Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • दश लाख कित्ता साधारण सेयर सूचिकृत गरेको कम्पनीको आजबाट सेयर कारोबार सु… Dec 12, 2016 Arthatantraopen-for-business share
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । यस कम्पनीले गतसाता मात्रै नेप्सेमा दश लाख कित्ता साधारण सेयर सूचिकृत गराएको थियो । कम्पनीको नेप्सेमा एनएमएफबिएस कोड बाट कारोबार हुनेछ । अहिले कम्पनीको सुरुवाती मूल्य प्रतिकित्ता १६९ रुपैयाँदेखि ५०६ रुपैयाँ तोकिएको छ । धादिङमा मुख्य कार्यालय रहेको कम्पनीले तीन करोडको आइपिओ जारी गरेर चुक्तापूँजी ...
  • यी २ संस्थाको ४४ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभाँश बुक गर्ने मिति य… Dec 11, 2016 ArthatantraBonus-share
    काठमाडौ । स्वाबलम्बन लघुवित्त विकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ । स्वाबलम्बनले आगामी पुस ४ देखि पुस २० गतेसम्म बुक क्लोज मिति तोकेको हो । संस्थाले पुस २० मा हुने साधारणसभामा सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांशसहित ५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय ...
  • कुनै बेला भोकभोकै रात काटेकी महिलालाई लघुवित्तले बनायो करोडपति ! Dec 11, 2016 Arthatantramicrofinance
    काभ्रे । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । रु ५०० का लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बन्नुभएको छ । छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उहाँले भन्नुभयो – “आज मसँग रु एक करोडभन्दा बढीको सम्पत्ति छ ।” परिवारमा समेत कुनै सहयोग नपाएर माइती ...
  • काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब हेर्नुस् … Dec 10, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाडौ । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम अबको एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागिएको हो । यस विषयमा अबको १ महिनाभित्रै भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुने भएको छ । जग्गा अधिग्रहणका सम्बन्धमा मंसिर १२ ...
  • पैसा ठिक गर्नुस्,२१ लाख कित्ता आईपिओ आउँदै Dec 10, 2016 Arthatantra153772600
    काठमाडौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्रबोर्ड बाट सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले गत कात्र्तिकमा आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले यसअघिनै आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर निष्काशन गरेको ...
  • बाग्मती नदीमा फोहर फाल्नेले तिरे १२ लाख जरिवाना, तपाइँ पनि पर्नु होला … Dec 10, 2016 ArthatantraBagmati clean-up, Bagmati
    काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुलाई दुई समूहमा विभाजन गरी एक समूहले नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूहले जनचेतनामूलक कार्यक्रम गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता ...
  • लगानीकर्तालाई सहजताःअब १ कित्ता सेयर पनि किनबेच गर्न सकिने(नेप्सेको वि… Dec 10, 2016 Arthatantrabuy hold sell sign share stock
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबको एक महिनापछि एक पटकमा एक कित्ता सेयरको पनि किनबेच गर्न सकिने गरि सिष्टमको अपग्रेड हुँदै गरेको जनाएको छ । नेप्सेको विज्ञप्तीअनुसार नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिष्टम निर्माता कम्पनी कमड्याकको स्थानिय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ । स्टक एक्सचेन्जले पुँजी ...
  • के तपाई सेयर बजारमा नयाँ हो ? कुन कम्पनीको सेयर किन्ने सोच्दै हुनुहन्छ… Dec 9, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । आइपीओ (साधारण सेयर) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा यतिबेला १४ वटा कम्पनीले आवेदन दिएका छन् । धितोपत्र बोर्डमा यतिबेला ८५ करोड ९३ लाख ३६ हजार रूपैयाँको आइपीओ पाइपलाइनमा छ । आइपीओ ल्याउन अनुमति माग्नेमा युनाइटेड मोदी हाइड्रोपावर, स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट बैंक छन् । यसैगरी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय ...
  • तपाईको खाता कुन बैंकमा छ ? सेयरमा खाताबाटै लगानी गर्न क वर्गका बैंकमा … Dec 9, 2016 Arthatantrabank_account
    काठमाण्डौँ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो । बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो ...
  • तपाईसँग विकास बैंकको सेयर छ ? १२० प्रतिशत हकप्रद खुल्यो है Dec 8, 2016 Arthatantrabank_1
    काठमाण्डौं । सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ कित्ता हकप्रद सेयर को आबेदन मंसिर २३ गतेदेखि खोलेको छ । असोज १८ गतेसम्म कायम रहेका सेयरधनीले पौष २७ गतेसम्म हकप्रद भर्न सक्नेछन् । बैकले १०० रुपैयाँ दरको ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद जारी गरेकोे हो । बैंकको हकप्रद भर्नको लागि सेयर रजिष्टार एनएमबि क्यापिटल ...