभुको सेयर छ ? दिँदैछ २० प्रतिशत नगद लाभांश Dec 13, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौ । प्रभु क्यापिटलले सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सोमबार भएको आठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो। कम्पनीका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा हिजो साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु समूहले एक्वायर गरेपछि कम्पनीको वित्तिय अवस्थामा सुधार आएर सेयरधनीलाई लाभांश दिनेसम्मको अवस्थामा आएको ...
  • थाहा पाउनुभो ? सेयर बजारमा दुई कम्पनीको मूल्य समायोजन भएको छ है ! Dec 12, 2016 Arthatantraprice tag with copy space
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मिर्मिरे माईक्रोफाइनान्स कम्पनी लिमिटेड र सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मिर्मिरेको ५० प्रतिशत बोनस सेयर तथा सोल्टीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मिर्मिरे माईक्रोफाइनान्सका समायोजन पछिको सेयर मूल्य १ हजार ८ सय ६७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९ सय ८३ रुपैयाँ ...